BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ स्वास्थ्य

    पार्टीमा धेरै खाइन्छ भनेर डराउनु हुन्छ ?

    कतिपय मानिसहरु धेरै खाइन्छ भनेर बिहे वा विभिन्न पार्टीमा जान डराउछन् । कतिपय मानिसहरु पार्टीमा गएपछि बासनादार खानाका कारण आफूलाई सम्हाल्न नसक्ने र खाना धेरै खाने गर्छन । धेरै नातेदार हुने मानिसलाई त झन महिनामा...बाँकी

    अब दाँतको उपचार गाउँगाउँमा

    रसुवा । दाँतको उपचार पाउन नसकेका रसुवावासीलाई अब नजिकैको स्वास्थ्य केन्द्रबाट सेवा प्रदान हुने भएको छ । जिल्ला स्वास्थ्य प्रमुख डा विवेकलाल कर्णका अनुसार जिल्लाभित्रका १५ वटा स्वास्थ्य चौकीका १७ जना स्वास्थ्य प्राविधिकलाई प्रशिक्षण दिएपछि...बाँकी

    नेपालको स्वास्थ्य र सम्भावना

    विगत केही समयदेखि नेपालको स्वास्थ्य क्षेत्रमा भएका उतारचढावले विभिन्न अखबारका पानाहरु कोरिएका कुरा त सर्वविदितै छ । मेडिकल क्षेत्रमा भएको राजनितिक हस्तक्षेप, विभिन्न बहानामा भएका आन्दोलन र पटक पटक भएको आमरण अनशन समेतले गर्दा नेपालको...बाँकी

    घुर्ने समस्या छ भने यी बिधि अपनाउनुस

    मन शान्त राख्नुहोस जसलाई राति सुत्दा घुर्ने बानी छ त्यस्ता व्यक्तिले सुत्ने समयमा मनलाई निश्फीक्री बनाएर सुत्नुहोस । मष्तिष्कलाई शान्त र बाहिरी कुरालाई मनमा नराख्नाले घुर्ने व्यक्तिका लागि फाइदाजनक हुन्छ । आराम सुत्ने समयमा ख्याल...बाँकी

    विहानै खालीपेटमा पानी पिउनुको ७ फाइदा

    अधिकांश मानिसहरुमा बिहान उठ्नासाथ खाली पेटमा एक गिलास पानी पिउने बानी त हुन्छ । तर, विहानै उठ्ने बित्तिकै पानी पिउँदा के के फाइदा हुन्छ भन्ने कमैलाई थाहा हुन्छ । विहानै पानी पिउने बानी नियमित मात्रै...बाँकी

    यसरी अपनाउनुस भोजमा सावधानी

    कतिपय मानिसहरु धेरै खाइन्छ भनेर बिहे वा विभिन्न पार्टीमा जान डराउछन् । कतिपय मानिसहरु पार्टीमा गएपछि बासनादार खानाका कारण आफूलाई सम्हाल्न नसक्ने र खाना धेरै खाने गर्छन । धेरै नातेदार हुने मानिसलाई त झन महिनामा...बाँकी

    अफिसमा तनाव ? यसो गर्नुस !

    धेरैथरी विचार मिलेर नै एउटा समृद्ध र राम्रो कामको थालनी हुन्छ र सफलता हात पार्न सकिन्छ भन्ने हाम्रो समाजको यथार्थता हो । तर पनि कहिलेकाँही काम र साथीहरूका कारण पनि तनाव हुन सक्छ त्यतिबेला यी...बाँकी

    तनावबाट टाढा कसरी रहने ?

    मर्निङवाक– चिन्ताबाट टाढा रहन विहानका बेला केहीबेर मर्निङवाकमा जानु । मर्निङवाकका बेला केबल हिड्नु मात्र नभएर त्यसबाट धेरै फाइदा लिन सक्नुहुन्छ । जस्तैःप्रकृतिको सुन्दरताको आनन्द, चराचुरुङीका आवाज, सुर्य उदाउदाको दृश्य देखेर तपाइ आफैले आफैलाइ आनन्दको...बाँकी

    यसरी बचौं झाडा पखालाबाट !

    गर्मीको मौसमसँगै बर्खायाम सुरु भइसकेको छ । विभिन्न मौसमसँगै यसले ल्याउने प्रभावबारे हामी सचेत हुन जरुरी छ । बर्खायाममा विशेष गरेर पानीकै कारण विभिन्न रोगको संक्रमण बढ्ने गर्छ । बर्खामासमा आम मानिसलाई हुने एउटा समस्या...बाँकी

    क्यान्सरको रोकथाम खर्बुजाबाट ?

    प्रकृतिले हामीलाई जस्तो परिस्थितिमा पनि बाँच्न सिकाएको छ । त्यसैमा प्रकृतिको बरदान स्वरुप धर्तिमा विभिन्न प्रकारका खाद्य पदार्थ समेत पाएका छौ हामीले, जुन हाम्रो जीवनमा अति आवस्यक पर्दछ । अन्य खाद्यपदार्थ जस्तै मौसमअनुसारको फलफुल खानाले...बाँकी

    Ad