BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ ११ गते
    Headlines :
    Ad
    Ad

    गृहपृष्ठ कर्केनजर

    चौधरीको चतु¥याइ !

    karke-najar-new

    नेपालका वरिष्ठ उद्योगपति विनोद चौधरी स्वयममा निकै ठूलो छातिका उद्योगपति हुन पाठकबृन्द । चाउचाउ र विस्कुट मात्र होइन, उद्योगका विविध क्षेत्रमा हात हालेका कारण र धेरै मुन्दुरलाई रोजगारी दिएका कारण मात्र चौधरी चर्चामा आएका होइनन्,...बाँकी

    यस्तो पो ठोकाठोक

    कोराकोर, गोदागोद र पोलापोल जस्तै माने पनि हुन्छ, नमान्दा पनि केही हुन्न पाठकबृन्द । अहिले प्रसंग ठोकाठोकको छ । ठोकाठोकलाई कुन अर्थमा कसरी जोड्ने हो, त्यो आफ्नो विवेकले ठम्याउने पनि हो । गैरआवासीय नेपाली संघ...बाँकी

    मुस सोसु को पदमा बढुवा !

    सचिवबाट बढुवा भएपछिको सबैभन्दा ठूलो पद मुख्य सचिव नै हो पाठकबृन्द । ५–६ जना प्रत्यासीहरुलाई उछिनेर याने की प्रधानमुन्तीरको विश्वास जितेर त्यो पदमा पुगिने चलन छ । नेपालमा हामीले देखेभोगेकै छौं की आफूभन्दा कनिष्ठलाई मुस...बाँकी

    कमलको कमाल !

    कमल थापा, नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छन पाठकबृन्द । सत्ताको प्रयोगमा माहिर ठानिने कमल थापाको इतिहास पनि विचित्रकै छ पाठकबृन्द । पंचायतका राजादेखि बहुदलका राजाहरु, गणतन्त्रका राजादेखि अहिलेका ‘पूर्वराजा’ सबैलाई रिझाउन र फकाउन सक्षम पनि...बाँकी

    लालगुलामी जिन्दावाद 

    स–साना उमेरदेखि झण्डा बोकेर लाइनमा हिड्ने गरेको यो कर्केनजरलाई जिन्दावाद र मुर्दावादको पुरानो आवाज अहिले पनि कानमा गुञ्जिरहन्छ,पाठकवृन्द । भाषा र अर्थ बुझेको भए त सत्य सत्य ! कसरी बुझ्नु जे घोकाइन्थ्यो, त्यहि भनिन्थ्यो ।...बाँकी

    देउन तलब, बढाउन ढुकुटी

    माननीय सांसदहरूको तलब बढाउने मागमा ऐक्यबद्धता दह्रो देखियो पाठकवृन्द । हालसालै सांसदहरूको सुविधा सम्बन्धि छलफल हुँदा एक दुई खान पुग्ने बाहेक अरु सबैको एउटै जोड रह्यो….यतिले कहाँ पुग्छ तलब बढाइदेउ…. ! उता संसदमा तलब बढाइदेउ...बाँकी

    बिल्दीउ“ बनाइदेउ डिडी

    थानकोटबाट मच्छेगाउँ आउँदा एउटा २२–२३ वर्षे ठिटोले सुराको तालमा मुरली बजाउँदै धुन निकाल्यो……बिल्दीउँ बनाइदेउ डि..डी ….बिल्डीउँ बनाइडेउ….. ! कर्के नजरलाई उसको भाषा र लय बुझ्न एकछिन त हम्मेहम्मे पर्यो तर उसलाई सोधेर चित्त बुझाउन खोज्दा...बाँकी

    दिने भए बिदा देउ

    देउसीको सिजन त गैसक्यो पाठकवृन्द ! दीपावली २०७३ काटेर त्यसको लगत्तै आएको छठले पनि छाडेर सीमा काटिसकेको छ । तिहारमा भट्याउने ‘दिने भए सिधा देऊ, नदिने भए बिदा देउ’ । भट्याउनेले कर्के नजरको निधारमा नशा...बाँकी

    ६ ब”को नया“ फर्मूला

    आदरणीय पाठकबृन्दले “एमालेको “नौ स” बाउरामको अघिल्लो “पाँच–ज” र नयाँ शक्तिको पछिल्लो “पाँच स” अनि अभियन्ताहरूको “अष्ट ज” त सुन्नु भएकै हो । जल, जमिन, जंगल, जडिबुटी, जलवायू, जनावर, जराजुरी र जनशक्ति लगायत अष्ट ज...बाँकी

    मन्त्री नपाए मुन्तीर

    ‘न्याय नपाए गोर्खा जानु’ भन्ने उपदेशहरूले कथा बनाएको नेपालमा ‘मन्त्री नपाए बालुवाटार जानु’ र ‘मरि पो दिन्छु’ भनेर धम्क्याउनुलाई नयाँ उखान बनाइएको छ, पाठकबृन्द । कुरो की परेर जानिन्छ की पढेर जानिन्छ भन्थे बुढापाकाले ।...बाँकी