BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अर्थ-वाणिज्य

    राहदानीबाट रु छ अर्ब राजस्व

    १९ साउन, काठमाडौँ । आव २०७२÷७३ मा राहदानीबाट रु ६ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । राहदानी विभागबाट रु दुई अर्ब ६९ करोड ९४ लाख ४० हजार र कूटनीतिक नियोगबाट रु एक अर्ब २६...बाँकी

    सेवा शुल्कबाट रु पौने चार करोड

    १९ साउन, मुस्ताङ । गत आवमा विभिन्न किसिमका सेवा शुल्कबाट रु तीन करोड ८२ लाख राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार अघिल्लो आवमा रु तीन करोड ३४ लाख सङ्कलन भएको...बाँकी

    अनुदान लिन बैंक धाउँदा झमेला

    १९ साउन, गोरखा । विसं २०३५ अघि गोरखामा सडक थिएन । सर्वसाधारण नुन लिन चितवनको थोरी धाउँथे । बलियाले पाँच पाथीसम्म नुन ल्याउथे, निर्धोले एक÷दुई पाथी मात्र । नुन बोक्दाको दुःख भन्दा सरकारले दिएको अनुदान...बाँकी

    राहदानीबाट रु छ अर्ब राजस्व

    १८ साउन,काठमाडौँ । आव २०७२÷७३ मा राहदानीबाट रु ६ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । राहदानी विभागबाट रु दुई अर्ब ६९ करोड ९४ लाख ४० हजार र कूटनीतिक नियोगबाट रु एक अर्ब २६ करोड...बाँकी

    ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा

    १८ साउन, काठमाण्डौं । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग पहुच नपुगेका ग्रामीण क्षेत्रका बासिन्दालाइ आधारभूत बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बाग्लुङ्ग जिल्लाको भिमगिठेमा र अर्घाखाँची जिल्लाको ठुलापोखरामा शाखारहित बैकिङ्ग सेवाको संचालन गरेको छ । व्यवसायीक प्रतिनिधिहरुलाई...बाँकी

    युरोपमा पुग्यो नेपाली सुगन्धित तेल

    १८ साउन, कलैया । कोल्हवी नगरपालिका–३ रूपहीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी तामागढीले आर्थिक वर्ष २०७२÷७३ मा जडीबुटीबाट उत्पादित सुगन्धित तेल युरोपेली मुलुकमा निर्यात गरेको छ । सो कम्पनीले कुल १३ हजार ६६३ किलो सुगन्धित...बाँकी

    ‘बूढीगण्डकीमा औपचारिक निर्णय भएको छैन’

    १८ साउन, काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजनाको सम्बन्धमा हालसम्म कुनै पनि औपचारिक निर्णय नभएको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ । सो आयोजना एक चिनियाँ कम्पनीलाई दिन लागेको भन्ने विषय प्रचारमा आएपछि मन्त्रालयले सो प्रतिक्रिया दिएको...बाँकी

    म्याग्दीबाट मात्रै दस हजार किलो जडीबुटी निकासी

    १८ साउन, म्याग्दी । आव २०७२÷७३ मा विभिन्न १५ प्रजातिका १० हजार ६६८ किलो जडीबुटी जिल्ला बाहिर निकासी भएको छ । जिल्ला वन कार्यालयका अनुसार सतुवा ६१४ किलो, साधारण च्याउ २१२, नागबेली ६००, निरमसी २७७,...बाँकी

    रैथाने धान लोप हुँदै

    १८ साउन, पोखरा । नयाँ जातका धानको बढ्दो विस्तारसँगै कास्कीमा रैथाने औषधीय गुण बोकेका धान विस्तारै लोपोन्मुख अवस्थामा पुगेका छन् । उत्पादनका दृष्टिबाट पनि नयाँ उन्नत जातका धान रोप्न कृषक आकर्षित हुन थालेपछि रैथाने जात...बाँकी

    नयाँ सरकारमा पुरानै बजेटले निरन्तरता पाउन

    १८ साउन, काठमाडौँ । पूर्व अर्थमन्त्री डा रामशरण महतले अर्थमन्त्री विष्णु पौडेलले ल्याउनुभएको बजेटले नै निरन्तरता पाउने बताउँदै नयाँ सरकारले पूरक बजेट नल्याउने बताउनुभएको छ । अर्थमन्त्री पौडेलले व्यवस्थापिका संसद्मा पेश गर्नुभएको बजेट पास नभइकन...बाँकी

    Ad