BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ साहित्य

    यी हुन २०७३ सालको मदन पुरस्कारको लागि प्रतिस्पर्धामा रहेका ९ पुस्तक

    madan

    २५ असार, काठमाडौँ । मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कारका निम्ती नौ पुस्तकको छनोट सुची सार्वजनिक गरेको छ ।आईतबार एक विज्ञप्ती निकाल्दैै गुठीले प्राप्त भएका कूल १९५ पुस्तकहरू मध्येबाट सर्वोत्कृष्ट सुचीमा मा नौ पुस्तकहरूको...बाँकी

    बिजुक्छेको ‘सय वर्षपछिको भक्तपुर’ सार्वजनिक

    २५ असार, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेद्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ केन्द्रीय समितिले यहाँ शनिबार आयोजना गरेको कार्यक्रममा आगामी १००...बाँकी

    चालुखाता

    chalu khata

    धेरै दिनपछि भेट भएको विरेले शेरेसँग भनेछ विरे– ती युवती कति सुन्दर छन है ? शेरे– मलाई त नाम पनि थाहा छ ! विरे– के हो भन त ? शेरे– उनी बैंकमा काम गर्छिन, उनको...बाँकी

    शेरेको ‘ब्लुटुथ’

    blueteeth

    दाँत दुखेर अस्पताल गएको शेरेलाई डाक्टरले सोधे छ डाक्टर-शेरे, तिम्रो एउटा दाँत कसरी निलो भयो ? शेरे– मैले कलर गरेको हुँ । डाक्टर -किन ? शेरे- किनकी, आजकल जमानानै ब्लुटुथको छ ।...बाँकी

    शेरेको जुश र लडाँइ

    kids

    शेरे जुश पसलमा गएछ र साहुजीसँग भने छ ‘साहुजी एक गिलास जुस दिनुस् त लडाइ हुन लागेको छ ।’ शेरेले त्यो एक गिलास जुस सकेछ । फेरि भनेछ -‘साहुँजी एक गिलास थप्नुस् त लडाइ हुनै...बाँकी

    विरेको दया

    boy

    स्कुलबाट फर्केको विरेले आमासँग भनेछ विरे– आमा, मलाई २० रुपैयाँ देउँन ’ आमा– किन चाहियो २० रुपैयाँ ? विरे -गरिवलाई दिनको लागि ! आमा-खो इ कहाँ छ गरिव ? विरे -उ त्यहाँ, कडा घाममा आइसक्रिम...बाँकी

    चुरोटको खोलमा “मलाई नसोध कहाँ दुख्छ घाउ”

    १९ असार, काठमाडौँ । कवि तथा गीतकार हरिभक्त कटुवालको ८२ औँ जन्मजयन्ती आइतबार यहाँ मनाइएको छ । कटुवालको जीवनीवृत्त र रचनामा काम गर्दै आएको पुरु लम्सालको नेतृत्वमा रहेको युवाको समूहले उक्त कार्यक्रमको आयोजना गरेको थियो...बाँकी

    पत्रकार उजिर मगरको ‘अंश’ सार्वजनिक

    phoot

    ६ असार, काठमाडौं । पत्रकार उजिर मगरको ‘अंश’ सार्वजनिक भएको छ । मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच मगरको ‘ अंश’ सार्वजनिक गरिएको हो । नाउर प्रकाशनका अध्यक्ष क्या. कुल प्रसाद पुनको सभापतित्व, नेकपा...बाँकी

    युवा वैज्ञानिक कार्कीको ‘अलग बाटो’ पुस्तक सार्वजनिक

    niharika-book-bomochan

    नेपालका प्रख्यात युवा वैज्ञानिक तथा कृषि उद्यमी केशवबहादुर कार्कीको पुस्तक “अलग बाटो” पाल्पा तानसेनमा बुधबार सार्वजनिक गरिएको छ ।    कायक्रममा प्रमुख अतिथि एवं बरिष्ठ साहित्यकार निलम कार्की निहारिकाले एक भव्य समारोहका बिच पुस्तक विमोचन...बाँकी

    गगन थापाको चौथो कृति ‘मधुशाला’ सार्वजनिक

    madhushala

    १३ जेठ, काठमाडौं । साहित्यकार गगन थापाको चौथो कृति ‘मधुशाला’ उपन्यास सार्वजनिक भएको छ । शनिबार राजधानीको सर्वनाम थियटरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको ‘ मधुशाला’ उपन्यासले समाजमा मद्यपानले पारेको प्रभावको सजीव चित्रण रहेको टिप्पणी साहित्यकारले...बाँकी

    Ad
    Ad