BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ ११ गते
    Headlines :
    Ad
    Ad

    गृहपृष्ठ कविता

    हिड्नु सधै नेपालको मानचित्र बोकी

    santosh-shrestha

    हिड्नु तिमी सदा नेपालको बोकी मानचित्र लुकाउनु त्यो देशलाई सधै छाती भित्र । लेक बेशी तराई मधेश सबै तिर धाउनु जति सक्छौं त्यो देशलाई मॉयैं मॉया लाउनु ।। जुन दिन छाती भित्र देशलाई देख्छौं बास्तबिक...बाँकी

    ‘म’

    subas

    ‘म’ आमाको प्यारो छोरो म काले नै भए पनि बुबाको लागि त गोरो म राम्रो पढ्ला पैसा कमाउला अनि दुख भगाउला आमाको आश म जागिर खाला समाजमा नाम होला अनि बुढेसकालको लाठी बन्ला बुबाको सपना...बाँकी

    जिन्दगी

    sunilmani-dahal

    जिन्दगी पाएको थिए कसैको ‘सेवा’ का लागी… तर, दिन बित्दै जादैछ अभावले गाजिएको छु पहाड जस्तो गरुङ्गो भार लिएर रात बिहान भौतारिएको छु… समय छैन मलाई आखा मिच्ने फुर्सत कहाँ लागी परेको छु कागजको टुक्रा...बाँकी

    अर्को नाम छोरी

    chhori

    नौ महिना कोखमा पालेपछि, प्रसब पिडा लाग्न थाले पछि छोरा छोरा भन्ने ओठहरुले लेब्रयाउँदै छोरी उच्चारण गर्न सिकाउने जन्मदै अशुभ, निरास सन्नता लिएकी म त्यही अशुभ अवतार, निरिह प्राणीको अर्काे नाम छोरी । बाल बोली...बाँकी

    नारी

    rajani

    नारी कसैलाई भएको छ उसैले लगाउने सारी नारी यहि शब्द छ कसैलाई छहारी नारी कसैको बुहारी नारी यहि कसैको पियारी नारी धरती, ममताकी खानी सबैलाई राम्रो दिक्षा दिइ उनी बनाउँछिन ज्ञानी आमा यिनै नारी हाम्री...बाँकी

    मेरो प्यारो भ्यालेनटाईन !

    पुरुषोत्तम ढकाल लसएन्जलस, क्यालिफोर्निया

    तिमि मेरी हौ भने, भन्दिन म दुनियालाई चिसो भर्खरै गयो, अलि अलि गर्मि छ यो मनलाई त्यो फुलबुट्टे पछ्यौरी, माफ गर अचेलत सलवार पनि छोडिसक्यौ तिम्रो निलो जिन्स धुलाउन मेरै गाउँको कुवामा होइन, शहरको धारोमा...बाँकी

    युद्ध र प्रेम दिवस

    bairagi-jetha

    म कवितामा युद्ध गरिरहेछु काव्य हुन त्यसैले त कवितालाई प्रेम गर्छु वैचारिक बागको महल बनाउँन कलमका निफहरू तिखार्दै काव्य मैदानमा भिमसेन युद्ध लडिरहेछु हो आजकल कवितालाई प्रेम गर्छु विश्वलाई एउटै बनाउन नेपालबाट उठेर सारा मानिसहरूलाई...बाँकी

    हयापी भ्यलेनटाइन डे

    gita pudasaini

    जसरी सुस्तरी सुस्तरी जब आरुको फुलहरुले पर कतै बाट सिर्र सिर्र बतास आए पिच्छे छाडिदिनु पर्छ बसिरहेको थुङ्गा त्यसैगरि आफ्नु अनुहार भरिको मुस्कान सर्लक्क पोखिदिएर मेरो अनुहार भरि काखमा राखिदिएर सुकिलो जिन्दगी पसिना सग जिउँन...बाँकी

    देश दुखेको बेला

    madan-krishna-silwal

    देश दुखेको बेला मान्छे कहाँ हाँस्न सक्छ र ? देश सुतेको बेला मान्छे कहाँ बाँच्न सक्छ र ? दुखाइको पीडा छ देशलाई, मान्छे कहाँ बाँच्न सक्छ र ? पीडा मनभरि साँची मान्छे कहाँ हाँस्न सक्छ...बाँकी

    चुनौती

    15977207_1829840970619174_5077915561778418312_n

    रानीदहमा तैरिरहेको रेन्जेन दोर्जेको टाउको बोकेर २ सय ५४ वर्षपछि आज म याम्बुको सडकमा उभिएको छु ए पृथ्वीनारायण ! आज कहाँ लुकेर दिँदैछौ उपदेश ? आऊ सडकमा आऊ अन्तिम छिनोफानो गरौं म मासिन्या मतवाली गौ...बाँकी