BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अर्थ-वाणिज्य

    नेपालमा पनि सुरु भयो आधुनिक कार वास प्रविधि

    automatic-car-wash-in-nepal

    २२ कार्तिक, काठमाडौँ । विदेशमा बस्नेहरुले लगानी मात्र होइन प्रविधि पनि भित्र्याउँछन् भन्ने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य तथा एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष चिजकुमार श्रेष्ठले नेपालमा कार सफा गर्ने आधुनिक प्रविधि भित्र्याएका छन्...बाँकी

    अब ब्रोकरहरुले पनि मर्जिङ ल्यान्डिङ सुविधा पाउने, यस्ता छन् शर्तहरु

    dhitopatra

    २१ कात्तिक, काठमाडौं । धितोपत्र बोर्डले सेयर ब्रोकर कम्पनीहरले पनि मार्जिन कारोबार गराउन सक्ने वयवस्था गरेको छ । बोर्डले मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४ जारी गर्दै यस्तो सुविधा दिएको हो । यो व्यवस्था अनुसार...बाँकी

    कोरियाबाट पहिलोपटक प्राईभेट मनि ट्रान्सफर कम्पनीबाट कारोबार शुरु

    globalbank

    रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका बिदेशिहरुलाई लक्षित गरि ग्लोबल मनि एक्सप्रेस GME रेमिट्यान्स कम्पनिको २० कात्तिकदेखि औपचारिक समुद्घाटन गरिएको छ । छिटो छरितो र सहज रुपमा पैसा पठाउने माध्यमको रुपमा स्थापना गरिएको ग्लोबल मनि एक्सप्रेस...बाँकी

    जडीबुटीबाट रु तीस लाख राजश्व संकलन

    rupees

    १८ कात्तिक, जुम्ला : जिल्ला वन कार्यालय जुम्लाले जडीबुटीबाट रु ३० लाख राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको कात्तिक १५ गतेसम्ममा सो कार्यालयलले जडीबुटीबाट रु ३० लाख एक हजार ४५० राजश्व संकलन गरेको...बाँकी

    माछा पुछ्रे बैंक लिमिटेड र इन्डस्ट्रियल बैंक अफ कोरियाबिच रेमिट्यान्स सम्झौता

    mbl

    माछापुछ्रे बैंक लिमिटेड र इन्डस्ट्रियल बैंक अफ कोरियाबिच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । इन्डस्ट्रियल बैंक अफ कोरियाको मुख्यालय दक्षिण कोरियामा सो बैंकका चिफ डिजिएम वु डोङ हो र माछापुछ्रे  बैंकका नायब महाप्रबन्धक सन्तोष कोइरालाका...बाँकी

    सामाजिक काम गरेर मनायो सांग्रीला बैंकले आफ्नो चौधौ बार्षिकोत्सब

    sangrila2

    काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले आफ्नो १४ वर्ष पुगेको अवसरमा सामाजिक सेवाका कामहरु गरेको छ । काठमाडौंको बालुवाटारमा रहेको सो बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कालीमाटीको सोल्टीमोडमा रहेको आमा घरमा पुगेर ३० जना बृद्धबृद्धालाई...बाँकी

    माछापुछ्रे  बैंक पाल्पाको शाखा स्थान्तरण

    machhapuchhere

    १३ कात्तिक, पाल्पा । माछापुछ्रे बैंक लिमिटेडले पाल्पामा आफ्नो शाखा स्थान्तरण गरेको छ ।  बैंकले १३ कात्तिकका दिनदेखि संचालनमा आउने गरी भगवती टोल, तानसेन ३ रहेको साखालाई शिल्खान टोल ४ मा स्थान्तरण गरेको जनाएको छ ।...बाँकी

    अदुवाको परिकारबाट मनग्य आम्दानी

    ginger candy

    इलाम । भनेजस्तो मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी लिइरहनुभएको छ । इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई बिक्री गरी लाखौँ...बाँकी

    रिडी हाइड्रोले छ प्रतिशत बोनस शेयर दिने

    rhd

    ११ कात्तिक, काठमाडौँ । रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई छ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारणसभाले शेयरधनीलाई नगद लाभांश उपलव्ध गराउने निर्णय गरेको छ...बाँकी

    न दाम, न रोगको पहिचान, किसानहरु चिन्तित

    alichi

    ५ कात्तिक, आठराई, तेह्रथुम । लालीगुराँस नगरपालिका लसुनेका अलैँची कृषक अलैँचीमा लागेको रोग पत्ता लगाउन नसक्दा चिन्तित भएका छन् । शुरुमा गतिलो आम्दामी दिँदै आएको अलैँचीको जरा कुहिने र बोट पहेलो भएर मर्न थालेको वामिखम्बा...बाँकी

    Ad
    Ad