BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कर्केनजर

    तिम्रै शरणमा प्रभु तिम्रै शरणमा

    प्रभुको शरणमा नगई कसैलाई सुख छैन । धार्मिक मान्यता मान्ने हो भने दुःख र सुखका दुवै अनुभूतिमा प्रभु शरण नै स्विकार्छौ, हामी अहिले पनि । दुःख पाउँदा प्रभु गुहार्नु स्वभाविक नै हुन्छ । हामीलाई भने...बाँकी

    बबुरो भारत

    हाम्रा आदरणीय पाठकबृन्द पक्कै हाँस्नुहुन्छ होला, भारतलाई बबुरो ! भन्दा, सुहाउन पनि त सुहाउँदैन । तर नभनेर के गर्नु पाठकबृन्द, घटनाक्रम त्यस्तै भएपछि रोकेर पनि त रोकिएन । आषाढको अन्तिम साता सरकार विरुद्ध अविश्वासको प्रस्ताव...बाँकी

    अनपढ, छट्टु ! भाडाको टट्टु

    यहाँ लेखिएको शिर्षक उर्तान निकै गा¥हो प¥यो पाठकबृन्द । पहिलो शब्द सम्माननीय पूर्वउपप्रधानमन्तरी, विकासवादी नेता, राजनीतिमा, सभ्यतामा नयाँपन देखाउन चाहाने अनि आदरणीय नेता डाउटर बाबुराम भट्टराईको मुखारबिन्दुबाट फुत्केको हो भने दोश्रो शब्द उनीमाथि प्रतिक्रिया दिने...बाँकी

    शेरेको दन्को

    ‘शेरे बाबु’ भन्दा पाठकबृन्द नझुक्किनु होला हैं । पहिला पहिला शेरे भन्ने बित्तिकै शेरे धनुषा उर्फ ‘शेरबहादुर मल्ल’ भन्ने बुझिन्थ्यो रे । आजकल शेरे भन्दासाथ डडेल्धुराको शेरे, बुढानिलकण्ठको सेरे हुँदै सानेपाको शेरे बुझ्न थालिएको छ...बाँकी

    मन्त्रीको “राहदानी”

    मन्त्रीको राहदानी कुनै ठूलो कुरा होइन् पाठकबृन्द । ३ करोड नेपाली मध्ये कमसेकम २ करोडको राहदानी बन्यो होला यो देशमा । अनी मन्त्रीको राहदानीको विषय के ठूलो भयो र तैपनि बलिया र हृष्टपुष्ट मन्त्री श्री...बाँकी

    तेरो नखानु के खाइदिएको छु र बजिया, नचाहिँदो भाँती गर्छस् !” घीउ मासु र शराब खाएको स्विकारे पनि नखानु खाएको” कहिल्यै स्विकारेनन् पाठकबृन्द प्रचण्डले ।

    karke-najar-new

    बर्थ डे कुटनीति  आदरणीय पाठकबृन्दलाई थाहै छ, फागुनको तेस्रो हप्ता नेपालका पूर्वप्रधानमन्त्री तथा एमालेजनका वरिष्ठ नेता काउरेड माधवकुमार नेपाल उर्फ ‘माकुने बाजे’को जन्मदिन थियो । पार्टीको महत्वपूर्ण बैठकमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूले...बाँकी

    Ad
    Ad