BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ गजल

    तिमीलाई यो राजनीति

      तिमीलाई यो राजनीति जागिरजस्तै भयो चैत पनि हाम्रा लागि  मङ्सिर जस्तै भयो । हाम्ले आफ्नो बली दे’ र ल्याको प्रजातन्त्र तिमीलाइ भोकाउँदाको  खीर जीतै भयो । भुक्के चप्पल पड्काउँदै जहाँ हिड्थ्यौ त्यहाँ टेक्न पनि ...बाँकी

    छोरी को पुकार

    सुन्दर कोमल छ मेरो मन नदुखाउनु है पढेर जगत सजाउछु स्कुल नछुटाउनु है समाजमा सुगन्ध छर्न जन्मेको म आमा म छोरी बगैचामा फुल्ने छु नसुकाउनु है हो म कोपिला भोलीको फुल पनि हुनेछु आसुले आमा...बाँकी

    छुटाउछ आफ्नैहरु संग अनी दूर बनाउछ

    परिस्थितिले हामीलाई पनि जरुर बनाउछ। छुटाउछ आफ्नैहरु संग अनी दूर बनाउछ। एकैपटक नसजाउनु आँखाभरि धेरै सपना, पुरा हुने एकै लक्ष्य पनि,चकनाचुर बनाउछ। म मन मुटु देखि बिर्सन खोजिरहेछु उसलाई, सपनैभरी आउछे झन् भेट्न आतुर बनाउछ।...बाँकी

    चोरलाई चुली याहाॅ

    चोरलाई चुली याहाॅ साधुलाई सुली याहाॅ । हत्यारा र खुनी लाई तक्मा अनि फुली याहाॅ । जो छ भाड़ा बन्छ साँड़ा उही घर मुली याहाॅ । रावणले राम कुट्ने अनैाठो खुल्दुली याहाॅ । खै कस्लाई...बाँकी

    भिर पाखा बस्ने गाउको यो लाटोले चुनौती दिनेछ

    नगर राष्ट्रघात घात रगत रातोले चुनौति दिनेछ। भन्छ देशको युवा नेपाली माटोले चुनौती दिनेछ।   नभुल हिमाल पाहाड तराई धड्कन नेपाली यो बांग्गा घुमाउरा पहाडी  बाटोले चुनौती दिनेछ   छड सिमट आधुनिक इट बाट मातिएका...बाँकी

    फेर्न भन्दै संसार आटेको मान्छे म

    फेर्न भन्दै संसार आटेको मान्छे म पीडा भित्र जन्मेर बाचेको मान्छे म || श्रम गरी जीवन चलेकोछ हाम्रो सुख भन्दा दुखले पाकेको मान्छे म|| किन गरी खानेको विश्वास धेरै हुन्छ आखा भित्र सपना राखेको मान्छे म ||...बाँकी

    भयो मृत्यु सम्बन्धको

    भयो मृत्यु सम्बन्धको कस्को परुँ भर आज । शिथिलमा सारा शरिर शोकाकूल घर आज । मडारिँदै कालो बादल रङ्मङिन्छ आकाशमा, तर पनि पर्ने हैन पानी एक झर आज । बेहोशिमै कोरिएछ योजनाका खाकाहरु, स्रोतहरु लथालिङ्ग...बाँकी

    हो हाम्रो बाटोमा तरवारका धारहरु छन्

    हो हाम्रो बाटोमा तरवारका धारहरु छन् धैर्य गरौं, हामीले जित्ने आधारहरु छन् पश्चिमको बाटो नै हिड्नुपर्छ भन्ने छैन उत्तर, दक्षिण र पूर्वमा पनि द्धारहरु छन् मौरीको एउटा झुण्ड भागेर के भो त हेर्नुस त अँझै...बाँकी

    राष्ट्रिय झन्डा च्यातेर फाल्ने तैयारी हुँदैछ

      राष्ट्रिय झन्डा च्यातेर फाल्ने तैयारी हुँदैछ नेपाल लाई आगोमा गाल्ने तैयारी हुँदैछ ।।। हिमाल संग पहाड अनी तराई तोडेर बचेको हाम्रो अस्मिता ढाल्ने तैयारी हुदैछ ।।। मेट्दैछन् सबै सिमाना हाम्रो ढालेर ती स्थम्भ बिस्तार’वादी...बाँकी

    हिमाल हाँसेको देखेर

    हिमाल हाँसेको देखेर आकास खुलेको कति राम्रो हिमचुलीको माथि माथि  डाफे डुलेको कति  राम्रो पहाड देखि झर्छन् नदि बगाउँदै मलिलो माटो  तराईका फाँटमा पहेंलै धान झुलेको कति राम्रो फरक भाषा , भेष तर एकै आमाका...बाँकी

    Ad