BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कविता

    युद्ध विराम गर्नै पर्छ

    हे महामानव, तिम्रो अनसन एउटा युद्धको युद्धविराम हो । उठ ! अब युद्धविराम अन्त्यको घोषणा गर । तिमी मर्यौ भने तिम्रो शवयात्रामा मलाई थाहा छ धेरै आउँने छन् । तर सायद तिमीलाई थाहा छैन होला,...बाँकी

    नेतालाई चिठी

    मेरो बाग सजाउने अब यहाँ सोचौं ममात्रै छु नि रक्षा फूल गरी हँसाइ रहने माली ममात्रै हुँ नि । साँच्चै सुन्दर फूलको रहरले माला नि उन्ने म हुँ सोचे है मनले चरा गुडजसै यो देश...बाँकी

    गर्दैछ रक्षा अझै

    रक्सी मासु घिचेर टन्न छ भुँड़ी बस्दैन भोक्कै रति, त्यस्ताले उपवासको विषयमा जान्दैन एक्कै रति । मन्त्री बन्छ कमाउने रहरले चिन्ता कहाँ देशको, मारी सत्र हजार शासक भयो के काम गोविन्दको ? नेपाली जनता सबै...बाँकी

    प्रश्नहरू अणुबम

    मेरो दिमागमा दिनहुँजसो प्रश्नहरूको जालो बेरिँदै बेरिँदै अणुबम बन्ने प्रकृयामा छ र यो विष्फोट भएको बेला सबभन्दा ठूलो क्षति मेरो शासकलाई हुनेछ विद्यालय पोषाकमा मेरी बहिनीलाई देखेपछि मेरी आमा झस्किँदै भन्नु हुन्छ “लामो जामा काटेर...बाँकी

    समसामयिक पद्य

    गोविन्द केसी सुन नाम हेर समात च्याप्पै थुन नाम हेर शशी नराम्रो छ कहाँ बताऊ राम्रो छ मान्छे जुन नाम हेर गोपाल तार्ने सुर हुन् सबैका भनेछ त्यस्ले घुन नाम हेर विकल्प खोज्नै नसकेर गार्हो...बाँकी

    सरकार र शकुनी

    सर्बोच्छ अदालतमा फहाराई रहेको झ्ण्डा र हेरिरहेकोछु न्यायाधिशले लागएको कालो कोट ! ओ समय ! यो लय नमिलेको गीतजस्तो बेसुरा राग कस्ले अलापिरहेकोछ माफ गर्नु सरकार तिम्रो प्रेस बिज्ञप्ति पनि त्यो कालो कोटको भित्री गोजिबाट...बाँकी

    डा. केसी प्रति

    ऊ निडर उभिएको छ घामको नजीकै पञ्चाग्नी बालेर सत्यका खातिर बिना बस्त्र हिउँमा जमेर गरिरहेछ तपस्या लगातार एउटा पूर्ण सत्यको । बिचारको धमिलो बाडीबाट सङ्लिनु छ एउटा न्याय, उसको नजरमा आफू हिंडेर मृत्युको बाटो खोजिरहेछ...बाँकी

    उ जिस्किदै छ मृत्युसँग

    नजिस्क उसँग उसँग इत्रिनु भनेको आगोसँग इत्रिनु हो उ हावालाई रोकेर उभिन सक्छ उसँग खेल्नु भनेको आधिसँग जोरी खोज्नु हो मन छ भने सिनित्तै बडारिन चाहत छ भने नामेट हुन खेल उस्को आगोको झिल्काहरुसँग उभिनु...बाँकी

    वर्जित फल

    आफ्नै हत्केलाको किरिङ-मिरिङ रेखा जस्तो उसको जिन्दगीको बाटो नभमा फैलिएको बादलको जहाज बन्दै विसर्जन हुँदै गरेजस्तो कोर्दै मेट्दै गर्छ उ सिकारु चित्रकारले चित्र कोरे जस्तै आफ्नो भाग्य रेखा । थमाइदिएको छ पूर्वजको विरासत उसको हातमा...बाँकी

    तिमी झाँसी पुगिसकेछौं

    एकाबिहाँनै तिम्रो फेसबुक वाल हेरे तिमी त झाँसी पुगेका पो रहेछौं तिमीलाई पछ्याउँदै उल्टो गए प्रकाश गोरखपुरको स्टेशनसम्म फर्केर हेरेँ तीमि त तीन भाइ नेपालीसँग सेल्फी हानेका रहेछौ फेरि पनि फेसबुकमा गढेर हेरे प्रकाश तिमी...बाँकी

    Ad