BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    त्रिविको दीक्षान्तका लागि अनलाइनबाट आवेदन दिन सकिने

    भौगोलिक विकटताका कारण दुर्गम क्षेत्रमा रहेका र काठमाडाँै आएर दीक्षान्तको फाराम भर्न सम्भव नहुने विद्यार्थीले समेत यो प्रविधिको प्रयोगबाट अब फाराम भर्न सक्नेछन् । उनीहरुले अनलाइनबाट फाराम भरेर नाम दर्ता गरिसकेपछि सिधै दीक्षान्त समारोहमा भाग लिनका लागि मात्र काठमाडौँ आउँदा हुने कार्यालयले जनाएको छ ।  ...विस्तृतमा

    रोकिएको अमेरिका–उत्तरकोरिया वार्ता पुन : सुरु हुने सम्भावना बढ्यो

    उत्तर कोरियाले योङवियोन आणविक केन्द्र पनि स्थायीरुपमै बन्द गर्नेजस्ता थप कदम पनि चाल्ने सहमति जनाएको छ, तर त्यसका लागि अमेरिकाले आफ्ना नीतिमा सामयिक पुनरावलोकन गर्नु पर्दछ, राष्ट्रपति मूनले बताए । ...विस्तृतमा

    नेपालको समृद्धिका लागि चीनको ठूलो सहयोगको खाचो छ– उपराष्ट्रपति पुन

    उनले चिनियाँ बन्दरगाहा प्रयोगसम्बन्धी सम्झौतामा चाँडै हस्ताक्षर गर्न आग्रह गर्दै यसबाट नेपाल भूपरिवेष्ठित मुलुक नरहने बताएका छन् । ...विस्तृतमा

    विभुषण सिफारिस समितिका सदस्यले गरे आफ्नै नाम प्रस्ताव

    ४ असोज, काठमाडौँ । राज्यले महत्वपुर्ण योगदान दिने व्याक्तिहरुलाई दिईने विभुषण सिफारिस गर्न गठित समितिले आफैँलाई सिफारिस गरेका छन् । समितिका सदस्यद्वय प्राडा मिना वैद्य मल्ल र ईन्जिनियर कासेन्द्र प्रसाद...

    घट्दै प्रहरी माथिको विश्वास

    ४ असोज, काठमाडौँ । झन्डै दुई महिना अघि बलात्कारपछि हत्या गरिएका निर्मला पन्तका बाबु आमा र अधिकारकर्मीलाई गत सोमबार आफ्नै निवासमा प्रधानमन्त्री केपी ओलीले कञ्चनपुर घटनामा त्रुटि भएको बताएका थिए...

    डराउँछन निर्मलाका साथी

    ४ ओज, काठमाडौँ । निर्मला पन्तको हत्या भएको दुई मअिना पुग्न लाग्यो । घटनापछि निर्मलाका सहपाठीसमेत भयभित छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल, आउँदा, जाँदा र...

    विभुषण सिफारिस समितिका सदस्यले गरे आफ्नै नाम प्रस्ताव

    ४ असोज, काठमाडौँ । राज्यले महत्वपुर्ण योगदान दिने व्याक्तिहरुलाई दिईने विभुषण सिफारिस गर्न गठित समितिले आफैँलाई सिफारिस गरेका छन् ।...

    कामनपा र अमेरिकाको फ्रेडरिक्सवर्ग बीच भगिनी सम्बन्ध स्थापित

    विजय थापा ,४ असोज, डिसी ।  काठमाडौं महानगरपालिकाका तथा अमेरिकाको भर्जिनिया राज्यकोफ्रेडरिक्सवर्ग नगर बीच भगिनी सम्बन्ध स्थापना कार्यक्रम एक बिशेष...

    त्रिविको दीक्षान्तका लागि अनलाइनबाट आवेदन दिन सकिने

    ४ असोज, काठमाडौँ । त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन...

    नेपालको समृद्धिका लागि चीनको ठूलो सहयोगको खाचो छ– उपराष्ट्रपति पुन

    ४ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गरेका...

    नेपाल–चीन सम्बन्ध विस्तार र सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित : अध्यक्ष प्रचण्ड

    ४ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार...

