BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ ११ गते
    Headlines :
    Ad
    Ad

    गृहपृष्ठ नेपालपथ

    कामरेडको नेपालपथ- हामी झुट र फरेवको कुनै सहारामा जानु हुँदैन

    Nepal-Path-commerade-ko

    ‘कामरेडहरू आज हामी विशिष्ठ घडीमा छौँ । माओवादी आन्दोलनको जगमा स्थापित अधिकारहरू संस्थागत गर्ने प्रक्रियामा छौँ, त्यहि प्रक्रियाअन्तर्गत हामी अहिले स्थानीय तहको निर्वाचनको संघारमा पनि छौँ । हाम्रा अगाडि प्रमुख अतिथि कमरेड वीरध्वज आइपुग्नु भएको...बाँकी

    पैसो जथाभावि उठाएको हल्ला र प्रचाबाजी व्याप्त छ… कसले उठाएको हो ?

    Nepal-Path-commerade-ko

    “कमरेड अब पनि यो पार्टी विधिबाट चल्छ भन्ने आशा छ तपार्ईमा ?” प्रमुख अतिथि तर्फ केन्द्रीत गर्दै कमरेड रोहणले प्रश्न गरे । “मन्त्रीहरू नै पार्टीप्रति उत्तरदायित्व हुन छाडेको खबर आयो नी ! के यो साँच्चिकै...बाँकी

    ‘जनतासँगको सम्बन्ध बनाउने कुरामा सुझाव दिनुस्..’

    “आज हामी ९ नं जिल्लाको एकता भेला सम्पन्न गर्न गैरहेका छौँ, अब प्रमुख अतिथि २–४ मिनेटमै आइहाल्नु हुन्छ, त्यसअगाडि अनौपचारिक छलफल चलाऔँ की ? कमरेडहरू…….” कमरेड दिपीकाले उद्घोषण गरिन् । “२–४ मिनेटमै आउने भए प्रतिक्षा...बाँकी

    ‘आन्दोलन बलियो बनाउन तपाइ हामी सबै लाग्नुपर्छ’

    Nepal-Path-commerade-ko

    ‘कामरेड, हेर्नुस त त्यो मुन्छे मंचमा छ त त्यहि पनि दोश्रो रोमा, बावरे कसरी आइपुग्यो त्यहाँ ?” कामरेड बन्धुले खुसुक्क सोधिन । ”ल आयो त अस्ति भर्खर पार्टी एकताको १० टुक्रामध्ये १ टुक्राको वरिठ नेता...बाँकी

    नेपाल पुगेर पनि सम्पर्क गरिरहन्छु नी

    Nepal-Path-commerade-ko

    ‘ धेरै वर्षपछि भेट हुन पाइयो, के छ नेपालको हालखबर’ कामरेड शन्तोष शर्मातर्फ फर्कदै ह्यारी अधिकारीले सोधे । ‘कहिले आइपुग्नु भयो रे कामरेड ? कति दिनको बसाइ छ यो शहरमा ! अनि  कहाँ कहाँ  घुम्न...बाँकी

    ‘कामरेडहरु हिजोको तुष, कुण्ठा र पुर्वाग्रहलाई  विर्सौ ‘

    Nepal-Path-commerade-ko

    “पत्याउनुहुन्छ कामरेड,  आज म  आउनै सक्ने अवस्थामा थिइन, अस्पतालमा म्याडम बिरामी छन,  भर्ना गरेर  राखेको ३ दिन भयो, कुरेर बस्नुपर्ने  मान्छेलाई जर्वजस्ती बोलाइयो” प्रदेश संयोजकतर्फ फर्कदै  ४ नं  जिल्लाका  सदस्य शंकरले  भने । “किन ? ...बाँकी

    ‘प्रशिक्षण समयसाक्षेप हुनुपर्दछ’

    “स्कुलिङ विभाग सक्रिय हुँदैछ रे नी कामरेड ! हाम्रो प्रदेशबाट  प्रशिक्षक प्रशिक्षणमा को–को कामरेड पुग्नु भएको रहेछ ! केही जानकारी पाउनु सकिन्थ्यो की ! कामरेड हुतराजले प्रमुख अतिथिलाई सोँधे । “हो, कामरेड हाम्रो प्रदेशबाट पनि...बाँकी

    ‘तपाइको नाउँ र जिल्ला पनि भन्नुस त”

    “कमरेड कसलाई लिएर आउनु भएको हो, कता जाँदै हुनुहुन्छ, एक्लै हो की कति जना र को–को हुनुहुन्छ…? कमरेड सुमनले सिंहदरबारको दैलोमा उभिएका कमरेड वखतीलाई सोधे । “हाम्रै विद्यार्थी संगठनमा काम गर्ने एउटा भतिजो भूकम्पीय  क्षेत्र...बाँकी

    नेपालपथ

    Nepal-Path-commerade-ko

      “हामीहरू आज विशेष कार्यक्रममा छौँ, यो कार्यक्रमलाई सम्बोधन गर्न पार्टी स्थायी समिति सदस्य तथा यस प्रदेशका इन्चार्ज कामरेड अमन यहाँ आइ पुग्नु भएको छ” सहभागिलाई जानकारी दिँदैँ उद्घोषक कामरेड मनिताले भनिन् । सँगसँगै तालिको...बाँकी