BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पर्यटन, मुख्य समाचार

    ‘हिमालयन ट्राभल मार्ट २०१७’ सम्मेलन सुरु

    himalayant

    काठमाडौँ । पर्यटकका लागि नेपाल हिमालको प्रवेशद्वार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘हिमालयन ट्राभल मार्ट २०१७’ सम्मेलन सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल गेट वे टु...बाँकी

    अन्नपूर्ण हिमालको आरोहण दिवस मनाइँदै

    १९ जेठ,पोखरा । पर्यटकीय नगरी पोखरालाई विश्वव्यापीरुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस भोलि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइने र सन्...बाँकी

    कञ्चनजङ्घा हिमालमा यो वर्ष पनि आरोहण भएन

    kanchenjunga

     ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा आरोहणका लागि यो वर्ष गएको १४ जनाको टोली आरोहण गर्न नसकी फर्किएको छ । आठ हजार ५८६ मिटर अग्लो यो हिमालमा आरोहणका लागि गएको टोली आठ हजार १७५...बाँकी

    सौराहाको पर्यटन विकासका लागि नवनिर्वाचित जनप्रतिनिधिको प्रतिबद्धता

    chitwan

     रत्ननगर (चितवन)  । चितवनको सौराहासँग ग्रामीण क्षेत्रलाई जोडेर पर्यटन विस्तार गर्नुपर्ने यहाँका नवनिर्वाचित प्रमुख उपप्रमुख तथा वडाध्यक्षहरुले बताएका छन् । सौराहा जेसिजको आयोजनामा शनिबार रत्ननगरको सौराहामा भएको नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनीहरुले...बाँकी

    पोखरेली कलाकारमा ‘पानी रङको सहर’को पहिचान जोगाउने चिन्ता

    तस्बिर आर्ट : इशान परियार

     पोखरा । पोखरा कलाकारिताको क्षेत्रमा पानी रङको सहरका रुपमा चित्रित बने पनि यो पहिचानलाई कसरी जोगाउने भन्ने चिन्ता यतिखेर पहिलो पुस्ताका कलाकारमा देखिएको छ । पोखरा र सेरोफेरोका ग्रामीण बस्ती, हिमाल तथा पहाड आदिलाई पानी...बाँकी

    सगरमाथामा भारतीय महिलाको नयाँ कीर्तिमान

    mount-everest

    १० जेठ, सोलुखुम्बु । एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गर्नुभएको छ । उहाँले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण...बाँकी

    बैदेशिक रोजगारबाट फर्केकी कान्छीमाया तामाङद्धारा सगरमाथाको सफल आरोहण

    kanchhimaya-tamang

    ९ जेठ, काठमाडौं । लैङ्गिक समानता र बैदेशिक रोजगारमा जाने नेपाली महिलाहरुको शसक्तिकरणका लागि भन्दै सिन्धुपाल्चोककी कान्छी माया तामाङले सगरमाथाको सफल आरोहण गरेकी छन् । सगरमाथा आरोहणमा किर्तिमानी कायम गरेका पेम्बा दोर्जी शेर्पाको नेतृत्वमा कान्छी...बाँकी

    १२० आरोही सगरमाथाको शिखरमा, एक अमेरिकी आरोहीको मृत्यु

    mount-everest

    ८ जेठ, सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ । चिकित्सकसमेत रहेका उनको आइतबार आठ हजार ४०० मिटरको उचाइमा ज्यान गएको प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी...बाँकी

    सुन्दरी डाँडा–बेगनास कोट–स्याङखुदी’ पदमार्गको प्रवद्र्धन गरिँदै

    trekk

    ‘ ७ जेठ, पोखरा । पर्याप्त सम्भावना भएर पनि ओझेलमा पर्दैआइको कास्कीको लेखनाथस्थित ‘सुन्दरी डाँडा–बेगनास कोट–स्याङखुदी’ पदमार्गको प्रवद्र्धन गरिने भएको छ । पछिल्ला समयमा जथाभावी मोटरबाटो खन्ने प्रवृतिका कारण धेरै पदमार्ग हराउँदै गएको पृष्ठभूमिमा नेपाल...बाँकी

    समुदायको सहभागितामा काष्ठमण्डप पुनःनिर्माण सम्झौता

    काठमाडौँ । काठमाडौँ उपत्यकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण काष्ठमण्डप समुदायको सहभागितामा पुनःनिर्माण हुने भएको छ । काष्ठमण्डप पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिका(कामपा)ले सहयोग गर्ने सम्झौता भएको छ...बाँकी

    Ad
    Ad