BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पुस्तक चर्चा, साहित्य

    साहित्यकार घिमिरेको गिती एल्बम “सपनाको देशबाट” बिमोचित

    युएसनेपालअनलाइन डट कमको आठौं वार्षिकोत्सब समारोहमा न्यूजर्सी निवासी साहित्यकार शान्ता अधिकारी घिमिरेको पहिलो गिती एल्बम “सपनाको देशबाट” बिमोचित गरिएको छ । साहित्यकार घिमिरेको कृति प्रमुख अतिथी छेत्री, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कि पूर्व केन्द्रिय...बाँकी

    पाल्पासम्बन्धी संस्मरणात्मक पुस्तक विमोचित

    २१ कात्तिक, काठमाडौँ । पाल्पाका प्रसिद्ध कविराज दशरथमान सिंहले आफूले हासिल गरेको झन्डै १०० वर्षको अनुभव सङ्कलन गरिएको पुस्तक ‘त्यो समय त्यो परिवेशः मेरो जीवन यात्रा’ संस्मरण यहाँ शनिबार विमोचन गरियो । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज...बाँकी

    वाग्लेको ‘अकीर्ण आँखा’ विमोचित

    काठमाडौँ । पत्रकार तथा साहित्यकार त्रिभुवनचन्द्र वाग्लेद्वारा लिखित ‘अकीर्ण आँखा’ कविता सङ्ग्रहको शनिबार यहाँ विमोचन गरिएको छ । विकास मञ्च नेपालद्वारा यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले सङ्ग्रहको विमोचन गर्नुभयो । उपकुलपति...बाँकी

    दुई पुस्तकको एकैसाथ विमोचन

    दाङ । दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा यहाँका दुईजना लेखकद्वारा लेखिएका दुई पुस्तक  विमोचन गरियो । प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको सभापतित्व एवम् सांसद बुद्धिराम भण्डारीको प्रमुख आतिथ्य तथा प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मा, साहित्यकार...बाँकी

    प्रदिप नेपालको ‘बिना सालिकका नायकहरु’ कवितासङ्ग्रह सार्वजनिक

    काठमाडौं ।‘न चुराहरु फुटी जान्छन् न बज्छ चुराको सङ्गीत न सिउँदो मेटिन्छ मेरो न उम्रिन सक्छ सिन्दुरको लहरा ’ सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका आफ्ना श्रीमान्को खोजी र प्रतीक्षामा एक महिलाले व्यहोरेको पीडालाई नजिकबाट देखेपछि शीतविन्दुको...बाँकी

    पत्रकार खनालको भू–राजनीति सार्वजनिक

    ९ असोज, काठमाडौँ  । भारत र चीनले तीव्ररुपमा आर्थिक विकास गरिरहेको अहिलेको युगमा यस क्षेत्रका तीन अर्ब जनसङ्ख्या भएको बजारबाट नेपालले आर्थिक लाभ लिन सक्नुपर्छ । पत्रकार गोपाल खनालले लेख्नुभएको ‘भू–राजनीति’ नामक पुस्तकको विमोचन कार्यक्रममा...बाँकी

    शिक्षासेवी आचार्यले ल्याए ‘सृष्टि र दृष्टि’

    शिक्षासेवी तीर्थराज आचार्यको निबन्ध सङग्रह ”सृष्टि र दृष्टि’ राजधानीमा सार्वजनिक गरिएको छ । राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार आयोजना गरिएको विमोचन कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीद्धारा ‘सृष्टि र दृष्टि’ को विमोचन गरिएको हो । विमोचन...बाँकी

    ‘अविराम बाबुराम’ कृति सार्वजनिक

    काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको जीवनीमा आधारित भएर लेखिएको ‘अविराम बाबुराम’ नामक कृतिको सार्वजनिक गरिएको छ । पत्रकार अनिल थापाले लेख्नुभएको उक्त पुस्तक डा भट्टराईका पिता भोजप्रसादले लोकार्पण गर्नुभयो...बाँकी

    मोहनविक्रम सिंह फेरि कारबाहीमा

    २०४१ सालको कुरा हो । मोहनविक्रमको पण्डितिनीसित सम्बन्ध छ भन्ने कुरा पार्टीमा व्यापक चर्च भएपछि तीन सदस्यीय छानबीन आयोग बन्यो । त्यसका संयोजक बाचस्पति देवकोटा थिए । जगतबहादुर श्रेष्ठ र म सदस्य थियौं । जगत्बहादुर...बाँकी

    देहब्यपार गर्ने बदिनी द्रौपदी लाई म पनि प्यार गर्छु

    उलार हातमा लिएर पढ्न बस्नु पहिले साच्चिकै मलाई के लागेको थियो भने सामाजिक यथार्थको अनेकन अज्ञात कहानी मध्य एउटा कहानी ज्ञात हुनेछ । सुनेबुझेको कथाहरुको मनोसूचिमा एउटा कथा अंकित हुनेछ। एउटा क्षेत्र को देखिने गरि...बाँकी

    Ad