    पश्चिम सेती खारेज भएको भोलिपल्ट चिनियाँ राजदुत उर्जा मन्त्रालयमा

    ४ असोज, काठमाडौँ । । नेपाल र चीन ऊर्जा संयन्त्रको बैठक र त्यसका कार्यसूचीका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान...

    एनआरएनए सेसेल्सलाई मान्यता

    गैरआबासिय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ शाखाको रुपमा...

    कामनपा र अमेरिकाको फ्रेडरिक्सवर्ग बीच भगिनी सम्बन्ध स्थापित

    विजय थापा ,४ असोज, डिसी ।  काठमाडौं महानगरपालिकाका तथा अमेरिकाको...

    त्रिविको दीक्षान्तका लागि अनलाइनबाट आवेदन दिन सकिने

    ४ असोज, काठमाडौँ । त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस...

    Obstructed Beni-Kavrebhir road opens after a week

    20 Sept, Myagdi- Traffic operation has resumed on the road...

    Cancer survivor child gets support

    20 sEPT, Kathmandu-Children of Kavya School based in New Baneswor,...

    Ad
    Ad

    एनआरएनए सेसेल्सलाई मान्यता

    गैरआबासिय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ शाखाको रुपमा मान्यता दिएको छ । अफ्रिकाको पूर्बी तटमा अबस्थित टापुहरुको यो देश संसारकै प्रमुख पर्यटकिय गन्तब्य मध्ये पनि एक हो ।...

    अन्तराष्ट्रिय नेपाली समाज कोरियाको अधिवेशन हुँदै

    सोल, कोरिया । नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको यहि सेप्टेम्बर २५ तारिखको दिन दोस्रो अधिवेशन हुने भएको छ । गत मे महिनाको २८ तारिखका...

    मालदिभ्समा नेपाली चेलीद्धारा आत्महत्या

    मालदिभ्समा कार्यरत एक नेपाली चेलीले आत्महत्या गरेकी छन् । झापा घर भएकी अन्दाजी २२–२३ वर्षकी संगीता राजवंशीले ४ दिन अगाडि आत्महत्या गरेको समाचार छ । मालदिभ्समा झण्डै २ वर्षदेखि घरको...

    English

    Kim agrees to additional denuclearization steps in summit with Moon

    20 Sept, PYONGYANG-  North Korean leader Kim Jong-un agreed to take additional steps for denuclearization Wednesday, in an apparent gesture...

    16,663 Afghan refugees return home within week: UN agency

    20 Sept, KABUL- Xinhua About 16,633 Afghan refugees had returned or been deported from neighboring Pakistan and Iran to Afghanistan...

    160 workers freed after Istanbul airport protest

    17 Sept, ANKARA – Turkey has freed 160 workers out of almost 600 who were arrested following a protest over...

    Obstructed Beni-Kavrebhir road opens after a week

    20 Sept, Myagdi- Traffic operation has resumed on the road along the Beni-Jomsom road section at Raghuganga rural municipality-3, Rahughat...

    Cancer survivor child gets support

    20 sEPT, Kathmandu-Children of Kavya School based in New Baneswor, Kathmandu have raised fund to support to the treatment of...

    Three proposed for NAMS vice-chancellor post

    18 Sept, Kathmandu- Three people have been recommended for appointment to the post of vice chancellor of National Academy of...

    राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुल्यो

    ४ असोज, म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुलेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगङ्गाले कटान गरेर सडक बगाएको ठाउँमा खोला फर्काउनुका साथै...

    सुर्खेतमा राउटे समुदायले चौथो संविधान दिवस मनाए

    ४ असोज, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक राउटेले चौथो संविधान दिवस मनाएका छन् । उनीहरुले खुलेरै आज संविधान दिवसको गुणगान गरे । विगतमा आफ्नै रीतिथितिमा तल्लीन...

    मुसहर बस्तीमा बिरुवा रोपेर संविधान दिवस मनाइयो

    गोपालप्रसाद बराल ३ असोज, बर्दिवास । महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका मुसहर समुदायले यसपाली पहिलो पटक आफ्नै बस्तीमा धुपी र अशोकका बिरुवा रोपेर संविधान दिवस मनाएका छन् ।...

    मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ

      ४ असोज, क्वालालम्पुर । एएफपी मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ । राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको...

