BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पर्यटन

    भारत र चीनबाट बढी पर्यटक भित्र्याइने

    tourist china

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालसँग  पर्यटन व्यवसायीले भेटी पर्यटन क्षेत्रको समग्र विकासका लागि ध्यानाकर्षण गराउनुभएको छ । नेकपा ९माओवादी केन्द्र० निकट राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको नेतृत्वमा नेता लोकेन्द्र विष्ट, नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्यद्वय गणेश...बाँकी

    पर्यटकबाट रु एघार करोड राजस्व

    bhaktpur1

    भक्तपुर । भक्तपुर नगरपालिकाले जिल्लाका सम्पदास्थलको अवलोकन गर्न आउने पर्यटकबाट पर्यटन शुल्कबापत गत आवमा रु १० करोड ९२ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । भूकम्पका कारण पर्यटक घटेपछि यस वर्ष गत वर्षभन्दा ६१...बाँकी

    नमुना पर्यटकीय मार्ग निर्माण

    gatlang

    धुन्चे (रसुवा) । तामाङ सम्पदा मार्गअन्तर्गत उत्तरी क्षेत्रको गतलाङ गाउँमा नमुना पर्यटकीय मार्ग निर्माण भएको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष चेरसिङ तमाङका अनुसार गतलाङ गाउँको सामुदायिक लजदेखि वडा नं २, ३, ४ र ५...बाँकी

    खप्तड क्षेत्रको विकासका लागि गुरुयोजना

    khaptad

    प्राकृतिक सुन्दरता र विविध छटाले भरिपूर्ण सुदूरपश्चिमको प्रसिद्ध खप्तड क्षेत्रको पर्यटन विकास प्रभावकारी हुन नसेको सरोकारवालाले औँल्याएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार आयोजना गरेको ‘खप्तड क्षेत्रको पर्यटकीय सम्भावना र चुनौती’ सम्बन्धी...बाँकी

    “पिलाछेँ”लाई पर्यटकीय गन्यव्यका रुपमा विस्तार गरिने

    १६ साउन, ललितपुर। गत वर्षको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको पिलाछेँलाई होमस्टेका रुपमा विस्तार गर्ने गरी निर्माणकार्यलाई अगाडि बढाइएको छ । भूकम्पले क्षतविक्षत बनाएको उक्त टोलका बासिन्दा सरकारी योजना पर्खेर नभई स्वयम् नै पुनःनिर्माणको काम सुरु...बाँकी

    Ad
    Ad