BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अर्थ-वाणिज्य

    नबिल बैंक सर्वोतकृष्ट व्यवस्थित वाणिज्य बैंक घोषित

    best-managed-commercial-bank_winner_Nabil-Bank

    नबिल बैंंक “चौथोे न्यूबिज बिजनेश कन्क्लेभ अवार्ड २०१७” मा “सर्वोतकृष्ट व्यवस्थित वाणिज्य बैंक –२०१७”बाट सम्मानित भएको छ । सेप्टेम्बर २२, २०१७ मा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर बिजयनाथ भट्टराईले राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत...बाँकी

    राष्ट्र बैंकमा कर्मचारीको अवधि ५८ वर्ष उमेर

    rastra-bank

    १० असोज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारीको तीसवर्षीय कार्यकाल सीमा हटाएर ५८ वर्ष उमेर कायम गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले तीस वर्षीय कार्यकालको व्यवस्था हटाएर थप रायसल्लाहका लागि लोक सेवा...बाँकी

    प्लेनमा भन्दा कम छैन सुविधा यो बसमा ! ल हेर्नुस हाम्रै नेपालमा (तस्बिर सहित)

    bus

    ८ असोज, काठमाडौं । राजधानी काठमाडौँदेखि प्रमुख पर्यटकीय शहर पोखरासम्म दशैँको आगमनसँगै शुक्रबारदेखि सञ्चालनमा ल्याएको अत्याधुनिक सुविधा सम्पन्न पर्यटकीय बस । बसभित्र टेलिभिजन, खाना, खाजा, चिया, कफि, चिसो, चकलेट, ट्वाइलेट आदिको सुविधा रहेको छ ।...बाँकी

    अण्डाको मूल्य घट्यो

    egg-counting

    चितवन । चाडपर्वसँगै काठमाडौँबाट सर्वसाधारण बाहिरिन थालेपछि खपत घट्दा अण्डाको मूल्यमा कमी आएको छ । नेपाल अण्डा उत्पादक सङ्घले दिएको जानकारीअनुसार एक क्रेट ९३० वटा० ठूलो अण्डाको फार्मबाट किसानले बिक्री गर्ने मूल्य रु ३३० कायम...बाँकी

    बाढीपहिरोले आर्थिक वृद्धिदर प्रभावित हुनसक्छ –विश्व बैंक

    world bank

    काठमाडौँ । गत साउनको अन्तिम साता तराई र मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण आर्थिक वृद्धिदर खस्कने विश्व बैंकले प्रक्षेपण गरेको छ । बैंकले आज यहाँ सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेटमा तराईमा बाढी र डुबानले...बाँकी

    एप्पल वल्र्डले ल्यायो दशैँ तिहार मेगा अफर,बम्पर उपहारमा आर वान फाइभ बाइक

    Apple-world

    काठमाडौँ । नेपालीहरूका महान् पर्व बडा दसैं र शुभदीपावलीको अवसर पारेरएप्पल वल्र्ड मोबाइलले आफ्ना ग्राहकलाई लक्षितगरि ‘अफरभित्रपनि मेगाअफर’को योजना ल्याएको छ । काठमाडौंको दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद गर्ने...बाँकी

    विस्तारै उकालो लाग्दै धितोपत्र बजार – तीन अर्ब बढीको कारोबार

    share

     काठमाडौँ । धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १७७ कम्पनीको ६८ लाख चार हजार १६० कित्ता शेयर...बाँकी

    बूढीगण्डकीको मुआब्जा वितरणका लागि अर्थले दियो ऊर्जालाई अख्तियारी

    budhigandaki

    २८ भदौं, काठमाडौँ । अर्थ मन्त्रालयले जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणका लागि ऊर्जा मन्त्रालयलाई अख्तियारी दिएको छ । अर्थले सोमबार मुआब्जा वितरणका लागि चालु आवमा विनियोजित रु १० अर्ब रकम स्थानीय प्रभावितलाई वितरणका लागि...बाँकी

    शेयर बजारमा सामान्य सुधार, ८४ करोड बराबरको कारोबार

    share

    २६ भदौ,  काठमाडौँ ।  साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन ३५ अंकले बढेको नेप्से आज हरियो हुँदा लगानीकर्तालाई केहि राहत मिलेको छ । आज नेप्से सूचक ३६०...बाँकी

    शेयर बजार : दुई अर्ब बढीको कारोबार

    sharebazar2

    २४ भदौ, काठमाडौँ। धितोपत्र बजारमा यस साता रु दुई अर्ब ४१ करोड २१ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल १७१ कम्पनीको ४४ लाख ९९ हजार ८१०...बाँकी

    Ad
    Ad