    सरिफलाई रिहा गर्न अदालतको आदेश

    ४ असोज, इस्लामावाद ।  पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित तीन जनालाई जेलमुक्त गर्न अदालतले आदेश दिएको छ । पूर्वप्रधानमन्त्री नवाज सरिफ, उनकी छोरी मार्याम र ज्वाई क्याप्टेन सफ्दरलाई बुधबार इस्लामावाद उच्च अदालतले रिहा...

    रोकिएको अमेरिका–उत्तरकोरिया वार्ता पुन : सुरु हुने सम्भावना बढ्यो

    ४ असोज, प्योङयाङ । योन्हाप उत्तर कोरियाली नेता कीम जोङ-उनले आणविक निःशस्त्रीकरणका लागि थप कदम चाल्न बुधबार सहमति जनाएका छन् । यो घोषणासँगै केही समयदेखि रोकिएको संयुक्तराज्य अमेरिका र उत्तर...

    यतीले थप्यो एटिआर विमान

    ३ असोज, काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले थप नयाँ एटिआर–७२–५०० विमान भित्र्याएको छ । मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका नाइन एन–एएलएन विमानसँगै यतिका अब...

    द्रुतमार्गको डिपीआर तयार गर्न कोरियाली कम्पनी छनोट

    ३ असोज, काठमाडौँ । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं  –तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । यसअघि...

    सन्राइजद्वारा तिनकुनेमा एटिएम सञ्चालन

    ३ असोज, काठमाडौं । सन्राइज बैंक लिमिटेडले तिनकुनेमा एटिएम संचालनमा ल्याएको छ । एटिएमको उद्घाटन बैंकका संचालक ज्योतिकुमार बेगानी र तिनकुने शाखाका शाखा अधिकृत ज्ञानेन्द्रदत्तले संयुक्त रुपमा बैंकका प्रमुख कार्यकारी...

    • अरिंगाल आक्रामक पनि बन्न सक्छ

      - पुष्पलाल पाण्डे

      अरिंगाल सब्द अहिले खुब चर्चामा छ । साच्चै भन्दा अरिङ्गालको नकारात्मक चर्चाले सामाजिक मिडियाहरु खुब रंगिएका छन् । सामाजिक मिडिया...

    • मेजर एघारको राम्रा र नराम्रा पक्षहरु

      -  दया शाक्य,ओरेगन, अमेरिका

       प्रत्येक गल्तीको अपराध एक एक सजायको घोषणा गर्दा सबै एकै ठाउंमा राख्दा धेरै वर्ष सम्म जेल सजाय भोग्नृ् पर्ने हुन्छ...

    • मनको मोती

      - शेखर ढुंगेल, अमेरिका

        किरणको मनको मोतीले छोडेर गएको दुई दशक नाघिसक्यो । मोतीपश्चात् उसको सम्झना भुलाउने बहानामा मित्र बनाएर पालेको लक्की र...

    तरङ्ग ल्याउन सक्नु नै हाम्रो तागत हो

    लामो समयदेखि क्रान्त्किारी आन्दोलनमा लाग्नु भएका नयन सिंह भण्डारी आज हाम्रो पार्टीमा प्रवेश गर्दै हुुनुहुन्छ, उहाँलाई क. अध्यक्षवाट टिका लगाउने कार्यक्रम छ…।’ कार्यक्रमको सुरुमै उद्घोषक...

    पैसा भएकाहरू सँगको बसउठ र रसरंगमा मात्र जोड किन ?

     बैठकमा मुख्य एजेण्डा नै यहि हो कामरेडहरू’ प्रदेश पार्टीका संयोजक कमरेड ध्रुवले एजेण्डा प्रष्ट्याउन खोजे । ‘हामीले दुई चरणको निर्वाचन पछि पनि राम्रोसँग चेतेका छैनौँ...

    संविधानको बिरुवा फल्ने बेला आयो : प्रम ओली

    हामीले प्रदेशलाई प्रदेश हो भन्ने बुझ्नुपर्छ, ती अलग राष्ट्र होइनन् । हामीले केन्द्रमा दुई सदनको सङ्घीय संसद्, प्रदेशमा सात प्रदेशसभा, ७५३ स्थानीय तह र ७७ वटा जिल्ला समन्वय समिति बनाएका छौँ । ती क्रियाशील छन् । विभिन्न तहमा ७६१ सरकार छन् । ती छुट्टै र स्वतन्त्र सरकार होइनन् । सबै...

