BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कृषि

    अज्ञात रोगले सुन्तला मर्न थालेपछि किसान चिन्तित

    फलेवास (पर्वत) । अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित उत्तरी पर्वतको देउपुरमा अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेका हुन् । जिल्लामै...बाँकी

    माटो बिना नै काँक्रा उत्पादन

    बनेपा । तपाई पत्याउनुहुन्छ ? कुनै कृषि उपजको उत्पादन माटो बिना पनि हुन्छ भनेर । तर काभ्रेपलाञ्चोकमा एकजना कृषकले जिल्लामै पहिलो पटक माटो बिना नै काँक्रो उत्पादन गरेका छन् । जिल्लाको उग्रचण्डीनाला गाविस– १ मा...बाँकी

    नगदेबालीबाट रु चवालिस अर्ब आम्दानी

    भद्रपुर। जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट रु ४४ अर्ब तीन करोड ७२ लाख २५ हजार आम्दानी भएको छ । चार लाख ६३ हजार ३३९ हेक्टर जग्गामा लगाइएको तरकारीबाली र फलफूलबाट...बाँकी

    मत्स्यपालक किसानलाई अनुदान

    काँकडभिट्टा (झापा) । जिल्ला कृषि विकास कार्यालयले गत आवमा मत्स्यपालन कार्यक्रमअन्तर्गत रु २१ लाख अनुदान रकम वितरण गरेको छ । माछामा आत्मनिर्भर बनाउने उद्देश्यले सो रकम जिल्लाका सात किसानलाई वितरण गरिएको छ । उनीहरूलाई प्रतिहेक्टर...बाँकी

    जैविक मलको प्रयोगले उत्पादनमा दोब्बर वृद्धि

    म्याग्दी (बेनी) । म्याग्दीको बेनी नगरपालिकाका ज्यामरुककोट, अर्थुङ्गे, सिङ्गा, रत्नेचौर र पुलाचौरलगायत अर्मन, भकिम्ली, बाबियाचौरसहितका एक दर्जन भन्दा बढी गाविसका किसानले रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्न थालेपछि कृषिजन्य उत्पादनमा दोब्बर वृद्धि भएको छ...बाँकी

    दश हजार अलैँचीका बिरुवा निःशुल्क वितरण

     २३ साउन, खोटाङ  । खोटाङको रतन्छास्थित कृषि वन तथा वातावरण समितिले गाविसका कृषकलाई अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको छ । समितिले गाविसमा गठित नौवटै वडाका वडानागरिक मञ्चका संयोजकमार्फत अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको हो ।...बाँकी

    बीस लाख फूलको बिरुवा भारतमा निर्यात

    पाल्पा। तानसेन नगरपालिका– ११ रक्साहस्थित गुप्ता नर्सरीबाट वार्षिक रु २० लाख बराबरको फूलको बिरुवा भारतमा निर्यात हुने गरेको छ । व्यावसायिक फूलको खेती गर्न उपयुक्त रहेको पाल्पाबाट भारतमा ठूलो मात्रामा निर्यात हुने गरेको छ ।...बाँकी

    धानको उत्पादन वृद्धि हुने

     काठमाडौँ । चालु आवमा धानको उत्पादन गत वर्षको तुलनामा करिब सात लाख ५० हजार मेट्रिक टनले वृद्धि हुने भएको छ । गत वर्ष २०७२/७३ मा ४२ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएकामा चालु...बाँकी

    सात फिट लामो घरीमा दुई हजार कोसा केरा !

    साउन, सर्लाही। हरिवन नगरपालिका वडा नम्बर ८ का मोहनबहादुर कार्कीको करेसाबारीमा पसाएको सात फिट लामो केराको घरीमा ८७ वटा काइँयो फलेका छन् । सतासी काइँयोमा दुई हजारभन्दा बढी कोसा केरा फलेको देखिन्छ । चुरे पर्वतीय...बाँकी

    दूध उत्पादन बर्सेनी बढ्दै

    ललितपुर । जिल्लामा दूध उत्पादन बर्सेनि बढ्दो छ । ग्रामीण क्षेत्रमा पशुपालन कम हुँदै गए पनि सहरी क्षेत्र नजिकका ठाउँमा व्यावसायिक पशुपालन बढ्दा जिल्लामा दूध उत्पादन बढेको हो । करिब छ वर्षको तथ्याङ्कले दूधको उत्पादन बढिरहेको...बाँकी

    Ad