BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अर्थ-वाणिज्य

    सन्राइज बैंकद्वारा आधारभूत कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना

    sunrise

    २५ कार्तिक, झापा । सन्राइज बैंक लिमिटेडले आधारभूत कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघ सँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व बैंकका नायव महाप्रबन्धक श्री रबिन...बाँकी

    कृषि बजार नियमित अनुगमन गरी त्यसको प्रतिवेदन बुझाउन निर्देशन

    vegetable

    २७ कात्तिक, काठमाडौँ । केही समययता तरकारीमा बढेको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले नियमित अनुगमनलाई निरन्तरता दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्बन्धित सरकारी निकायका प्रतिनिधिलाई बोलाएर तरकारीमा बढेको मूल्यवृद्धि तत्काल नियन्त्रण...बाँकी

    जनता बैंकद्वारा एकैदिन दुई शाखा संचालन

    janata-bank-online

    २५ कार्तिक । जनता बैंक नेपाल लिमिटेडले बिहिबार एकैदिन दुई नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकिङ्ग पहुच जनताको आधारभुत तहसम्म पु¥याउने उद्देश्य अनुसार शाखा विस्तारका क्रममा बैंकले सर्लाहीको हरिवनमा र त्रिशुलीको बट्टारमा शाखाको सुभारम्भ...बाँकी

    चिलिमेलेद्धारा शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने घोषणा

    chilime

    २५ कात्तिक, काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनीले आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद लाभाशं र १५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न २१ औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।...बाँकी

    भूकम्पपीडितलाई सहज रुपमा ऋण उपलब्ध गराउन प्राधिकरणको निर्देशन

    purnanirman-pradhikaran

    २५ कात्तिक, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लाका पीडितलाई निब्र्याजी ऋण तथा अनुदान सहज रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक,...बाँकी

    सनराइज बैंकद्धारा कम्प्यूटर सहयोग

    sunrise

    २४ कात्तिक, काठमाडौं । सनराइज बैंक लिमिटेडले सञ्चालनको दशवर्ष पुगेको अवसरमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कप्युटर वितरण गरेको छ । बैकले डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर उपलब्ध गराएको जनाएको छ । विजय...बाँकी

    शेयर बजारमा लगानी गर्दैै हुुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस

    share

    २३ कात्तिक, काठमाडौँ । पछिल्लो समयमा शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको सङख्या एकदमै बढ्दै गएको छ । तर उचित ज्ञान तथा बजारको अध्ययन बिना नै लगानी गर्दा कतिपय लगानी कर्ताहरुको लगानी जोखिममा समेत पुगेको देखिन्छ...बाँकी

    गर्भनर डा.नेपालद्वारा कोरियास्थित जीएमई शाखाको अवलोकन

    jme-office-visit-by-govener

    कातिक २१, २०७४ (सियोल, दक्षिण कोरिया) । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले कोरियाकै पहिलो मनी ट्रान्सफर कम्पनी जीएमईको डोङ्गडमुनस्थित शाखाको अवलोकन भ्रमण गर्दै सफलताको शुभकामना ब्यक्त गर्नुभयो । जीएमईका प्रमुख कार्यकारी अधिकृत जोन...बाँकी

    बनेपा तरकारी बजारमा नयाँ व्यवस्थापन

    vegetable market

    २२ कात्तिक, बनेपा ।  चार वर्षअघि बनेपामा स्थापना भएको तरकारी बजारलाई नयाँ व्यवस्थापनले नयाँ ढङ्गले सञ्चालन गर्ने भएको छ । काभ्रे कृषि बजार मल्टी पर्पोज प्रालिले आज बनेपामा पत्रकार भेटघाटको आयोजना गरी कृषि क्षेत्र र...बाँकी

    क्याटर पिलरका उत्पादन अब नेपालका मुख्य सबै शहरहरूमा

    cat-1

    २२ कात्तिक, काठमाडौँ । बतास ट्रयाक्टर्स प्रालिले उपभोक्ताको माग र मुलुकको आवश्यकतालाई हृदयंगम गर्दै क्याटर पिलर (क्याट)का उत्पादनहरू मुलुकका सबैजसो प्रमुख शहरहरूमा उपलब्ध गराएको छ । बतास अर्गनाइजेसन अन्तर्गतको बतास ट्रयाक्टर्स प्रालि, अमेरिकी हेभी इक्युपमेन्ट...बाँकी

    Ad
    Ad