BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अर्थ-वाणिज्य

    यसरी दिँदैछ टेलिकमले तिहारमा छुट

    ntc

    ३१ असोज , काठमाडौँ : नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ । टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ । सो योजना...बाँकी

    परम्परागत अन्नवाली छाडेर तरकारी खेतीमा पाल्पाका किसान, रु दुई करोडको तरकारी निर्यात

    farming

    ३० असोज, पाल्पा । परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ । मकैखेती छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि गाउँमा उत्पादित वस्तुको बाहिरी जिल्ला निर्यात बढेको हो ।...बाँकी

    तिहार र छठका लागि पाँच करोडको स्याउ आयात

    apple

    २६ असोज, पथरी, मोरङ । तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् । फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५०...बाँकी

    उकालो लाग्यो शेयर बजार, लगानीकर्ता उत्साहित

    share

    २४ असोज , काठमाडौँ ।  लगातार ओरालो लागेको धितोपत्र बजार आज भने झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार आज ०.७४ बिन्दुले उकालो लागेको हो । झिनो अंकले सुधार भएर बजार...बाँकी

    दैनिक सात सय मेट्रिक टन सिमेन्ट उत्पादन

    udaypur cement

    २४ असोज, गाईघाट, उदयपुर ।  देशको सबैभन्दा ठूलो र नेपाल सरकारको स्वामित्वमा रहेको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगमा विद्युत्भार कटौती भएपछि सिमेन्ट उत्पादनमा सुधार आएको छ । उद्योग प्रशासनका अनुसार भदौको दोस्रो हप्तादेखि असोजको पहिलो...बाँकी

    २५ वर्षदेखि बढ्न सकेन सवारीबाट लिइने राजश्व

    vechical

    २३ असोज, काठमाडौँ । सार्वजनिक यातायातको भाडा बढाउन सक्रिय हुने यातायात व्यवस्था विभागले विभिन्न शीर्षकका शुल्क वृद्धि गर्नेतिर ध्यान नदिँदा २५ वर्षदेखि राजश्व बढ्न सकेको छैन । यातायात व्यवसायीको दबाबमा सार्वजनिक यातायातको भाडा बढाउने विभागले...बाँकी

    वीरगन्ज भन्सारबाट २ महिनामै ५ अर्वको सवारी भित्रियो, ३५ हजार मोटरसाइकल मात्र

    car-motorcycle

    २२ असोज,काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा छिमेकी मुलुकबाट ५ अर्ब मूल्य बराबरको सवारी साधन भित्रिएको छ । यसवर्ष अघिल्लो वर्षको भन्दा बढी सवारी साधन भित्रिएको विरगन्ज भन्सार कार्यालयले जनाएको छ । चालू...बाँकी

    वन्यजन्तुका कारण हैरान भएका पाल्पाली किसान कागती खेतीतर्फ

    lemon-tree

     रामपुर, पाल्पा । अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपले कागती खेती शुरु गर्नुभएको छ । वर्षैपिच्छे बारीमा लगाएको तरकारी, अन्नबाली उत्पादन हुन थालेपछि...बाँकी

    आधुनिक बाख्रापालनतर्फ रोल्पाका किसान

    फाइल: फोटो

     रोल्पा । परम्परागतरूपले निर्वाहमुखी पशुपालन गर्दै आएका रोल्पाली कृषक बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक बाख्रापालनसँगै उनीहरूको आम्दानीमा पनि वृद्धि हुन थालेको छ । जिल्ला पशु सेवा कार्यालयले जिल्लाका विभिन्न स्थानमा ८१ वटा...बाँकी

    सिटिजन्सको साधारणसभाबाट १६ दशमलव ८५ प्रतिशत लाभांश पारित

    citizens bank

    साउन ९ गते सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आफ्नो एघारांै वार्षिक साधारण सभा बालकृष्ण प्रसाईको अध्यक्षतामा राजधानीको अमृतभोग कम्प्लेक्समा सम्पन्न भयो । यस अवसरमा २०७४ आषाढ मसान्तको बैंकको वासलात, आर्थिक वर्ष २०७३/७४ को नाफा–नोक्सान हिसाब, नाफा–नोक्सान...बाँकी

    Ad
    Ad