    जापान र मलेसियाबाट फर्केर भैसीपालनमा रेग्मी र हमाल

      पहिलो त देशमा अब आधुनिक प्रविधि भित्र्याउनतिर सरकार लाग्नु पर्दछ । तर, सम्बन्धीत निकाय प्राय मौनजस्तै नै छ ।...

    कहिल्यै रित्तिएन थापा दम्पत्तीको मनको भकारी

    इलाम माइ नगरपालिकाका प्रेम राईको जीवन बचाउनका लागि उनीहरूले पाँच लाख रुपैयाँ व्यक्तिगत सहयोग गरे । डेढवर्षदेखि साउदीकै जेलमा कठोर...

    एकाकार

    वर्षा ऋृतु नै हो तर पनि एक हप्ता भइसक्यो, घाम नलागेर आकाश धुम्मिएको धुम्मिएकै छ, वर्षा हुन पनि सकेको छैन...

    एउटै घाउ, उस्तै पीडा

    मालिक ! यतातिर कुनै काम पाउन सकिन्थ्यो कि रु हरेक हिउँदमा भूटानको तल्लो भेक, गाउँ बस्तीतिर यस्तै आवाजहरू सुन्न पाइन्थ्यो...

    परदेशीको सपना

    “तिमीलाई त छोरा छोरी छाडेर गर्इ भन्थे सबैले । त्यही सुनेर म फर्किएर आएको हुँ कतारबाट । के हो कुरो...

    उर्मिला

    नयन लठ्ठ छ विमुक्त उर्मिला अधर भन्दछ सुषुप्त उर्मिला । कउल कञ्चन म स्वर्ण कङ्कण अनिल भन्दछ छ बैंश उर्मिला...

    वाल्मीकि

    डाका जंगलका थिए अति ठुला, चोर्ने र ढाँट्ने थिए ती रत्नाकर नाम थ्यो अबुझ थे, मार्ने र काट्ने थिए ।...

    काले लाहुर गयो रे

    अनगिन्ति सपनाहरु मनभित्र बुन्दै त्यो पुरानो झोला पछाडि भिरेर आमाको माया र प्यारीको प्यार पोको पार्दै आमा बुवालाई ढोग्दै प्यारीलाई...

    तीज गीत भिडियो (सहित)

    नेपाली जाति हामी संसारभरी पुगेका लाखौं लाख नेपाली छौं बिश्व घुमेका जहिले पनि आफ्नो देश गरिव छ भनेर कतिपुस्ता गुर्जाने...

    ‘हुँदैन कन्यादान’

    भन्छु कथा तिजको बेलामा समेटेर यो वेदना कन्यादान छोरीलाई दिन्छन हाम्रो समाजमा दान दिनलाई हैन जन्मेकी छोरी यस धर्तीमा पठाएको...

    गजल ९०

    छ मनमा जहर या सुधा देखिदैन नदेऊ भो ऐना व्यथा देखिदैन यो शीर झुक्छ श्रद्धाले पत्थरहरूमा भलै मुर्तिमा देवता देखिदैन...

    ऋषि बरालका ‘पैतालाका डोबहरु’ मा देशभक्ति र प्रेम

    ‘दुःखसुखको जिन्दगीमा जिलाउँदै जानुपर्छ मनैदेखि मनको नाता मिलाउँदै जानुपर्छ हामीबीचको सिमानामा किला ठोक्नेलाई दुई मुटु एक बनाई हिलाउँदै जानुपर्छ’ हाइकु...

    मुक्तकहरू

    कृतिशेष राकेश काफ्लेका एक दर्जन मुक्तकहरू

    वीरमान र जीतमान आत्महत्या गर्दै छन यहाँ हीतमान अन्तिम क्षणमा बैतर्नी तर्दै छन यहाँ प्रेम र वियोगको ज्वालाले छाति दन्किदा...

    तीन मुक्तक

    मुक्तक १ किन रुन्छ आकाश जूनलाई थाहा होला उडिजाने बतास उनलाई थाहा होला आकाश रुदा आँसु धर्तीमाथि छ कि छैन...

