BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ स्वास्थ्य

     ल हेर्नोस् के के रहेछन त बदाम खानुको फाइदा ?

    जाडोको मौसम छ, जाडोबाट बच्नका लागि धेरै उपाय अपनाइरहनु भएको छ भने तपाइको जाडो भगाउनका लागि बदामले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । तपाइलाई जाडोबाट बचाउन मात्रै यसले भूमिका खेल्दैन, यसले पेटको क्यान्सर हुने सम्भावनाबाट...बाँकी

    आत्महत्या गर्नेमा नेपाल विश्वको सातौ स्थानमा

    आत्महत्या गर्नेमा नेपाल विश्वको सातौं स्थानमा पर्दछ । त्यसमा पनि महिलाहरुले बढी आत्महत्या गर्नेमा नेपाल विश्वमै तेश्रो स्थानमा रहेको होलिस्टिक माइन्ड्स एन्ड लाईफ सेलिब्रेसन सेन्टर, धापासीका मनोबिज्ञ आर्दश प्रधान बताउँछन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक...बाँकी

    नेपालमा ४४ हजार क्षयरोगी, १२ हजार सम्पर्क बाहिर

     भक्तपुर । नेपालमा ४४ हजार क्षयरोगी छन् । तीमध्ये ३२ हजार बिरामी मात्र स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । टिबीका बिरामीको अवस्था पत्ता लगाउन डब्लुएचओले सन् २०१६ का लागि गरेको...बाँकी

    सेतो पानी वग्ने समस्या छ भने यसो गर्नुस्

    नेपालका अधिकांश महिला योनिबाट सेतो पानी बग्ने समस्याको सिकार छन् । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा यस्तो समस्या देखिन्छ । कतिपय महिला लाजका कारण यस्ता समस्याबारे खुल्दैनन् । जसकारण झन गम्भीर प्रकृतिका रोग लाग्न...बाँकी

    हेर्नुस् त तपाइ हाम्रै घरमा पाइने अम्बाको पातमा कति रहेछ फाइदा ?

    नेपालमा अम्बा सर्वसुलभ रुपमा पाइने फल हो । नेपालका प्रायः ठाउँमा यसको उत्पादन हुन्छ । तर, मानिसले यसको फल मात्र प्रयोग गर्दछन् । अचम्मको विषय त यो छ कि अम्बाको पात फलभन्दा पनि बढी उपयोगी...बाँकी

    इनर्जी डिङ्सको दैनिक सेवनले निम्त्याउन सक्छ यस्तो खतरा

    भागदौडको जिन्दगीमा मान्छे थकान मेट्नका लागि इनर्जी डिङ्सलाई आफ्नो दैनिक तालिकामा राख्ने गरेका छन् । इनर्जी डिङ्स पिउनु धेरैले स्वास्थयका लागि उपयोगी छ भन्ने ठान्छन् तर एक अध्ययनले दैनिक त्यस्तो पेय पदार्थ सेवन स्वास्थ्यका लागि ...बाँकी

    तिलगंगा आँखा प्रतिष्ठानमा केमोथेरापी सेवा शुरु हुने

    २४ कात्तिक, काठमाडौँ। तिलगंगा आँखा प्रतिष्ठानमा ‘केमोथेरेपी’ सेवा शुरु हुने भएको छ । आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक ‘केमोथेरापी’ सेवा नहुँदा बिरामीलाई असुविधा भएपछि अस्पतालले सो सेवा शुरु गर्न लागेको हो । अस्पतालका क्यान्सर विभागका...बाँकी

    क्यान्सरको उपचार धनी र गरिबलाई एउटै

    २३ कात्तिक, काठमाडौं । क्यान्सरका विरामीको उपचारमा एकरुपता ल्याउन सरकारले क्यान्सर कार्यविधि लागू गरेको छ । उपचारमा एकरुपता नभएपछि सरकारले एकैप्रकारको उपचार विधि अपनाउन क्यान्सर उपचार प्रोटोकल (कार्यविधि) लागू गरेको हो । केहीदिन अघिमात्र स्वास्थ्य...बाँकी

    दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु

       रत्ननगर, चितवन ।  चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ । तीमध्ये स्क्रब टाइफसबाट...बाँकी

    डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गरिने

    २८ असोज, काठमाडौँ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गर्ने तयारी गरेको छ । महाशाखाका निर्देशक डा भीम आचार्यले बाहिर हल्ला भएको जस्तो कीट अभाव नभएको बताउनुभयो । उहाँले...बाँकी

    Ad