BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पर्यटन, मुख्य समाचार

    प्रतिबन्ध खुल्ला भएपछि पर्यटक खुशी

     १७ असोज, इलाम ।  भारतीय सीमावर्ती सिंहलीला नेसनल पार्कले रेडपाण्डाको प्रजनन समयमा पर्यटकको आवागमनमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ । गत जुन १५ तारिखदेखि तीन महिनासम्मका लागि पार्कले लगाएको प्रतिबन्ध खुल्ला गरेको हो । पार्कले सेप्टेम्बर...बाँकी

    पोखरालाई मुलुककै पहिलो स्मार्ट सिटी बनाइने

    pokhara1

     पोखरा । विश्वप्रसिद्ध पर्यटकीय नगरिकारुपमा स्थापित पोखरालाई मुलुककै पहिलो स्मार्ट सिटीका रुपमा विकास गरिने भएको छ । पोखरा लेखनाथ महानगरपालिका र आइटीभेन्चर कर्पोरेसनबीच आज भएको समझदारीअनुसार सार्वजनिक र व्यक्तिगत साझेदारी ९पिपिपी० अवधारणाअन्तर्गत पोखरालाई स्मार्ट सिटीका...बाँकी

    आजभोली सुनसान बनेको छ ‘नेपालको ताजमहल’

    ranimahal

     पाल्पा । तानसेन नगरपालिकाको बौघागुम्बास्थित ‘नेपालको ताजमहल’मा पर्यटक आगमनमा कमी भएपछि सुनसान बनेको छ । आन्तरिक तथा बाह्य पर्यटक आगमनमा कमी भएपछि रानीमहल अहिले सुनसान बनेको छ । वर्षा र सडक बिग्रीएका कारण ताजमहलसम्म आउने...बाँकी

    विश्वकै १० उत्कृष्ट अन्नपूर्ण पदयात्रा मार्गमा पर्यटक बढेपछि व्यवसायी उत्साहित

    annapurna-base-camp

    फलेवास (पर्वत) । विश्वकै १० उत्कृष्ट पदयात्रा मार्गमध्ये पर्ने अन्नपूर्ण पदयात्रा मार्गमा पर्यटकीय मौसम शुरुआत भएसँगै पर्यटकीय चहलपहल बढ्न थालेको छ ।भूकम्पलगायत कारण खस्केको पर्यटन व्यवसाय विगतको तुलनामा भ्रमण गर्न आउने पर्यटकको संख्या बढ्न थालेपछि...बाँकी

    अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङमा पर्यटकको लर्को

    annapurna trekking

    मनाङ । नेपालको महत्वपूर्ण पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा रहेको मनाङमा यस मौसममा पर्यटकको लर्काे लाग्न थालेको छ । वर्षा सकिएर हिउँदको शुरुवातसँगै दैनिक ८० देखि १०० जना पर्यटक मनाङ भित्रन थालेका छन् । गत वर्ष...बाँकी

    ह्यातुङ झरना आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै

    hyatung

      आठराई, (तेह्रथुम) । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यातुङ झरना अहिले आन्तरिक पर्यटकको गन्तव्यस्थल बनेको छ । वर्षात्को समयमा झरनामा पानीको मात्रा बढेपछि स्थानीय पर्यटकलाई यसले थप आकर्षण गरेको हो । जिल्लाको फेदाप गाउँपालिकामा...बाँकी

    पर्यटकीय ‘हब’ बन्दै भिमसेन थापाको जन्मथलो गोरखाको फिनाम

    finam

    १६ भदौ, गोरखा । नेपालका दोस्रो प्रधानमन्त्री भीमसेन थापाको जन्मथलो गोरखाको फिनाम पीपलथोक पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । गोरखा नगरपालिकाको सहयोगमा भीमसेन उद्यान’ निर्माण गरेपछि आन्तरिक पर्यटक पीपलथोक पुग्न थालेका छन् । विसं...बाँकी

    नेपाल पर्वतारोहण सङ्घका पदाधिकारीद्धारा शपथ

    parbatarohan-sangh

    ५ भदौ, काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का नवनिर्वाचित पदाधिकारीहरुले निर्वाचित भएको १५ दिनपछि आइतबार शपथ ग्रहण गरेका छन् । नागपोखरीस्थित एनएमएको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त केशव थापाले नवनिर्वाचित पदाधिकारीलाई शपथ गराउनुभएको हो । नवनिर्वाचित...बाँकी

    पर्वतीय संग्रहालयः टिकटबाट रु अढाइ करोड आम्दानी

    pokharam-misuem

    पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयले एक वर्षका अवधिमा टिकट बिक्रीबाट करिब रु अढाइ करोड आम्दानी गरेको छ । आव २०७३÷०७४ मा विद्यार्र्थी एक लाख आठ हजार २९९, आन्तरिक पर्यटक ८६...बाँकी

    इलाम पुग्ने पर्यटकको पहिलो रोजाईमा कन्याम

    KANYAM

    इलाम । गत आर्थिक वर्ष २०७३÷७४ मा इलाम भित्रिएका ६६ हजार पर्यटकमध्ये २४ हजारले पर्यटकीयस्थल कन्यामको भ्रमण गरेका छन् । यहाँ भित्रिने अधिकांश पर्यटकको रोजाइमा कन्याम पर्ने गरेको छ । मनोरम चिया बगान, हरियाली, शीतलतासँगै...बाँकी

    Ad
    Ad