BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अर्थ-वाणिज्य

    उत्पादनमुखी शिक्षाको विकास गर्नुपर्नेमा जोड

    १५ साउन, काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षाको विकास गरी विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति निर्माण गर्नुपर्ने खाँचो रहेको बताउनुभएको छ । पे्रसिडेन्टियल बिजिनेस स्कुलले आज आयोजना गरेको दीक्षान्त समारोहमा उपराष्ट्रपति पुनले स्वदेशमा...बाँकी

    एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन

    ncell-logo

      १५ साउन, काठमाडौँ । व्यवस्थापिका–संसद्, अर्थ समितिले दूरसञ्चार सेवा प्रदायक एनसेल नेपाललाई प्रचलित कानुन र विधिभित्र रहेर पुँजीगत लाभकर तिराउन अर्थ, सूचना तथा सञ्चार र उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले...बाँकी

    लगानीमैत्री वातावरण सिर्जना गर्न लगानीमैत्री औद्योगिक व्यवसाय ऐन ल्याइँदै

    १५ साउन, काठमाडौँ । मुलुकको आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी सरकारले ‘औद्योगिक व्यवसाय ऐन’ ल्याउने तयारी गरेको छ । करिब २४ वर्षअघिको ऐन समयसापेक्ष उद्योगीव्यवसायीमैत्री नभएकाले आर्थिक ऐनको छाताका रुपमा औद्योगिक व्यवसाय...बाँकी

    ऊर्जा सङ्कट निवारण कार्ययोजना

    काठमाडौँ । नीतिगत र कानुनी सुधारलगायतका विषयमा सरकारले घोषणा गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत्् विकास दशक सम्बन्धी अवधारणा अगाडि बढ्न नसके पनि केही महत्वपूर्ण विषयमा सुधारको सङ्केत देखा परेको छ । ऊर्जा मन्त्रालयले...बाँकी

    छेस्काम–मेरापिक पदमार्ग सुरक्षित

    सोलुखुम्बु । पर्यटकीय विकासमा महत्वपूर्ण मानिएको छेस्काम–खोङ्मादिङ–मेरापिक पदमार्ग निर्माण सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको रु २० लाखको लागतमा सो पदमार्ग निर्माण गरिएको हो । मुद्धिखोलादेखि वेइखो, माङ्गन, वेइखोहुँदै लारडाँडासम्म पदमार्ग सुधार तथा लारडाँडादेखि...बाँकी

    दुई दिन हिँडेर खाद्यान्न ओर्सान बाध्य छन जुम्लेलीहरु

    जुम्ला । सदरमुकाम खलङ्गाबाट ५१ किलोमिटर टाढा रहेको ताम्ती–९ मछाली बुढावाडाका बासिन्दा दुई दिन हिँडेर खाद्यान्न ओसार्दै आएका छन् । जाजरकोट र जुम्लाको सिमाना नजिक रहेको सो गाउँमा उत्पादन न्यून भएका कारण खाद्यान्न जोहो गर्न...बाँकी

    विज्ञापन करमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्ष विज्ञापन करमा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । गत आवमा विज्ञापन करमा लक्ष्यभन्दा ४१३ प्रतिशतले प्रगति गरेको महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो । रु ५०...बाँकी

    पेट्रोलियम पदार्थ उत्खननका लागि उद्योगीसँग छलफल – उद्योगमन्त्री

    १४ साउन, काठमाडौँ। उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले देशका विभिन्न स्थानमा रहेका पेट्रोलियम पदार्थको उत्खननका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका उद्योगीसँग छलफल भइरहेको बताउनुभएको छ । घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत एकीकृत कर्मचारी सङ्घको छैठौँ केन्द्रीय...बाँकी

    लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    १४ साउन,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्ष विज्ञापन करमा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । गत आवमा विज्ञापन करमा लक्ष्यभन्दा ४१३ प्रतिशतले प्रगति गरेको महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो । रु...बाँकी

    Ad
    Ad