BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पुस्तक चर्चा, मोफसल खबर

    बसन्त नेपालको भुमरी उपन्यास बजारमा

    basanta-nepal-bhumari

    साहित्यकार तथा पत्रकार बसन्त नेपालको नयाँ मौलीक सामाजीक उपन्यास भुमरी बजारमा आएको छ । नेपालको उल्कापात पछिको यो दोस्रो उपन्यास हो । भुमरीलाई शिखा बुक्सले बजारमा ल्याएको हो । काभ्रे मण्डन देउपुर निवासी नेपालले भुमरी...बाँकी

    ‘थ्रो सिजनस्’ बजारमा

      ३ वैशाख, काठमाडौँ । वरिष्ठ साहित्यकार प्राध्यापक डा अभि सुवेदीले जापानी लेखिका हारुयो मासुदाले अङ्ग्रेजीमा लेख्नुभएको ‘थ्रो सिजनस्’ कृति शनिबार विमोचन गर्नुभएको छ । डा सुवेदीले पुस्तकमा धर्म र दर्शनका माध्यमबाट मानवीयतालाई जोड्न खोजिएको...बाँकी

    गजल – हनुमान उही छन् ….

    rajendra-thapa

    हनुमान उही छन् बदलिन्छन् यहाँ खाली राम, धुमधाम त चल्ने नै भो नि हनुमानकै नाम । नयाँ सर्कार नयाँ मन्दिर नयाँ देविदेवता, भगवानै फेरिएपछि फेरिन्छ नै चारधाम । ओगट्या ओगट्यै डाम्ना साँडेले कोरेली गाई, खै कल्ले...बाँकी

    धरावासीको २७ औं कृतिका रुपमा ‘लीलाबोध’ सार्वजनिक

    lilabodh1

    २४ चैत, काठमाडौं । चर्चित साहित्यकार कृष्ण धरावासीको ‘ग्रेटफल्स’ पछि २७ औं कृतिका रुपमा ‘लिलाबोध’ बजारमा आएको छ । मंगलबार भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा एक कार्यक्रमका बीच वरिष्ठ साहित्यकार तथा कवि वैरागी काइला र प्रोफेसर संजीव...बाँकी

    जिन्दगी

    sunilmani-dahal

    जिन्दगी पाएको थिए कसैको ‘सेवा’ का लागी… तर, दिन बित्दै जादैछ अभावले गाजिएको छु पहाड जस्तो गरुङ्गो भार लिएर रात बिहान भौतारिएको छु… समय छैन मलाई आखा मिच्ने फुर्सत कहाँ लागी परेको छु कागजको टुक्रा...बाँकी

    प्रसिद्ध लेखिका तसलिमा द्धारा दामोदरको ‘धर्मको ह्याङओभर’ लोकार्पण

    hangover

    काठमाडौं । प्रसिद्ध लेखिका तसलिमा नसरिनले बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर को दर्शन बिधाको कृति ‘धर्मको ह्याङओभरु एक भव्य समारोहका वीच लोकार्पण गर्नु भएको छ । काठमाडौंको अन्नपूर्ण होटलमा कडा सुरक्षाका बीच वसेकी अन्तराष्ट्रिय ख्यातिप्राप्त...बाँकी

    गजल

    ram-prasad-gaire-palpa

    न तर्साउ झरनाको पानी सुक्दै सुक्दैन देशको माया छातीमा राख्ने झुक्दै झुक्दैन यथार्थ बोध हुन्छ मानव समाज भित्र झुठा कुरा त धेरै समय लुक्दै लुक्दैन एकाधिकारको सपना ले मातेका हौला बर्ग संघर्ष चल्छ निसाना चुक्दै...बाँकी

    जर्मन पुलिसको फन्दामा पर्दा सातो गयो

    jiba-lamichhane

    आधा घण्टासम्म भुत्तानी नदिएपछि म आफैं गएर गुनासो गरेँ, ‘कि चेक साटेर पैसा देऊ कि हामीलाई चेक फिर्ता गर, हामी अन्त कतै गएर साटाँैला ।’ तर, बैँकका कर्मचारीले हामीलाई न पैसा दिए न चेक ।...बाँकी

    अर्को नाम छोरी

    chhori

    नौ महिना कोखमा पालेपछि, प्रसब पिडा लाग्न थाले पछि छोरा छोरा भन्ने ओठहरुले लेब्रयाउँदै छोरी उच्चारण गर्न सिकाउने जन्मदै अशुभ, निरास सन्नता लिएकी म त्यही अशुभ अवतार, निरिह प्राणीको अर्काे नाम छोरी । बाल बोली...बाँकी

    नारी

    rajani

    नारी कसैलाई भएको छ उसैले लगाउने सारी नारी यहि शब्द छ कसैलाई छहारी नारी कसैको बुहारी नारी यहि कसैको पियारी नारी धरती, ममताकी खानी सबैलाई राम्रो दिक्षा दिइ उनी बनाउँछिन ज्ञानी आमा यिनै नारी हाम्री...बाँकी

    Ad
    Ad