BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ Uncategorized

    जनसभामा

    sabha

    संयुक्त बाम गठबन्धनद्धारा कैलालीको धनगढीमा आयोजना गरेको जनसभामा सहभागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा बाम गठबन्धनका कैलाली निर्वाचन क्षेत्र नम्बर पाँच प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरु । तस्वीर : तिलकराज...बाँकी

    गौचन हत्याका नाइके विदेशबाट व्यापारीलाई धम्क्याएर रकम उठाउँदै

    telephone1

    ९ मंसिर, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन हत्याका नाइकेहरुले विदेशबाट फोन गरी व्यापारीलाई धम्क्याएर रकम असुलिरहेका छन् । गिरोहका मुख्य नाइके समीरमान सिंह बस्नेत र लोप्साङ लामाले विदेशबाटै फोन गरी धम्क्याइरहेको...बाँकी

    विदेशबाट फर्केका कामदारलाई तालीम

    ८ मंसिर, काठमाडौँ  । विदेशबाट श्रम गरेर नेपाल फर्केका कामदारलाई आल्मुनियम फेब्रिकेटर र इलेक्ट्रिसियन पुनर्ताजगी तालीम दिइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा नेपाल निर्माण व्यवसायी महासंघको आयोजना र इन्द्रेणी पोलिटेक्निक इन्स्टिच्युटको व्यवस्थापनमा उक्त...बाँकी

    पुर्ननिर्माण पछि पहिलेकै स्वरुपमा फर्कियो बगररुपी सौराहा

    sauraha

    ७ मंसिर, रत्ननगर, चितवन । राप्ती नदीको बाढीले बगर बनाएको सौराहाका पब तथा रेस्टुरेस्टहरु पुरानै स्वरुपमा फर्किएका छन् । साँझको समयमा सूर्यास्त हेर्दै रमाउन पर्यटक जमघट हुने सौराहाको राप्ती किनार गएको साउन २८ गतेको बाढीले...बाँकी

    जङ्गलबाट दाउरा लिएर घरतर्फ

    garibi

    बराहक्षेत्र भलायोटर निवासी ७० वर्षीय रामबहादुर राई दाहिने आँखा ऐजेरु पलाएर देख्न नसकिने भएपनि जङ्गलबाट दाउरा लिएर घर फर्कँदै । तस्बिर : याम प्रधान, इटहरी, रासस...बाँकी

    तस्बिरमा हेर्नुहोस बेलायती महारानीको विवहाका ७० वर्ष

    18

     बेलायती महारानी एलिजावेथको विवाहको ७० वर्ष पुगेको छ । सन् १९४७ नोभेम्बर २० मा महारानी एलेजिावेथ र फिलिप्सको विवाह भएको थियो । जुन बेलायती राजपरिवारमा सबैभदा लामो वैवाहिक जिवन यसअघि राजा जर्ज तेस्रो र रानी...बाँकी

    श्रद्धान्जलि अर्पण

    sher

    प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा राखिएको प्रकाश दाहालको तस्बिरमा माल्यार्पण गरि श्रद्धान्जलि अर्पण गर्नुहुँदै । तस्बिर : रोशन सापकोटा...बाँकी

    क्रिकेट खेलाडीहरु

    kheladi

    नेपालको अण्डर सिक्सटिन क्रिकेट टोलीमा कास्की, तनहुँ, चितवन र स्याङ्गजाबाट छनोट भएका क्रिकेट खेलाडीहरु सामूहिक तस्बिर खिचाउँदै । तस्बिरः निमदत्त सुवेदी, रासस...बाँकी

    कोदो टिप्दै

    kodo

    गुल्मीको मुसिकोट नगरपालिका –१ पौदी अमराइमा कोदो टिप्दै स्थानीय महिला । तस्बिर : प्रकाश सिलवाल...बाँकी

    ‘मत सम्हालिन सकुला तर परिवार सम्हालिन गार्हो भएको छ’

    prachanda1

    ४ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षले छोराको असामयिक निधन पछि परिवारलाई सम्हाल्न गा¥हो भएको बताएका छन् । सोमबार विहाँन लाजिम्पाटस्थित आफ्नै निवासमा समवेदना प्रकट गर्न पुगेका आफन्त तथा शुभ चिन्तकहरुसँग कुरा गर्दै...बाँकी

    Ad
    Ad