BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ४ गते
    Headlines :
    Ad
    Ad

    गृहपृष्ठ प्रवास

    कतारमा तीज कार्यक्रम ‘धनले होइन मनले मनाउ्ँ तीज’

    teej-in-qatar

    “अनाथ तथा अपाङ्गता भएका व्यक्तिहरुको सहारा हामी सबैको अभिभारा” भन्ने मूल नाराका साथ इलाम सेवा समाज दोहा कतारले तिज बिशेस सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपालका बरिष्ट संगीतकार तथा गायक टिका भण्डारी तथा लोकप्रिय...बाँकी

    गैरआवासीय नेपाली संघको सचिवमा क्षेत्रीको उम्मेदवारी

    db-chhetri-oman

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवमा डिबी क्षेत्रीले उम्मेदवारी दिएका छन् । हाल मध्यपूर्व संयोजक रहेका क्षेत्रीले आगामी २०१७–०१९ का लागि एनआरएनएको केन्द्रीय सचिवका लागि उम्मदेवार दिएका हुन् । क्षेत्रीले एनआरएनए कतारको सातौं राष्ट्रिय महाधिबेशनका क्रममा...बाँकी

    एकता समाज ओमानले भव्यरुपमा तिज मनायो

    oman yakata

     ओमान । ओमान नेपाली एकता समाज महिला बिभागले बिगतका बर्षहरुमा झै यस बर्षपनि सातौं प्रगतिशील तिज कार्यक्रम २०१७ भव्य रुपमा समपन्न गरेको छ । राजधानी मस्कटस्थित अलमाहा होटेल नजिकै रहेको अलरिफ होटेल घोब्रामा हिजो अगस्ट...बाँकी

    ओमनमा एक नेपालीको दुखद निधन

    OMANDEATH

    ओमान । ओमानमा एक नेपालीको मृत्यु भएको छ । करिब ५ महिना अगाडि रोजगारीको लागी ओमान आएका मोहन मल्लको शुक्रबार राति दु:खद निधन भएको छ । नेपालगंज बसपार्क बाईपस रोडका २४ वर्षिय मल्ल छ महिना अघि...बाँकी

    फिल्डमा खटिन हिच्किचाउन हुन्न भन्ने मेरो सिद्धान्त छ

    chhatra-kumar-shrestha

    गैरआवासीय नेपाली संघ एनसीसी इटलीका अध्यक्ष छत्रकुमार श्रेष्ठले आइसीसी पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा नेपालमा हुने संघको आठौँ विश्व सम्मेलनमा इटलीबाट आइसीसी पदमा उम्मेदवारी घोषणा गर्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्...बाँकी

    एनआरएनए नेदरल्याण्डको महिला संयोजकमा अर्चना निर्विरोध

    archana-neupane

    गैरआवासीय नेपाली संघ, (एनआरएनए) नेदरल्याण्डको २०१७–०१९ को कार्यकालका निम्तिका लागि एक सफल उद्यमी ब्यवसायी अर्चना निरौला पाण्डे निर्विरोध चयन भएकी छन् । शनिबार उम्मेदवारी दर्ता प्रक्रियामा महिला संयोजक पदमा निर्विरोध भएको र बाँकी पदहरुमा निर्वाचन...बाँकी

    अस्वीकृत आन्दोलनका डा श्रेष्ठ सम्मानित

    kavitaram-shrestha

    सहित्यकार डा कविताराम श्रेष्ठलाई प्रवासी नेपाली साहित्य समाज (प्रभात) ले सम्मान गरेको छ । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सम्मानपत्र हस्तान्तरण गर्दै साहित्यकार डा श्रेष्ठले नेपाली साहित्यका क्षेत्रमा दिनुभएको योगदानलाई नेपाली साहित्य जगत्ले...बाँकी

    पोल्याण्डमा रहेको नेपाली रेष्टुरेण्टले बाढी पीडितका लागि थाल्यो यस्तो पहल

    siddrath-restaurant-poland

    पोल्याण्डमा रहेको नेपाली रेष्टुरेण्टले नेपालमा आएको बाढि र पहिरोका कारण पीडित तथा घरबारबिहीनहरुका लागि सहयोगको पहल थालेको छ । बाढी पहिरोका कारण देश शोकमा डुबेको बेला जहाँ छौं, जस्तो छौं, जे सक्छौं त्यो सहयोग गरौं...बाँकी

    अनाधिकृत रुपमा राहत संकलन गर्नेसँग सावधान रहन राजदूतको आग्रह

    oman1

    ओमान । नेपाली राजदूतावास मस्कट ओमानले यहाँ रहेका सक्रिय संघ संस्थाहरूका प्रतिनिधिहरूसंग दूतावास परिसरमा नेपालमा केही दिन देखि भएको अविरल वर्षाका कारण प्रभावित व्यक्ती तथा परिवारहरू लाई गर्न सकिने सहयोगका बारेमा एक छलफल कार्यक्रम आयोजन...बाँकी

    एनआरएनए मकाउको कोषाध्यक्षमा प्रेम कुमार विकको उम्मेदवारी

    prem-bk

    मकाउ । गैरआवासीय नेपाली संघ (एनआरएनए)  मकाउको कोषाध्यक्षमा प्रेम कुमार विकले उम्मेदवारी घोषणा गरेका छन् । एनआएनए मकाउको कोषाध्यक्ष पदमा रहेर मकाउमा कार्यरत नेपालीको सुख दुःखमा साथ दिन तथा एनआरएनए मकाउलाई बलियो र मजबुत बनाउनका...बाँकी