BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ ११ गते
    Headlines :
    Ad
    Ad

    गृहपृष्ठ कृषि

    झापामा फस्टाउँदै मकैखेती

    makai

    १ असार, सुरुङ्गा (झापा) । झापामा बर्सेनि मकैको उत्पादन वृद्धि हुँदै गएको छ । मकैखेतीका लागि हावापानी अनुकूल र उन्नत जातका बीउ प्रयोग गरेसँगै मकै उत्पादनमा वृद्धि हुँदै गएको हो । विसं २०७१ मा जिल्लामा...बाँकी

    दूध बेचेर मासिक असी हजार आम्दानी

    milk

    १ असार, रामपुर (पाल्पा) । रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न हुनुहुन्छ । जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लाग्नुभएको हो । गाईपालन...बाँकी

    इलाममा दोस्रो यामको चिया टिपाइ सुरू

    tea-farm

    ३१ जेठ, इलाम । चियाको दोस्रो यामको टिपाइ सुरू भएको छ । अघिल्लो वर्ष पहिलो यामको टिपाइपछि हरियो चियापत्ती उत्पादन नहुँदा एक महिनासम्म कारखाना बन्द रहेका थिए । यस पटक १५ दिनभन्दा कम समय मात्र...बाँकी

    गोलभेँडामा किराको प्रकोप

    tomato

    ३० जेठ, नुवाकोट । गोलभँेडामा टुटाकिरा देखा परेको छ । नेपालमा पहिलो पटक गत वर्ष भित्रिएको टुटाकिराको प्रकोप यस वर्ष यहाँ देखिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा कमलराज गैरेले जानकारी दिनुभयो ।...बाँकी

    घाँटी मरुवा रोगबाट धान बाली नष्ट

    dhan

    २८ जेठ,हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको हटियामा धान बालीमा लाग्ने घाँटी मरुवा रोगबाट धान बाली सखाप भएकाले स्थानीयवासी चिन्तित बनेका छन् । दुःख गरी लगाएको धान बालीमा घाँटी सुक्ने, कालो हुने र बोट मर्ने गर्न थालेपछि...बाँकी

    आँप कुहिएर झर्न थालेपछि किसान चिन्तित

    mango

    २८ जेठ, पाल्पा । आँप कुहिएर झर्न थालेपछि यहाँका किसान चिन्तित छन् । स्थानीय रम्भा गाउँपालिका–१ हुँगीका किसान यसपालि राम्रो फल लाग्ने आशामा रहे पनि आँप झरेर भुइँभरि झर्न थालेपछि किसान समस्यामा परेका हुन् ।...बाँकी

    व्यवसायिक तरकारीखेतीबाट मनग्य आम्दानी

    tarkari-kheti

    २५ जेठ, भीमदत्तनगर । धान र गहुँखेतीमा मात्र ध्यान केन्द्रित गरेका इन्द्रबहादुर ऐरले पछिल्ला वर्षमा तरकारीखेतीलाई व्यावसायिक रुपमा अङ्गाल्नुभएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–१ का ऐर विगत चार वर्षदेखि १२ बिगाहा खेतमा अन्नबाली छाडेर तरकारीखेती...बाँकी

    मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

    bee

    २४ जेठ, दाङ । तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । केसीले मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाख आम्दानी गर्नुहुन्छ । विसं २०६० मा कृषि तथा पशु विज्ञान...बाँकी

    किसान चैते धानखेतीतर्फ आकर्षित

    dhan-gifkhet

    २४ जेठ, कञ्चनपुर । बेलडाँडी गाउँपालिका झिलमिलाका किसान बर्खे धानभन्दा दोब्बर उत्पादन दिने चैते धानखेतीतर्फ आकर्षित भएका छन् । छोटो अवधिमै बढी प्रतिफल दिने भएपछि यहाँका किसान चैते धानखेतीतर्फ आकर्षित भएका हुन् । माघको अन्तिम...बाँकी

    दुधको लागत मुल्य नपाउँदा किसान मर्कामा

    milk1

    १८ जेठ , चितवन । लागत मूल्य पाउन नसकेपछि यहाँका दुग्ध उत्पादक किसान निराश बनेका छन् । लागत अनुसारको बजार मूल्य नपाएपछि यहाँका कतिपय किसान विस्थापित भएका छन् भने केहीले लगानी घटाउँदै गएका छन् ।...बाँकी