BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कृषि

    तरकारी खेतीबाट वार्षिक ४५ लाख कमाउछन् पर्वतका लालबहादुर

    १९ पुस, फलेवास, पर्वत ।  प्रशस्त धन कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने मान्यता बोकेका युवालाई यहाँका एक युवाले चुनौती दिएका छन् । कुश्मा नगरपालिका–३ आम्बोटमा विगत पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती थालेका लालबहादुर हरिजनले...बाँकी

    कृषिबाट वार्षिक पन्ध्र लाख आम्दानी

    १८ पुस, बागलुङ ।  बागलुङ नगरपालिका–३ का नारायण शर्माले कृषि उद्यमबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पन्ध्र वर्षअघि व्यावसायिक कृषि थाल्नुभएका ४९ वर्षीय शर्माले माछा, कुखुरा, हाँस, बाख्रापालनसँगै केराखेती पनि गरिरहनुभएको छ । रु १२...बाँकी

    मौरी चराउने किसानको आम्दानी वार्षिक रु ३० लाख

    १८ पुस,  पथरी, मोरङ  ।  तपाईले गाईभँैसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् । तर यो कुरा सत्य हो । मोरङको रंगेली–३ स्थित रञ्जनीका किसान...बाँकी

    रोगले सुन्तला उत्पादन घटेपछि त्यसैमा आश्रित किसानहरु समस्यामा

    १४ पुस, गोरखा । सुन्तला व्यापारीले अन्यत्रको सुन्तलालाई पनि मनकामनाको सुन्तला भनेर बिक्री गर्ने गरेको पाइन्छ । दाना ठूला, रस धेरै र गुलियो हुने मनकामनाको सुन्तला ब्राण्ड नै बनिसकेको छ । मनकामनाको सुन्तला भनेपछि सजिलै...बाँकी

    दूध बिक्रीबाट वर्षेनी रु १२ अर्ब आम्दानी, २५ प्रतिशत दूध विदेशबाट आयात

    १४ पुस, चितवन । ग्रामीण क्षेत्रमा दूध बिक्रीबाट वर्षेनी रु १२ अर्ब भित्रिने गरेको छ । नेपाल डेरी एशोसिएसनले १९ औँ वार्षिक साधारणसभा एवं सातौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा विहिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी...बाँकी

    घिउ सिमीले मूल्य नपाउँदा किसान चिन्तित

    पथरी, मोरङ । घिउ सिमीको उचित मूल्य नपाउँदा मोरङ लेटाङका तरकारी उत्पादक किसान चिन्तित भएका छन् । लेटाङका किसान तरकारीको मूल्य नपाउँदा लगानी डुब्ने चिन्तामा छन् । विगतमा उनीहरूले घिउ सिमी प्रतिकिलो रु १२० मा...बाँकी

    अलैँची खेतीमा किसान आकर्षित

    ९ पुस, बागलुङ,  । बाँझो पल्टिएको जग्गामा अलैँची खेती फस्टाएपछि जैमिनी नगरपालिका–२ र ३ का किसान खुशी छन् । परीक्षणमै राम्रो आम्दानी पाएका किसानले अलैँचीको व्यावसायिक खेती शुरु गरेका हुन् । राम्रो बजार मूल्यका कारण...बाँकी

    लाहुरे मोह त्यागेर बाख्रा चराउँदै पर्वतका दुई युवा

    ६ पुस, फलेवास, पर्वत । प्रायगरी मगर समुदायका युवा लाहुरे हुने सपना बोक्छन् । कतिपय लाहुरे हुनका लागि बेलायती सेना, भारतीय सेना र नसके नेपाली सेनामा नै भएपनि भर्ना हुने कुरालाई आफ्नो सबैभन्दा ठूलो सपना ठान्छन्...बाँकी

    ‘आफ्नै माटोमा नाम अनि दाम पनि कमाएको छु’

    पर्वत फलेवास नगरपालिका १० का ख्याम नारायण पौडेल ‘किसानी भाई खेम पौडेल’ सामाजिक संजालमा छाएको चर्चित नाम हो । पर्वतबाट पोखरा सरेर तीनवर्ष देखि लेखनाथ महानगरपालिका १४ छिनेडाँडामा राधाकृष्ण टोलमा ६ रोपनी जग्गा भाडामा लिएर...बाँकी

    मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा

    ३ मंसिर, तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस जानुभयो । पण्डित बन्ने सोचमा रहनुभएका उहाँले जाँदा÷आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाउनुभयो ।...बाँकी

    Ad