BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कविता

    तिमी झाँसी पुगिसकेछौं

    एकाबिहाँनै तिम्रो फेसबुक वाल हेरे तिमी त झाँसी पुगेका पो रहेछौं तिमीलाई पछ्याउँदै उल्टो गए प्रकाश गोरखपुरको स्टेशनसम्म फर्केर हेरेँ तीमि त तीन भाइ नेपालीसँग सेल्फी हानेका रहेछौ फेरि पनि फेसबुकमा गढेर हेरे प्रकाश तिमी...बाँकी

    फेसबुक लाइभ किरिया गरिरहेछ

    कसैले बनाइदिएको लक्षमा अर्कैले खनेको बाटोमा कहाँ शुरू गर्यो थाहा छैन जाने कहाँसम्म हो पत्तोसम्म छैन उ यतिकै हिडिरहेकै छ अभिमान बोकेर पाइतालाभरि घमण्ड रसाएर जिब्रोभरि उ अहङ्कारसरिको यात्रा हिँडिरहेछ ऐनाभित्र बाघ देखिएर बिरालो उसलाई...बाँकी

    सम्बन्ध चित्र

    म फक्रेर मुर्झाउने बेलाको फूल थिएँ मेरो बाहिरी आवरण र भित्रि वास्तविकता भित्र छुट्टाछुट्टै रहस्य बेरिएका थिए एकाएक देखिने त्यो दृश्य बाहिर पहिरोले लडाउन लागेको आवरणभित्र कठोर चट्टान तर कति पनि विचलित नभई विचारका निला...बाँकी

    मिली बसे देश अवश्य बन्छ

    प्यारो छ नेपाल सबै–सबैको यो देश बन्दैन निजी कसैको कुदृष्टि यस्मा कहिल्यै नलागोस् यो पुष्प पृथ्वीभरि मग्मगाओस् हिमालले पर्वतदेखि ईर्ष्या गर्‍यो भने पर्छ ठूलो समस्या पहाडदेखिन् नरुठोस् तराई लागून् सबै देश सिँगार्नलाई खा टाउको पुच्छर...बाँकी

    मलाई रहर छ

    मलाई भारतको मेट्रो चढ्ने रहर होइन नत चाइनाको विकास हेर्ने रहर नै छ मलाई त केवल मेरो देश समृद्ध भएको हेर्ने रहर छ मलाइ, विदेशका नेताको सिको गर्ने रहर छैन नत उनीहरुको विचार नै हुवहु...बाँकी

    खै कसरी सुनाऊ म !

    कामपछि थकानले ग्रस्त भै भोकै सुतेको कथा चिसोले कठ्याडग्रियर घन्टौ बस कुरेको कथा टनटलापुर घाममा लुतरूक्क पसिनाले भिज्दै बाटो हिडेको कथा खुट्टाहरू ढलपलाएर, बाटो मै थचक्क बसेको कथा खै कसरी सुनाऊ म ! एक डलर...बाँकी

    नयाँ साल को शुभकामना

    पुरानो साल बित्न लाग्यो आयो नयाँ साल राम्रो बित्यो ठिकै भयो अब होस् खुस हाल रोग ब्याध सबै हटुन खुशी शान्ति छाओस नयाँ साल नयाँ सरकार बिकाश को बाटो आओस् घरमा शान्ति टोल मा खुशी...बाँकी

    जसरी तिमी

    जसरी तिमी खाडीको मरभूमिमा भौतारिन्छौ, कामको खोजीमा एक्लै हिड्छौं त्यसरी यहाँ तिम्रो देशमा तिम्रै माटोमा अन्य देशका नागरिक हिडेको देख्छु उनीहरु, यहि सुन फूलेको देख्छन् यहि हिरामोती झुलेको देख्छन् सीमानामा रहेर परिवारसँगै राखेर सुनौलो भविष्य...बाँकी

    हजार चिरा पर्यो मुटु

    हजार चिरा पर्यो मुटु हजारै बार सिएँ मैले पाईरहें उपहार निरन्तर आँखाभरी आँसु मैले कसैले नारीमा नसजाउने गरी फुटेको काँचको चुरा जस्तो भएछु कसैको गलामा नसुहाउने गरी टुटेको शिशाको माला जस्तो भएछु फेरि कहिल्यै नउदाउने...बाँकी

    सपना खेती !

    सपना ! सुन्दर सपना फुलैफूलको बगैँचामा ताजा पानीको फोहरासँगै आँफू उर्लिरहेको सपना ! उभिएको आधारलाई भावनाभित्र सुन्दर शब्दहरुले सिँगार्दै एस म्यानहरुको भैलो टोलीसङ्गै मुक्तिका भजनहरु भट्याइरहेको गुलियो कक्टेल सपना !! नाङ्गाका बस्तिहरुमा भबिस्यका काल्पनिक कपडा...बाँकी

    Ad