BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    गृहपृष्ठ प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४

    सिन्धुलीमा सडक कालोपत्रे र स्तरोन्नती गर्ने चुनावी एजेण्डा

    election-prades

    ६ मंसिर, सिन्धुलीमाडी  । सिन्धुलीमा प्रमुख राजनीतिक दलले सडक कालोपत्रे र विस्तार, विद्युत् सेवा, पर्यटन प्रवद्र्धन र ऐलानी जग्गामा घर भएका भूकम्पपीडितलाई घर निर्माणका लागि अनुदान रकम उपलब्ध गराउने चुनावी प्रतिबद्धता अगाडी सारेका छन् ।...बाँकी

    पाल्पा – २ मा पाण्डे र नेपाल बीच रोचक चुनावी प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

    photo

    ६ मंसिर, पाल्पा  ।  पाल्पा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई पूर्व सांसदबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका हरिप्रसाद नेपाल र नेकपा (एमाल)ेका सोमप्रसाद पाण्डेयबीच कडा...बाँकी

    पाल्पामा प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी शून्य

    election-prades

    ४ मंसिर, रामपुर, पाल्पा  ।  आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ठूला राजनीतिक दलबाट महिलाको उम्मेदवारी शून्य रहेको छ । जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको...बाँकी

    कैलाली – ३ देउवा पत्नी राण र एमाले नेता थारु बिच रोचक भिडन्त, कसले मार्ला बाजी

    rana vs muni

      ४ मंसिर, कैलाली । ७ नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला भनेर चर्चा–परिचर्चाका साथै रोजक बन्दै गएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसले...बाँकी

    उम्मेदवार लक्षित हिंसात्मक घटना भएको भन्दै निर्वाचन आयोगद्धारा दुःख व्यक्त

    nirbachan-aayog

    २ मंसिर, काठमाडौँ । निर्वाचन आयोगले देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटना भएकामा दुःख व्यक्त गरेको छ । मतदाता, राजनीतिक दल र उम्मेदवारको व्यापक सहभागितामा देशभर व्यवस्थितरुपमा निर्वाचनको अभियान सञ्चालन भइरहेको अवस्थामा मतदाता, उम्मेदवारलाई...बाँकी

    ललितपुर १ : उदयशमशेर राणा भर्सेज नवराज सिलवाल कसले मार्ला बाजी ?

    shamser vs silwal

    १ मंसिर, ललितपुर  ।  मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक नवराज सिलवालको उम्मेदवारीले ललितपुर क्षेत्र नम्बर १ अहिले चर्चामा रहेको छ । सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट अर्थराज्य...बाँकी

    धनुषाको चुनावमा शीर्ष नेताका राजनीति भविष्यको परीक्षा

    rajendra-mahato-and-bimalendra-nidhi

    ३० कातिक, महेन्द्रनगर, धनुषा । धनुषा जिल्लाको चार वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा सात दर्जनभन्दा बढीले उम्मेदवारी दिए पनि आठजना शीर्ष नेतालाई भने कडा प्रतिस्पर्धा गर्नु परेको छ । कडा प्रतिस्पर्धाबीच राजनीतिक भविष्य दाउमा रहेको शीर्ष...बाँकी

    दार्चुलामा साख फर्काउने कसरतमा काँग्रेस, वाम गठबन्धनलाई निरन्तरताको चुनौती

    election-prades

    ३० कात्तिक  , दार्चुला  ।  लगातार दुईपटक संविधानसभाको निर्वाचनमा हार व्यहोरेको नेपाली काँग्रेस दार्चुला आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टीका पूर्व प्रवक्ता दिलेन्द्रप्रसाद बडूको...बाँकी

    निर्वाचनमा खेलकुद पदाधिकारीदेखि ओलम्पियनसम्म

    rajendrakumarkc

     ३० कात्तिक, काठमाडौँ  ।  आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रतिस्पर्धाका लागि खेलकुद पदाधिकारी, ओलम्पियन र खेलाडीसम्मका व्यक्तित्वले उम्मेदवारी दिनुभएको छ । खेलकुद क्षेत्रबाट प्रतिनिधिसभाको चुनावमा उठ्ने मध्येका एक हुनुहुन्छ, युवा...बाँकी

    उस्तै चुनावी एजेण्डा कसैका लिखित कसैका अलिखित

    election-prades

    ३० कात्तिक, जाजरकोट  ।  जिल्लाको सदरमुकामदेखि गाउँसम्म चुनावको गतिविधिले रौनकता ल्याएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरी यहाँका दल र तीनका उम्मेदवार अहिले गाउँदेखि सदरमुकामसम्म प्रचारप्रसारमा व्यस्त छन् । गाउँ–गाउँमा भएका चुनावमा वाम गठबन्धन...बाँकी

    Ad
    Ad