    चिसोको मौसममा महिला

    चिसोमा काम्दै हिडिरहेका दुई महिलालाई एक व्यक्तिले कम्वल दिएछन् । महिलाले ती व्यक्तिलाई भनेछन्– जाउँ तिम्रो काम गर, हामी बिहेमा...

    भन तिम्रो लागि वर्त कस्ले बस्छ ?

    श्रीमती– म केही वर्षदेखि तीजको बर्त बसेकी छैन् । फेरि पनि तपाई स्वस्थ्य नै देख्छु । श्रीमान– किन, के भयो...

    चालुखाता

    धेरै दिनपछि भेट भएको विरेले शेरेसँग भनेछ विरे– ती युवती कति सुन्दर छन है ? शेरे– मलाई त नाम पनि...

    ऋषि बरालका ‘पैतालाका डोबहरु’ मा देशभक्ति र प्रेम

    ‘दुःखसुखको जिन्दगीमा जिलाउँदै जानुपर्छ मनैदेखि मनको नाता मिलाउँदै जानुपर्छ हामीबीचको सिमानामा किला ठोक्नेलाई दुई मुटु एक बनाई हिलाउँदै जानुपर्छ’ हाइकु...

    अमेरिकी पुस्तकालयमा नेपाली उपन्यास ‘राधा’

    विजय थापा । साहित्यकार तथा उपन्यासकार कृष्ण धरावासीले लेखेको चर्चित उपन्यास ‘राधा’ अमेरिकाको पुस्तकालयमा उपलब्ध हुन थालेको छ । उनले...

    यसवर्षको मदन पुरस्कार कार्कीलाई, मानन्धरलाई जगदम्बाश्री पुरस्कार

    १२ भदौ, काठमाडौँ । मदन पुरस्कार गुठीले आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’लाई ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको...

    धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाउन यस्तो गुरुयोजना बनाउँदै छ देवघाट

      ३१ भदौ, दमौली । विश्वकै धार्मिक तीर्थस्थलको रूपमा विकास हुँदै गइरहेको देवघाटलाई पर्यटनको केन्द्रबिन्दु बनाउन देवघाट गाउँपालिकाले गुरुयोजना बनाउने...

    ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ लागू

      १६ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राकृतिक विपत्तिमा परेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई मर्यादित र व्यवस्थित बनाउन ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि,...

    पर्यटक तान्दै रोल्पा

    ११ भदौ, उमा केसी, रोल्पा । वर्षे झरी सकिएको छैन । वर्षात्को पानीले अधिकांश ग्रामीण सडक पहिरोले पुरिएका छन् । पैदलयात्रा निकै कष्टपूर्ण छ । रोल्पाली युवा भने पर्यटन विकास...

    ओली सरको लम्पसारवाद

    मान्यवर खड्गप्रसाद ओली वादबिना एक पल पनि बाँच्न सक्दैनन् । उनी वाद फेरी–फेरी बाँच्छन् । जब हामी अश्रु ग्याँस र कठबाँसका लाठाबीच गणतन्त्र ल्याउने आन्दोलनमा...

    भिखारीले भिखारीसँग भीख माग्दैन

    बिहानीको पहिलो प्रहर । सन्देशबाहक काग अग्घिनै मेरो घरअगाडि बिजुलीको लठ्ठामा बसिकेको छ । काग घरि धुमबराही अखाडातिर हेर्छ, घरि प्रेतमय पेरिसडाँडातिर । र, मानौ...

    • मेष राशि

      मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ):- : यो साता अनावस्यक विवादको योग देखिने हुनाले ख्याल गर्नुहोला...

    • वृष राशी

      वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):- बोलीको प्रभावले आफन्त र मीत्रजनसँगको सम्बन्धमा सुधार आउने...

    • मिथुन राशी

      मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह ) :- यो साता स्वास्थ्य राम्रो हुने देखिन्छ...

    • वृश्चिक राशी

      वृश्चिक (तो,ना,नि,नि,नु,ने,नो,या,यी,यू) -यो साता सत्रु कमजोर हुनेछन् ।  घर तथा...

    • सिंह राशी

      सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :-यो साता नयाँ कार्य थालनी हुने देखिन्छ ।...

    • कन्या राशी

      कन्या (टो,प,पि,पू,ष,ण,ठ,पे,पो) :- परिवार आफन्तजनसँग भेटघाट हुने योग छ ।...

