BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ स्वास्थ्य

    चिकित्सक संघको आह्वानमा अस्पताल बन्द

    ३ साउन, नेपालगन्ज । नेपाल चिकित्सक संघ, भेरी अञ्चल समितिको आह्वानमा आजदेखि बाँके जिल्लामा सञ्चालित सबै अस्पतालको सेवा बन्द गरिएको छ । गत अर २८ गते नेपालगन्जस्थित जानकी अस्पतालका चिकित्सक डा श्यामसुन्दर यादवलाई दुव्र्यवहार गर्ने...बाँकी

    अब नेपालमै सिटामोलको उत्पादन हुने

    २ साउन , काठमाडौँ। नेपाल औषधि लिमिटेडले आउँदो असोजबाट सिटामोल उत्पादन गर्ने भएको छ । गत वैशाखबाट जीवनजल उत्पादन गरी पुनः औषधि उत्पादन गर्न सुरु गरेको लिमिटेडले दोस्रो चरणमा सिटामोल उत्पादन गर्न लागेको हो ।...बाँकी

    घुम्ती शिविरबाट महिलाका समस्या बाहिर आउन थाले

    २ साउन, रामपुर (पाल्पा),  । डर र लाजका कारण वर्षौदेखि विभिन्न रोगले भित्रभित्रै ग्रसित महिलाका समस्या घुम्ती स्वास्थ्य शिविरबाट बाहिर आउन थालेका छन् । स्वास्थ्य संस्था तथा क्लिनिकमा रोगबारे बताउन लाज र डर मान्ने यहाँका...बाँकी

    सुर्तीजन्य पदार्थमा कर बढेन, मृत्यु बढ्यो

    २ साउन, काठमाडौँ । सुर्तीजन्य पदार्थमा उल्लेख्य मात्रामा कर वृद्धि गर्ने हो भने यसको सेवनमा कमी आउने एक अध्ययनले देखाएको छ । विश्व बैँक र विश्व स्वास्थ्य सङ्गठनद्वारा दक्षिण अफ्रिका, फिलिपिन्स, थाइल्याण्ड, न्युजिल्याण्ड, अमेरिका, बेलायतलगायतका...बाँकी

    वीर अस्पतालमा टोमो थेरापी उपकरण जडान हुँदै, केहो त टोमो थेरापी ?

    २६ असार, काठमाडौँ । वीर अस्पतालले टोमो थेरापी उपकरणको माध्यमबाट क्यान्सरका बिरामीको उपचार गर्ने तयारीमा जुटेको छ । “जुन सेलमा क्यान्सर देखिएको छ, त्यो सेललाई सेकी (रेडिएसनमार्फत) मार्न (किल) का लागि पछिल्लोपटक सो प्रविधि विकसित...बाँकी

    पानी उमालेर मात्र पिउन चिकित्सकको सुझाव

    काठमाडौँ । वर्षा लागेसँगै पानीका मुहान दूषित हुने जोखिम बढेकाले पानी उमालेर मात्र पिउन चिकित्सकले सुझाव दिएका छन् । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र सन्जीवनी हेल्थ मिडियाले आज यहाँ आयोजना गरेको ‘महामारी...बाँकी

    सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि

    २४ असार,इलाम  । सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७१/०७२ मा जिल्लामा चार सय ५४ जनाले सुरक्षित गर्भपतन गराएकोमा आव ०७२/०७३ मा यसमा वृद्धि भई एक हजार पुगेको छ ।...बाँकी

    बीएन्डसी अस्पतालमा घुँडाको सफल प्रत्यारोपण

      २२ असार,सुरुङ्गा(झापा)  । अर्जुनधारा नगरपालिका–६ पुल्चोक निवासी ६३ वर्षीया मीरादेवी बुढाथोकीको दुई वटै घुँडाको सफल प्रत्यारोपण गरिएको छ । वुढाथोकीको घुँडा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा प्रत्यारोपण गरिएको हो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका...बाँकी

    दश वर्षीया बालिकाको सात किलोको ट्युमर झिकियो

    २१ असार, काठमाडौँ  । प्यूठान भेडाबारीकी १० वर्षीया शीला नेपालीको आठ महिनाको उमेरदेखि पेटमा बढेको सात किलोको ट्युमर कान्ति बाल अस्पतालमा शल्यक्रिया गरी झिकिएको छ । तीन घन्टाको समय लगाएर वरिष्ठ कन्सल्ट्यान्ट बाल शल्यचिकित्सक सर्जन...बाँकी

    Ad