BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ १३ गते
    Headlines :
    Ad
    Ad

    गृहपृष्ठ पर्यटन

    पर्यटकीय महत्वका स्थानमा निःशुल्क इन्टरनेट

    pashupati

    १३ असार,काठमाडौँ । पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश...बाँकी

    म्याग्दीका प्राकृतिक तातोपानीका मुहान अलपत्र

    tatopani

     बेनी, (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाउँपालिकामा रहेका मूलबाट नै तातोपानी आउने मुहानको संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा रहेका छन् । प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीमा मात्रै म्याग्दी नदीको किनारमा पाँचवटा...बाँकी

    आकर्षक पर्यटकीय गन्तव्य बन्दै चन्द्रागिरि

    chandragiri

    काठमाडौँ । केवलकार सञ्चालन गरेको एघार महिनामै चन्द्रागिरि पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । छाटो समयमा नै पर्यटकीय गन्तव्य बन्न सफल चन्द्रागिरिबाट काठमाडौँ उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । हिमशृङ्खला अवलोकन, भालेश्वर महादेवको मन्दिर...बाँकी

    गर्मी छल्न भारतीय पर्यटक पोखरामा

    pokhara

     पोखरा । गर्मी बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । भारतको विभिन्न ठाउँमा अत्यधिक गर्मी बढेपछि गर्मी छल्न भारतीय पर्यटक पोखरा आउने गरेका छन् ।...बाँकी

    रर्याफ्टिङका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य

    Bhotekoshi-Rafting

     काठमाडौँ । साहसिक पर्यटनप्रति विदेशी पर्यटकको आकर्षण बढ्दो छ । नेपालमा पदयात्रा, पर्वतारोहणपछि बढी सम्भावना बोकेको ¥याफ्टिङ अर्थात् जलयात्रा पर्यटन हो । व्यावसायिक ¥याफ्टिङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गइरहेको छ ।...बाँकी

    विदा, मनोरञ्जनमा आउने पर्यटक बढी

    tourist

    ४ असार, काठमाडौँ। नेपाल भ्रमणमा आउने कुल पर्यटकमध्ये बिदा÷मनोरञ्जन÷ यात्रामा आउने पर्यटक बढी छन् । विगत एक दशकको पर्यटक आगमनको तथ्याङ्क हेर्दा बिदा÷मनोरञ्जन÷यात्रा, पदयात्रा÷पर्वतारोहण तथा तीर्थयात्रासम्बन्धी उद्देश्यले आउने पर्यटकको अनुपात दुई तिहाइभन्दा बढी छ ।...बाँकी

    gangapurna-lake

    ३० जेठ, मनाङ । हिमालपारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिका वडा नं ६ मा रहेको गङ्गापूर्ण ताल दिनानुदिन साँघुरिँदै गएको छ । गङ्गापूर्ण हिमालको फेदीमा रहेको यो ताल हिमालको फेदीबाट आएको हिमनदीको हिउँ पग्लिएर पहिरो जाने गर्छ...बाँकी

    इलाममा ६४ हजार पर्यटक भित्रिए

    ilam

    इलाम, २८ जेठ । पर्यटकीय क्षेत्र इलाममा यो वर्ष ६४ हजार पर्यटक भित्रिएका छन् । पर्यटन सूचना केन्द्रका अनुसार गएको साउनदेखि वैशाखसम्ममा सो संख्याका पर्यटक भित्रिएका हुन् । अघिल्लो वर्ष भने जिल्लामा १४ हजार ८४०...बाँकी

    क्यानोनिङ खेलतर्फ युवा आकर्षण बढ्दो

    canoning

     ककनी (नुवाकोट) । साहसिक पर्यटन अभियानको रुपमा रहेको क्यानोनिङ (छाँगावहारोहण) तर्फ स्वदेशी तथा विदेशीको पर्यटकको आकर्षण बढ्दै गएको छ । प्राकृतिक दृश्यावलोकन र पदयात्रासहित साहसिक पर्यटकीय गतिविधिमा रुचि राख्ने स्वदेशी, विदेशी युवालाई क्यानोनिङप्रति आकर्षित बढ्दै...बाँकी

    पर्यटकको आगमन सँगै होमस्टे सञ्चालकहरु गाँउ फर्के

    homestay

    बेँसीसहर (लमजुङ) । पर्यटक आगमन बढेपछि सिउरुङका गाउँले पुनः गाउँ फर्कन थालेका छन् । गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै निम्ती सहरबाट गाउँ फर्कनेको सङ्ख्या बढ्दै गएको छ । गाउँमा...बाँकी