    • तुला राशी

      तुला ( रा,रि,रु,रे,रो,ता,ती,तु,ते) :- यो साता स्वास्थ्यमा समस्या हुने देखिन्छ ।...

    • कर्कट राशी

      कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :- दुईदिन सम्म  ग्रहको प्रभाव रहने देखिन्छ ।...

    • धनु राशी

      धनु (य,यो,भा,भि,भु,ध,फा,ढ,भे) :-यो साता सत्रु कमजोर हुनेछन् ।  घर तथा...

    • मकर राशी

      मकर (भो,जा,जि,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) :- नयाँ सम्बन्ध ढ्नेछन् ।  सन्तानले गरेको काममा सफलता...

    • कुम्भ राशी

      कुम्भ ( गु,गे,गो,सा,सि,सु,से,सो,द) :- दैनिक आयमा वृद्धि हुन्छ । मनोबल...

    • मीन राशी

      मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- यो साता विदेश यात्राको योग छ । पुराना...

    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad

    माथेमाको ‘देखे देखे झैँ’ सार्वजनिक

    लोकप्रिय गायक हरिश माथेमाको ‘देखे देखे झैँ’ नयाँ नेपाली गीतको श्रब्य दृश्य (भिडियो) सार्बजनिक भएको छ । म्युजिक नेपाल यु...

    गायक म्याक्स नेपालको ”म एक परदेशी ”

    गायक म्याक्स नेपाल को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्यास नेपालको शब्द तथा संगीत गीतको भिडियोमा रहेको...

    किन लगाउँछन् महिलाहरु नाइटोमा गहना ?

    ‘टाउकोको ओखती नाइटोमा’ यो बखान तपाइले सुन्नु मात्रै भएको छैन, बेला बेलामा प्रयोग समेत गर्नु भएको पनि होला । यहाँ...

    मिस्टर मोडल अफ द वल्र्ड बने दिक्पाल कार्की

    विजय थापा, अमेरिका । म्यानमारमा सम्पन्न ‘मिस्टर मोडल अफ द वल्र्ड २०१८’ को टाइटल नेपाली मोडल दिक्पाल कार्कीले हात पारेका...

    च्याम्पियन्स लिगको ईतिहासमै रोनाल्डोको पहिलो रेर्डकार्ड, रुदैँ मैदानबाट बाहिरिए

    ५ असोज, काठमाडौ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टससँगको डेब्यु खेलमै रातो कार्ड बेहोरेका छन् । यसै सिजन रियल म्याड्रिडबाट युभेन्टस गएका रोनाल्डोले हिजो राति स्पेनिश क्लब भ्यालेन्सिया विरुद्ध च्याम्पियन्स...

    घरेलु मैदानमै फिलिपिन्ससँग हार्यो नेपाल

    ४ असोज, काठमाडौँ । एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको छनोट प्रतियोगिताअन्तर्गत समूह...

    पाटन अस्पतालमा दैनिक झण्डै दुई हजार बिरामी

    सञ्चिता घिमिरे १ असोज, ललितपुर । पाटन अस्पतालमा बिरामी आउने सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । दुई वर्षपहिलेको तुलनामा अहिले बिरामी आउने सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो । तर बिरामीको...

    कस्तो अवस्थामा माइग्रेनको समस्या बढ्छ ?

    स्वास्थ्यविज्ञका अनुसार जो महिलाको पेटमा चर्वि बढी हुँदै जान्छ उनीहरुमा दुब्ला महिलाको तुलनामा माइग्रेनको समस्या ३७ प्रतिशत बढ्ने बताइन्छ । एक अध्ययनका अनुसार मोटोपन कम गर्दै जानु भयो भने तपाइले...

    आशावादी हुनु स्वास्थ्यका लागि लाभदायक

    आशावादी हुनु राम्रो कुरा मात्र नभएर यसले तपाइको स्वास्थ्यमा पनि फाइदा पुग्ने विज्ञहरु बताउँछन् । आशावादी हुँदा मुटु सम्बन्धी समस्याबाट बच्न सकिन्छ । कोलेस्ट्रोलको समस्या नहुने तथा लामो आयु बाँच्न...

