BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अर्थ-वाणिज्य, कृषि

    जुम्लामा एक हप्ता भित्रमा दुई करोड २५ लाखको स्याउ बिक्री

    ९ भदौ, जुम्ला । एक सातायता जिल्लामा रु दुई करोड २५ लाख बराबरको स्याउ बिक्री भएको छ । यतिबेला यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन् । अहिलेसम्म जिल्लाबाट ५४२ मेट्रिक टन...बाँकी

    बाढीको कारण कमला सिंचाई आयोजनामा १३ करोड बराबरको क्षति

    ५ भदौ, सिरहा । हालै आएको बाढीपहिरोले कमला नहर सिँचाइ आयोजनामा करिब रु १३ करोड मूल्य बराबरको क्षति भएको छ । कमला नहर हर्दिनाथ सिँचाइ आयोजना डिभिजन कार्यालय, पोर्ताहाका कार्यालय प्रमुख गौतम ठाकुरका अनुसार कमला...बाँकी

    सुपरजोनले ल्यायो तरकारी खेतीमा हाईटेक प्रणाली, लाभान्वित बन्दै किसान

    १ भदौ, पोखरा । बाँसको खम्बा, भाटा र फलामे तारले कसेर र प्लास्टिक ओढाएर बनाइएको टनेल प्रणालीमा तरकारी खेती गर्दै आएका कास्कीका कृषक यतिखेर भने हाई टेक (हरितगृह प्रविधि) अपनाउन लालायित छन् । यो जिआई...बाँकी

    कतै जागिर नपाएपछि मौरीपालन

    २३ साउन, पोखरा । पढाइ सकेपछि जागिर खोज्दा कतै नपाएपछि कास्कीको पोखरा–लेखनाथ महानगरपालिका– ३१ बेगनासतालका एक युवा मौरीपालन व्यवसायमा लागेर उदाहरणीय कृषक बन्नुभएको छ । सो ठाउँका कृषक सूर्यप्रसाद लामिछानेले बेगनास मौरीघार उद्योग सञ्चालन गरी...बाँकी

    एकै गाउँमा रु साढे दुई करोडको गोलभेँडा उत्पादन

    १५ साउन , पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिकाको एकै गाउँमा रु साढे दुई करोडको गोलभेँडा उत्पादन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम सञ्चालन भएको हिलिहाङ– १ अमरपुरमा...बाँकी

    विषादीयुक्त तरकारी खान बाध्य छन्– उपभोक्ता

    १४ साउन,दाङ । खानयोग्य छ वा छैन भन्ने जानकारीको अभावमा यहाँका उपभोक्ता विषादीयुक्त तरकारी खान बाध्य भएका छन् । किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, कीरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन...बाँकी

    धानमा रोग लागेपछि बाग्लुङका किसान चिन्तित

    १४ साउन, बलेवा (बागलुङ) । भर्खरै रोपेको धानमा विभिन्न रोगको प्रकोप देखिन थालेपछि जिल्लाको गलकोट क्षेत्रका किसान चिन्तित बनेका छन् । धान रोपेर झार गोड्ने समय हुनै लाग्दा धानको फेद कुहिने, पातमा धब्बा बस्ने लगायतका...बाँकी

    माछाका राजा बौएलाल, जसले वार्षिक ३० लाख आम्दानी गर्छन्

    १४ साउन,महेन्द्रनगर,धनुषा  । माछापालनबाट वार्षिक रु ३० लाख आम्दानी गर्न सफल भएका बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ भनेर चिनिन थालेका छन् । कुनै बेला चरम गरिबीमा बाँचिरहेका मुखिया माछापालनबाट नेपालमै निजी क्षेत्रमा...बाँकी

    झापामा एक करोड ४८ लाख किलो तयारी चिया उत्पादन

    १० साउन, सुरुङ्गा (झापा) । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा एक करोड ४८ लाख ६२ हजार ४३२ किलो तयारी चिया उत्पादन भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि विकास...बाँकी

    भेडापालनलाई व्यावसायिक बनाउन अनुदान

    २ साउन, म्याग्दी । जिल्ला पशुसेवा कार्यालयले कालीगण्डकी क्षेत्रका भेडापालक कृषकका लागि चालू आर्थिक वर्षमा रु ७० लाख अनुदान रकम परिचालन गरेको छ । पशु उत्पादन निर्देशनालयमार्फत प्राप्त कार्यक्रमअन्तर्गत भेडालाई घुम्ती गोठ तथा टहरा निर्माण,...बाँकी

    Ad