BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ स्वास्थ्य

    पर्वतमा भाइरल ज्वरोका बिरामी बढे

    १२ भदौ, फलेवास (पर्वत) । केही दिनयता जिल्ला अस्पताल पर्वतमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । अहिले जिल्ला अस्पताल पर्वतमा दैनिक १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अन्य...बाँकी

    चितवनमा डेंगु रोग देखियो

     ४ भदौ, रत्ननगर (चितवन)। स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक वर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको बिरामी देखिएको हो...बाँकी

    स्क्रब टाइफसबाट चितवनमा फेरी एक जनाको ज्यान गयो

    २३ साउन, रत्ननगर (चितवन) । चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु...बाँकी

    उपत्यका भन्दा बाहिर जान चाहदैँनन्, छात्रवृत्तिका चिकित्सक

    २० साउन, काठमाडौँ । सरकारी छात्रवृतिमा अध्ययन गर्नुभएका चिकित्सकले उपत्यकाभन्दा बाहिर गएर काम गर्न मान्दैनन् । त्यस्ता चिकित्सकले सरकारले खटाएको स्वास्थ्य संस्थामा कम्तीमा दुर्ईदेखि पाँच वर्षसम्म सेवा गर्नुपर्ने प्रावधान छ । तर उनीहरुले उच्चस्तरीय भनसुन...बाँकी

    २७ जिल्लाका १०४ जना स्क्रब टाइफसबाट संक्रमित

    २० साउन, रत्ननगर (चितवन) । नेपालमा विभिन्न २७ जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माका अनुसार पछिल्लो प्रतिवेदनबाट २७ जिल्लामा संक्रमण फैलिएको देखिएको...बाँकी

    बीस वटा नमूनामा छ वटा पोजेटिभ, वालिङका स्थानीय त्रसित

    १९ साउन, वालिङ । स्याङ्जाको वालिङबाट परीक्षणका लागि लगिएको २० वटा नमूनामध्ये छ वटामा सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान पोजेटिभ) देखिएको छ । “साउन ९ गते वालिङ १४ का खुमप्रकाश अर्यालको सिजनल इन्फ्लुएन्जाका कारण मृत्यु...बाँकी

    वर्षातको मौसममा स्वस्थ्य रहन अपनाउनुस् यी उपाय

    वर्षातको मौसम, भनिन्छ, यसले जीवनमा खुसीयाली लिएर आउँछ । यसले किसानहरूका लागि पनि पानी खुशीयाली लिएर आउँछ । मानव शरीरमा शीतलता पनि प्रदान गर्छ । तर, ख्याल गर्नुपर्छ की, वर्षातको मौसमले समस्या पनि लिएर आउँछ...बाँकी

    स्याङ्जाका एकजनाको स्वाइन फ्लूबाट मृत्यु, सचेत रहन आग्रह

    १३ साउन,वालिङ। स्वाइन फ्लूका कारण स्याङ्जाको वालिङका एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौँमा गत सोमबार स्याङ्जाको वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको मृत्यु भएको हो । “अर्यालको मृत्यु...बाँकी

    स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एसियामै अग्रस्थानमा

    ९ साउन, काठमाडौँ  । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एशियामा अग्रस्थानमा उक्लिएको छ । सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रमलाई सरकारले उच्च प्राथमिता दिई हरेक गर्भवती आमाको पहुँचसम्म पु¥याएकाले नेपालले प्रजनन स्वास्थ्य...बाँकी

    रोगको प्रकृतिमा परिवर्तन आएपछि ‘जनता स्वास्थ्य क्लिनिक’ खोलिँदै

    ६ साउन, काठमाडौँ । सरकारले रोगको प्रकृतिमा परिवर्तन देखिन थालेपछि जनता स्वास्थ्य क्लिनिकको भौतिक पूर्वाधार निर्माणका लागि रकम पठाउन थालेको छ । पछिल्लो समय नसर्ने रोगको बिगबिगी बढ्न थालेपछि यसबारे जनतालाई सचेत गराउने उद्देश्यले काठमाडौँका...बाँकी

    Ad