BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कृषि, मोफसल खबर

    मनाङमा स्याउ टिप्न शुरु

    १ असोज, पोखरा । स्याउको याम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने भएको छ । अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल र...बाँकी

    किसान कागतीखेतीतर्फ आकर्षित

     ३० भदौ , बनियानी (झापा) । मनग्य आम्दानी हुन थालेपछि दक्षिणी झापाका किसान कागतीखेतीतर्फ आकर्षित भएका छन् । धान वा अन्य खेती गर्नुभन्दा कागतीखेती गर्न सहज र आम्दानीका हिसाबले अब्बल भएपछि उनीहरु यसतर्फ आकर्षित भएका...बाँकी

    आलुमा आत्मनिर्भर बन्दै तेह्रथुम

    २८ भदौ, तेह्रथुम । आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा रु ६ करोड ८७ लाखभन्दा बढीको आलु बिक्री भएको छ । जिल्लामा ३४ हजार ६२ मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ...बाँकी

    अदुवाको बजारीकरणका लागि परियोजना सञ्चालन

    २५ भदौ इलाम। अदुवा उत्पादनदेखि बजारीकरणसम्म हाल देखिएका किसानका समस्या समाधान गर्ने उद्देश्यले इलाममा यसैवर्षदेखि परियोजना सञ्चालन भएको छ । जिल्ला सहकारी संघले उन्नति समावेशी परियोजनाको सहयोगमा उक्त परियोजना सञ्चालन गरेको हो । जिल्ला सहकारी...बाँकी

    धानबालीमा रोगको प्रकोप

    १९ भदौ, दाङ । एक महिना पहिले रोपेको धानमा विभिन्न रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । रोपेर गोड्ने समयमा धानमा पातमरुवा, गवारो, खैरारोग, बलाष्टलगायतका रोग देखिन थालेपछि किसान चिन्तित बनेका हुन्...बाँकी

    कागती बेचेर पाँच वर्षमा करोडपति

    १९ भदौ , सुरुङ्गा (झापा) । झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बन्नुभएको छ । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको...बाँकी

    लमजुङमा अलैँची टिप्न शुरु

    १६ भदौ,वेँशीशहर (लमजुङ) । जिल्लाका लेकाली क्षेत्रका किसान अलैँंची टिप्न थालेका छन् । सातसय मिटरदेखि १२ सय मिटर उचाइसम्ममा लगाइएको अलैँची टिप्न शुरु गरिएको अँलैची व्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङले बताउनुभयो । उचाइ अनुसार...बाँकी

    तरकारीखेतीले फेरियो मुक्तकमैयाको दैनिकी

    १५ भदौ, कञ्चनपुर । दशकअघि मुक्तिको घोषणासँगै सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको पाँच कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँटा नगरपालिका–९ का महादेव चौधरीसँग परिवार पाल्नका लागि मजदुरीमात्रै एउटै विकल्प थियो । त्यहीमध्येको तीन कट्ठा जग्गामा...बाँकी

    बाढीले कृषिमा ७७ करोड र शिक्षामा २१ लाखको क्षति

    १२ भदौ, नवलपरासी । नवलपरासीमा गत साउन महिनामा आएको बाढीले कृषिमा ठूलो क्षति पु¥याएको छ । बाढीले करिब रु ७७ करोड ३३ लाख १९ हजार बराबरको क्षति भएको बताइएको छ । अविरल वर्षापछि बाढीका कारण...बाँकी

    लमजुङ जिल्ला अलैँची जोन कार्यक्षेत्र बन्दै

    १२ भदौ, बेँसीशहर (लमजुङ) । स्थानीय कृषकले लमजुङ जिल्लालाई अलैँची जोन कार्यक्षेत्र बनाउन प्रस्ताव गरेका छन् । आइतबार भएको अलैँची कृषकको भेलाले अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन क्षेत्रको प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री...बाँकी

    Ad