BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कविता

    दशैंको मुखमा

    प्रत्येक दशैंको मुखमा आमाले सोध्ने प्रश्न, एउटै हुन्छ, यसपाली त आउँछस् नि छोरा? म बझछु , आमाको प्रश्नको चाहना दशैं सँगै भित्रिने दौतरीको हुलमा आमा मलाई पनि देख्न चाहनु हुन्छ । त्यो चंगा, त्यो लट्टे...बाँकी

    हजुरको बुट

    हजुरको बुट सुम्सुम्याइरहँदा म सोचिरहन्छु किन मान्छे कसैको जुत्ता जति सम्मानित पनि हुनसक्दैन ? हजुरको बुटको जस्तो कर्णप्रीय सत्ये अरु कुनै आवाज छैन हजुरले जस्तै चिटिक्क मिलाएर लगाउन अरु कसैले जानेकै छैन हजुरको कालो चम्किलो...बाँकी

    भनिदेउन प्रिय, तिमि को हौ, कहाँ छौ ?

      जान्दिन म तिमीलाई को हौ तिमि ज्ञात र ज्ञान पनि भएन मलाई आखिर को हौ तिमि? मैले कहिल्यै सोधिन र खोजिन पनि आखिर यो मात्र मोहनी होकी? सम्मोहन वा समाधिको एउटा यात्रा, हेक्कै रहेन...बाँकी

    मलाई कसले रोक्छ?

    नाम त मेरो ठुलै चल्यो विदेशको ठाउँमा तल्लावारी डल्ले भन्थे सानो छँदा गाउँमा हजुरवाउको आफ्नो इज्जत गाउँमा नाम थियो दिन दिनै आज भोली सम्झनामा आयो डलरमा कमाउँछु, ट्याक्स धेरै तिर्छु ठुलो संस्था -ठुलो दाम मख्ख...बाँकी

    आफ्नै परिवेश

    बर्स्यो बर्षा झमझम खुदै नैन यो बन्द भै गो धारा लाग्यो बररर हुँदै चैन यो मन्द भै गो । राता राता नयन हुन गो ब्यर्थमा हार भै गो कस्तोबेला कुन बखतमा जन्मिएँ भार भै गो...बाँकी

    भङ्ज्याहा भुइँचालो

    यो कुन कम्पनशास्त्र हो, सम्झी-सम्झी,झम्टी-झम्टी काँप्नु पर्ने…? धामी,झाँक्री र बिजुवाहरु रातभरी काँप्छन् र भुत-प्रेत भगाएर,सियाशिकारी मन्छाएर मत्थर हुन्छन् अनि जान्छन् आफ्नो बाटो लिएर आफ्नै कामकाजमा भोलिपल्ट बिहानै तर यो,… एउटा भयङ्कर सन्त्रास र अज्ञात भय...बाँकी

    भूगोलको सुगन्ध

      सानुमाया, तिमी जब गर्दछौँ ममाथी पे्रमको बर्षात् पिलाइदिन्छौँ तिम्रो यौवन, मेरो प्रिय नशा काँपेर मेरो अन्तरहृदय तिम्रा ओठहरूलाई चुम्न खोज्छु मधुरो रंगिन प्रकाशमा किनकिन म देख्दछु तिम्रा ओठहरूमा चारकुने लमतन्न परेको मेरो देशको नक्सा...बाँकी

    माफ गर कमरेड

    माफ गर कमरेड म उभिन सकिन तिम्रो अपमान गर्न लारक्यालहरुको लस्करमा तस्करहरुको भिडमा र पञ्चहरुको पहिरनमा बोकेर बिषालु बुकेहरु म त उभिएको छु संधै झै सडक किनारमा र पढिरहेछु म जस्तै सडक मान्छेहरु र मान्छे...बाँकी

    बलेनी नाघेको बेला

    बाका हातहरू काँपिरहेका थिए आमाका कोषहरू रसाइरहेका थिए बादलको अर्कै प्रदेशमा हराइरहेकी थिइन् उनी बाख्राको पाठोले मेरो कमलो हात चाटेको त्यो दिन अलिकति झरी परेको बेला अलिकति पहाड झरेको बेला खै कस्तो कस्तो बेला समयको...बाँकी

    मृत्यु

    प्रिय समय लास हुनुमात्र मर्नु हुँदै होइन ! मर्नु भनेको खुलेर हास्न नसक्नु पनि हो नसक्नु हो तिमीलाई बिर्सिन नसक्नु हो मैले म मात्र सोच्न नसक्नु हो तिमिले झै लेकाली पाखामा ढपक्क गुराँस फुलेझै फुलाएर...बाँकी

    Ad