BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पर्यटन

    पर्वतारोहण संघको निर्वाचनमा राजनीतिक भिडन्त

    parbatarohan-sangh

     काठमाडौँ । पर्वतीय पर्यटनको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) को यही साउन २१ गते हुने निर्वाचनमा प्रमुख राजनीतिक दल निकट व्यवसायीबीच चर्को प्रतिस्पर्धा हुने भएको छ । एनएमएको नेतृत्व हत्याउनका लागि मुख्य प्रतिस्पर्धीका रुपमा...बाँकी

    पर्यटक लोभ्याउँदै म्याग्दीको लभ्लीहिल

    lovely hill

    म्याग्दी, १२ साउन । यहाँको भ्रमणमा आउने पर्यटकलाई बेनीमा घुमाउने ठाउँको खोजी भइरहेको समयमा लभ्लीहिललाई उपयुक्त गन्तव्य बनाउन सकिने देखिएको छ । सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिलमा पर्यटकीय पूर्वाधार निर्माण हुन थालेपछि सो...बाँकी

    गोसाइँकुण्ड जान नुवाकोटबाट दुई पदमार्ग सञ्चालन

    gosaikunda

    १० साउन, नुवाकोट । जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ । काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि...बाँकी

    धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण

    dhaulagiri

    ५ साउन, म्याग्दी । म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक मार्गका रुपमा पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरिएको छ । छ वर्ष अगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाहरुको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस...बाँकी

    मुग्लिन-नारायणघाट सडक अवरुद्ध हुँदा चितवनको पर्यटन प्रभावित

    chitwan

    ४ साउन, काठमाडौ । । मुग्लिन–नारायणघाट राजपथ स्तरोन्नतिको कारण नियमित रुपमा यातायात अवरुद्ध हुँदा चितवन सौराहा क्षेत्रका होटल, रिसोर्ट लजलगायतमा पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने उपायका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका...बाँकी

    विवादमै सकिने भो ‘टान’को दुईवर्षे कार्यकाल

    tann-logo

    ३१ असार, काठमाडौँ  । ट्रेकिङ व्यवसायीको छाता सङ्घठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ‘टान’ को आर्थिक विषयलाई लिएर लामो समयदेखिको विवाद अझै सुल्झिएको छैन । आर्थिक स्रोत परिचालन सम्बन्धमा टानका पदाधिकारीबीच चुलिएको विवादले समग्र टानको...बाँकी

    कीर्तिमानी आरोही भन्छन् ‘सगरमाथालाई आराम दिनुप¥यो’

    sagarmatha

    २७ असार, काठमाडौँ । “सगरमाथामा यसरीनै लापर्बाही गर्ने हो, भने अबको केही वर्षमा फोहरको डङ्गुरले अस्तित्व खतरामा पर्छ,”–सोह्र पटक सगरमाथा चढेका कीतिमानी आरोही पेम्बा दोर्जे शेर्पा भन्नुहुन्छ,“म सरकारलाई आग्रह गर्दछु की सगरमाथालाई एक÷दुई वर्ष आराम...बाँकी

    पर्यटकीय महत्वका स्थानमा निःशुल्क इन्टरनेट

    pashupati

    काठमाडौँ । पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा...बाँकी

    म्याग्दीका प्राकृतिक तातोपानीका मुहान अलपत्र

    tatopani

     बेनी, (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाउँपालिकामा रहेका मूलबाट नै तातोपानी आउने मुहानको संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा रहेका छन् । प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीमा मात्रै म्याग्दी नदीको किनारमा पाँचवटा...बाँकी

    Ad
    Ad