BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कर्केनजर

    लालगुलामी जिन्दावाद 

    स–साना उमेरदेखि झण्डा बोकेर लाइनमा हिड्ने गरेको यो कर्केनजरलाई जिन्दावाद र मुर्दावादको पुरानो आवाज अहिले पनि कानमा गुञ्जिरहन्छ,पाठकवृन्द । भाषा र अर्थ बुझेको भए त सत्य सत्य ! कसरी बुझ्नु जे घोकाइन्थ्यो, त्यहि भनिन्थ्यो ।...बाँकी

    देउन तलब, बढाउन ढुकुटी

    माननीय सांसदहरूको तलब बढाउने मागमा ऐक्यबद्धता दह्रो देखियो पाठकवृन्द । हालसालै सांसदहरूको सुविधा सम्बन्धि छलफल हुँदा एक दुई खान पुग्ने बाहेक अरु सबैको एउटै जोड रह्यो….यतिले कहाँ पुग्छ तलब बढाइदेउ…. ! उता संसदमा तलब बढाइदेउ...बाँकी

    बिल्दीउ“ बनाइदेउ डिडी

    थानकोटबाट मच्छेगाउँ आउँदा एउटा २२–२३ वर्षे ठिटोले सुराको तालमा मुरली बजाउँदै धुन निकाल्यो……बिल्दीउँ बनाइदेउ डि..डी ….बिल्डीउँ बनाइडेउ….. ! कर्के नजरलाई उसको भाषा र लय बुझ्न एकछिन त हम्मेहम्मे पर्यो तर उसलाई सोधेर चित्त बुझाउन खोज्दा...बाँकी

    दिने भए बिदा देउ

    देउसीको सिजन त गैसक्यो पाठकवृन्द ! दीपावली २०७३ काटेर त्यसको लगत्तै आएको छठले पनि छाडेर सीमा काटिसकेको छ । तिहारमा भट्याउने ‘दिने भए सिधा देऊ, नदिने भए बिदा देउ’ । भट्याउनेले कर्के नजरको निधारमा नशा...बाँकी

    ६ ब”को नया“ फर्मूला

    आदरणीय पाठकबृन्दले “एमालेको “नौ स” बाउरामको अघिल्लो “पाँच–ज” र नयाँ शक्तिको पछिल्लो “पाँच स” अनि अभियन्ताहरूको “अष्ट ज” त सुन्नु भएकै हो । जल, जमिन, जंगल, जडिबुटी, जलवायू, जनावर, जराजुरी र जनशक्ति लगायत अष्ट ज...बाँकी

    मन्त्री नपाए मुन्तीर

    ‘न्याय नपाए गोर्खा जानु’ भन्ने उपदेशहरूले कथा बनाएको नेपालमा ‘मन्त्री नपाए बालुवाटार जानु’ र ‘मरि पो दिन्छु’ भनेर धम्क्याउनुलाई नयाँ उखान बनाइएको छ, पाठकबृन्द । कुरो की परेर जानिन्छ की पढेर जानिन्छ भन्थे बुढापाकाले ।...बाँकी

    सिंहदरबारमा गोताखोर

    आदरणीय पाठकबृन्द हामी कसले बिर्सौला र ? २०७२ बैशाख १२ को भूइँचालो । जसले दशौं हजारको ज्यान लियो, बिसौं हजार घाइते बनायो र लाखौलाई तर्सायो । पचासौँ हजार घर गल्र्यामगुर्लुम ढले । दुनियाको होसहवासै उड्यो...बाँकी

    सुर्के थैली खोइ, म्याडम, सुर्के थैली खोइ

    “लैबरी लैबरी लई–पटुकीमा सिउरेको सुर्केथैली खोइ ?” हामी नेपालीका ओठ ओठमा चल्ने गीत हो यो । तर कर्केनजरले गीतको यो टुक्का कुन प्रसङ्गमा मिसाउन खोज्यो त्यो भने बेग्लै छ, पाठकबृन्द । प्रसङ्ग कहाँनेर छ भने,...बाँकी

    यस्ता पो मन्त्री

    कवि मविवि शाहको एउटा कविता थियो “कोही धनी असाध्यै–कोही गरिब माग्ने, सक्दिन देख्न भन्छिन सन्तान थरी थरीका” । मविवि शाहको समाजवादी सोँच यो कवितामा प्रष्टै थियो पाठकबृन्द । यहाँ प्रसङ्ग अलिक फरक छ पाठकबृन्द ।...बाँकी

    पहिल्यै भन्नु पर्दैनथ्यो ?

    सम्माननीय प्रधानमन्त्री केपी ओलीको सरकार सैद्धान्तिक रूपमा असहजतामा पुगेपछि कांग्रेस माओवादी नयाँ गठबन्धनको प्रयास बारे आदरणीय पाठकबृन्दलाई ज्ञात नै छ । ओलीसँगको खुला र आन्तरिक समझदारी कार्यान्वयन हुन नसकेको भन्दै माओवादी केन्द्रले एकाएक सरकार छाड्ने...बाँकी

    Ad
    Ad