    ख्याल गर्नुहोस्, हातखुट्टा सुनिनु गम्भीर समस्या हुन सक्छ

    आजभोली व्यस्तताका कारण धेरै मानिसले आफ्नो शरीरका लागि धेरै समय दिन सकिरहेको हुँदैनन् । त्यसकारण उसलाई कतिखेर कस्तो गम्भीर रोगले समाउछ भनेर कसैले पनि जानेको हुँदैन । डाक्टरहरु पनि भन्छन्–...

    विभुषण सिफारिस समितिका सदस्यले गरे आफ्नै नाम प्रस्ताव

    ४ असोज, काठमाडौँ । राज्यले महत्वपुर्ण योगदान दिने व्याक्तिहरुलाई दिईने विभुषण सिफारिस गर्न गठित समितिले आफैँलाई सिफारिस गरेका छन् । समितिका सदस्यद्वय प्राडा मिना वैद्य मल्ल र ईन्जिनियर कासेन्द्र प्रसाद...

    घट्दै प्रहरी माथिको विश्वास

    ४ असोज, काठमाडौँ । झन्डै दुई महिना अघि बलात्कारपछि हत्या गरिएका निर्मला पन्तका बाबु आमा र अधिकारकर्मीलाई गत सोमबार आफ्नै निवासमा प्रधानमन्त्री केपी ओलीले कञ्चनपुर घटनामा त्रुटि भएको बताएका थिए...

    डराउँछन निर्मलाका साथी

    ४ ओज, काठमाडौँ । निर्मला पन्तको हत्या भएको दुई मअिना पुग्न लाग्यो । घटनापछि निर्मलाका सहपाठीसमेत भयभित छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल, आउँदा, जाँदा र...

    नेताहरु हुल बाँधेर विदेशमा

    ४ असोज, काठमाडौँ सत्तारुढ र प्रतिपक्षी दुवै दलका गरी ९ वटा राजनीतिक टोली विदेश भ्रमणमा छन्। त्यस्ता ३ वटा टोली जाने तयारीमा छन्। २ वटा टोली स्वेदश फर्किएका छन्। संविधान...

    • लिनुमा भन्दा दिनुमा आनन्द आउनु नै सच्चा प्रेम

      कुनै एक व्यक्तिका लागी तपाई नराम्रो साबित भए पनि हरु कसैका लागि अति उपयोगी बन्न सक्नुहुन्छ । तसर्थ कसैले खराब र दोषी भन्दैमा आफु मुल्यहीन बनेको सम्झेर दुखी नहुनुहोस् ।...

    • पैसाले मात्र खुसी ल्याउँदैन

      धेरै मानिसहरू जिन्दगी खुुसी-खुसी बिताउनका लागि धेरै पैसाको आवश्यकता पर्दछ भन्ने सोच्छन् । तर, चर्खा जस्तो जीवन अनि सुख दुःख निरन्तर आइरहने जीवनमा पैसा हुने मानिसहरू निरन्तर खुसी हुने र...

    • हेर्नुस् त यस्ता रहेछन् खुसी हुनुको फाइदै फाइदा !

      हरेक मानिस खुसी चाहन्छन् । जीवनमा कही न कतै खुसीको खोजिमा रहेको हुन्छ मानिस । खुसीको लागि मानिस जे गर्न पनि तयार हुन्छ । त्यसमा उसले आफ्नो खुसी खोजिरहेको हुन्छ...

    • जीवनमा सफल हुने ३ शुत्र

      धेरै मानिसहरू छिट्टै सफलताको शिखरमा पुग्न चाहान्छन् । धेरै मानिसहरू आफैमाथि प्रश्न गर्छन् म कसरी सफल हुन सक्छु ? व्यवसायीहरू सोच्छन् छिट्टै धनी कसरी बन्न सकिन्छ ? विद्यार्थीहरू सोच्छन् परीक्षा...

    • तनाव कम गर्नका लागि भने यो पढ्नहोस्

      भनिन्छ, थोरै भन्दा धेरै साथी बनाए तनाब कम गर्न सकिन्छ । तर, सहि साथीहरू बनाउन भने आवश्यक हुन्छ । किनकी धेरै साथीहरू तनाब दिने खालका हुन्छन् त्यस्ता साथीबाट टाढै बस्दा...