BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ भिडियो

    कुवेतमा रहेका मधु र सन्ध्याले ल्याए ‘के गरुँ भन्देउ न चोखो माया पाउन’

    खुम रायमाझी, कुवेत । रोजगारीको शिलशिलामा कुवेत आएका अर्घाखाँची,ठुलो चिदिका स्थायी घर भएका मधु रेश्मी मगरले कुवेतमै रहेकी सन्ध्या मगरको लय र शब्दमा बनेको ‘ ‘के गरुँ भन्देउ तिमिलाई पाउन’भन्ने एल्वमबाट सांगितिक क्षेत्रमा प्रवेश गरेका...बाँकी

    दीपक लिम्बूको केही कुरा चोरी भएपछि

    दीपक लिम्बूको स्वर अनि राज कुमारको शब्द संगीतमा मेरो मन चोरी लानेलाई बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलिको यस गीतको प्रस्तुतकर्ता सुदर्शन खतिवडा हुन । हाललाई लिरिकल भिडियोको रुपमा आएको यो...बाँकी

    कपिलले ल्याए ‘भूकम्प’

    अष्ट्रेलियामा रहेका नेपाली व्यवसायी कपिल नेपालले भूकम्पको पीडा समेटिएको ‘भूकम्प’ गीतको भिडियो सार्वजनिक गरेका छन् । अष्ट्रेलियामा उत्कृष्ट व्यवसायीको रुपमा आफूलाई स्थापित गरेका पाल्पाका कपिलले उक्त गीत ‘२०७२ सालको गोरखा भूकम्प’ पीडितहरुमा समर्पित गरेका छन्...बाँकी

    सौरभको ‘मेरो राष्ट्रलाई’

    विश्व साइकल यात्री शौरभ दाहालको ‘मेरो राष्ट्रलाई’ बोल रहेको गीति एल्बम सार्वजनिक भएको छ । शौरभ दाहाल र कल्पना खरेलको शब्द रहेको उक्त गीतमा स्वर तथा संगीत सुनील गिरीको रहेको छ भने संगीत संयोजन रिकेश...बाँकी

    यम बरालको ‘मेरो बदनाम’  सार्वजनि

     संयुक्त राज्य अमेरिकामा व्यवसाय गर्दै आएका अमेरिका–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय साहित्य समाज का बोर्ड अफ ट्रष्टी गीतकार राम लामा ‘अविनाशी’ द्वारा रचना गरिएको ‘मेरो बदनाम’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।...बाँकी

    ‘तिन जुरेको डाँडैमा’ सार्वजनिक

    स्कटल्याण्ड । मनोरम लालीगुँरास बनको सम्झना गर्दै मौलिक लोकलयको गीत ‘तिन जुरेको डाँडैमा’ सार्वजनिक भएको छ । गायक तथा संगीतकार हिमाल सागरको संगीत, डा सोहन घिमीरेको शब्द र स्वर रहेको मौलिक लोकलयको गीतको भिडियोमा चर्चित...बाँकी

    पत्रकार वाग्ले म्युजिक भेडियोमा

    सञ्चारकर्मी अनिल वाग्ले म्यूजिक भिडियोमा देखिएका छन् । एक दशक अघि देखि पत्रकारिता क्षेत्रमा व्यस्त झापा बुधबारेका सञ्चारकर्मी अनिल गायिका कमला सापकोटाको ‘अलि अलि’ नामक म्यूजिक भिडियोमा देखिएका हुन् । ५ फिट ७ इन्च अग्ला...बाँकी

    Ad