BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ १३ गते
    Headlines :
    Ad
    Ad

    गृहपृष्ठ अर्थ-वाणिज्य

    सार्वजनिक सवारीमा इन्टरनेट सेवा

    Nepal_Telecom

    १२ असार,काठमाडौँ  । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट सेवा’ आजदेखि सञ्चालनमा आएको छ । मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले इन्टरनेट सेवा सहज...बाँकी

    रु तीन करोडको लगानीमा बहुउद्देश्यीय होटल

    पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ विरौटामा रु तीन करोडको लगानीमा भोजन, आवास, सङ्गीतका साथै टुर्स एण्ड ट्राभल्स र फ्रेस हाउसको सुविधा एकै स्थानबाट दिने गरी होटल रिदम एण्ड अर्गानिक रेष्टुरेन्ट सञ्चालनमा आएको...बाँकी

    नवनियुक्त कर्मचारीहरुलाइ सेवापुर्व तालिम सम्पन्न

    jana-sewa-lagubitta

    ११ कुस्मा, आषाढ पर्वत जिल्लाको कुस्मावजारमा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाले आप्mना नवनियुक्त कनिष्ठ सहायक स्तरका कर्मचारीहरुका लागि सेवाप्रवेश पुर्व आधारभुत तालिम होटल हाम्रो पाहुना घर कुस्मामा मिति असार १० गते सञ्चालन गरि...बाँकी

    भूमिगत गरिँदै उपत्यकाका विद्युतीय संरचना

    फाइल : फोटो

    १० असार, काठमाडौँ । काठमाडौँ उपत्यकाको सहरी सौन्दर्य बिगार्ने प्रमुख कारकका रूपमा रहेका विद्युतीय संरचना क्रमशः भूमिगत हुने भएका छन् । सरकारले सहरी सौन्दर्य बढाउने र विद्युतीय संरचनालाई क्रमशः भूमिगत गरेर सुरक्षित रूपमा विद्युत् सेवा...बाँकी

    पर्वतारोहण सङ्घको नेतृत्वका लागि एक महिना अगाडि नै प्रचार–प्रसारमा

    parbatarohan-sangh

    १० असार, काठमाडौँ । पर्वतीय पर्यटनको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आगामी नेतृत्वबारे चर्चा चुलिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा समेत प्रतिष्ठित सङ्घको नेतृत्वका लागि आकाङ्क्षी उम्मेदवारले दौडधुप र प्रचार तीव्र पारेका...बाँकी

     तिब्बत एयरलाइन्सको काठमाडौं उडान सुरु

    tibbet-airliance

    ७ असार, काठमाडौं । निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्समा लगानी रहेको चीनको तिब्बत एयरलाइन्सले काठमाडौं उडान सुरु गरेको छ । एयरलाइन्सको जहाज असार ५ गते त्रिभुवन विमानस्थलमा जहाज अवतरण गरेको छ । नेपाल नागरिक...बाँकी

    मौद्रिक नीतिबारे निजी क्षेत्रसँग सुझाव सङ्कलन

    rastra-bank

    ६ असार, काठमाडौँ। नेपाल राष्ट्र बैंंकले आगामी दिनमा मूल्य स्थिरता, उच्च आर्थिक वृद्धिदर र खुला बजारलाई प्रतिस्पर्धी बनाउन निजी क्षेत्रका उद्योगी तथा व्यवसायीसँग सुझाव सङ्कलन गरेको छ । व्यवस्थापिका–संसद्मा आव २०७४÷०७५ को बजेट पेस भएको...बाँकी

    चामेमा सिटिजन्स बैंकको ५९ औं शाखा आरम्भ

    Chame-branch-opening

    ५ आषाढ, मनाङ । आजबाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मनाङ जिल्लाको चामेमा आफ्नो ५९औं शाखा संचालनमा ल्याएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले पुजापाठ गरि सो शाखा आरम्भ गर्नुभएको हो...बाँकी

    स्वीमिङ पुलसहितको रिसोर्ट निर्माण सुरु

    ५ असार, फलेवास (पर्वत) । डेढ करोडको लागतमा धौलागिरि अञ्चलमा नै पहिलोपटक पर्वतमा स्वीमिङ पुलसहितको रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको छ । पर्वत सदरमुकाम कुश्मा बजारमा विभिन्न पेसा व्यवसाय गरी बस्दै आएका तीन जना युवाको...बाँकी

    खाद्य संस्थानमा जागिर खुल्यो

    khadhyasansthan

    ४ असार काठमाडौँ । सरकारी जागिर खान चाहानेहरुको लागि खाद्द संस्थानले कर्मचारी माग गरेको छ । संस्थानले प्रशासनमा एसएलसी देखि, प्लस २, ब्याचलर  गरेको  तथा प्राविधीक तर्फ सिभिल इन्जीनियरको दर्खास्त माग गरेको हो । हेर्नुहोस...बाँकी