BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ गजल

    गजल – हनुमान उही छन् ….

    हनुमान उही छन् बदलिन्छन् यहाँ खाली राम, धुमधाम त चल्ने नै भो नि हनुमानकै नाम । नयाँ सर्कार नयाँ मन्दिर नयाँ देविदेवता, भगवानै फेरिएपछि फेरिन्छ नै चारधाम । ओगट्या ओगट्यै डाम्ना साँडेले कोरेली गाई, खै कल्ले...बाँकी

    गजल

    न तर्साउ झरनाको पानी सुक्दै सुक्दैन देशको माया छातीमा राख्ने झुक्दै झुक्दैन यथार्थ बोध हुन्छ मानव समाज भित्र झुठा कुरा त धेरै समय लुक्दै लुक्दैन एकाधिकारको सपना ले मातेका हौला बर्ग संघर्ष चल्छ निसाना चुक्दै...बाँकी

    गजल

    उ हरेक दिन जितेर पनि हारेको समयले उसैलाई अलपत्र पारेको छ झरेदेखि रेगिस्तानको उज्यालो सहरमा बिहानैदेखि साझसम्म पसिना झारेको छ भरिन्छ की चाहनाको भकारी भनेर घर फर्किने भाका फेरि सारेको छ निरोगी आमा छोडेर आएको...बाँकी

    युवा गजलकार निश्चल निंगलेकुको “सिसिफस जीवन” सार्वजनिक

    संगीता पनेरु, काठमाडौं । युवा गजलकार निश्चल निंगलेकु (पिएस लिम्बु) को गजल संग्रह “सिसिफस जीवन” लोकार्पण भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा शुक्रबार विश्व नेपाली साहित्य महासंघको आयोजनामा एक कार्यक्रमकावीच “सिसिफस जीवन”को लोकापर्ण गरिएको हो...बाँकी

    अक्टुबर क्रान्ति

    मुलुकमा प्रभाब पार्नेछ अक्टुबर क्रान्ति पुजिबादको सेखी झार्नेछ अक्टुबर क्रान्ति हुदा खाने जनको रक्षा र हितमा उसले अत्याचारी बिचार मार्नेछ अक्टुबर क्रान्ति श्रम गरी खानुपर्ने नियम बलियो हुन्छ तेही सोच हरुले खार्नेछ अक्टुबर क्रान्ति निमुखाकै...बाँकी

     देश भक्ति 

    १ दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छ सत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छ हजारौं जनताको आहुतिको खै? क्षमा याचना सम्बोधनतिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ २ क्रान्तिको नारा घोक्दै मसाल बोक्ने...बाँकी

    एउटी पत्नीको सरल प्रश्न आफ्नो पतिलाई……

    देह मेरो आत्मा तिम्रो नामको हत्केला मेरो मेहेंदी तिम्रो नामकाे सिउँदो मेरो सिन्दूर तिम्रो नामको निधार मेरो टिका तिम्रो नामको गला मेरो मंगलसुत्र तिम्रो नामको नाडी मेरो चूराहरू तिम्रो नामको औंलाहरू मेरो औंठी तिम्रो नामको...बाँकी

    मजा बेग्लै हुन्छ

      कसैद्वारा चुनिनुको मजा बेग्लै हुन्छ । फुल बनी उनिनुको मजा बेग्लै हुन्छ ।। सिङ्गै संसार जितेजस्तो ऐँठनमा परेजस्तो। कलाभित्रै थुनिनुको मजा बेग्लै हुन्छ ।। कहाँ हुन्छ मायाको धुन भन्दै खोज्दै जाँदा । ढुकढुकीमै सुनिनुको...बाँकी

    यो देशको मुहार फेर्छु भन्नेहरु

    कुमार बुढाथोकी ‘आयुष’   एकहुल आयो र लुटेर गयो प्रतिकार गर्दा कुटेर गयो !! ह्त्याको आरोपमा जेल लगियो एकघन्टा नपुग्दै छुटेर गयो !! दिनभरी एकर्कालाई गाली गरेर बेलुका भट्टीमा जुटेर गयो !! यो देशको मुहार...बाँकी

    कहालीलाग्दो यो कहर

    कहालीलाग्दो यो कहर हाम्रो देशमा, भताभुङ्ग सबै खण्डहर हाम्रो देशमा । देश सम्हाल्नेले जिम्मेवारी भुलेपछि, छैन आफ्नो कुनै ठहर हाम्रो देशमा । तासको सत्ता जस्तो रहेछ सदैव सत्ता, फ्याक्दै चौका र दहर हाम्रो देशमा ।...बाँकी

    Ad