BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ प्रवास

    न्युजर्सीमा महिला हिंशाबिरुद्ध नेपाली महिलाको साथमा अमेरिकन महिला समेत रातो फरियामा

    nj-13

    २८ कात्तिक, न्युजर्सी । रातो राम्रो गुलियो मिठो बैस छदा खेरि भन्ने गीत संझेर या अर्को बर्षको तीज लाई अहिले देखि नै निम्ता दिन पनि यसरि रातो फरियामा पनि भेला भएका हैनन् । किशोरी देखि...बाँकी

    नेपाली युवा कपिल नेपाल अष्ट्रेलियाको टप १०० र्मोगेज ब्रोकर बन्न सफल

    kapil-nepal

    नेपाली युवा कपिल नेपाल अष्ट्रेलियाको टप १०० होमलोन फाइनान्स व्यवसायीको लिस्टमा ६३ नम्बरमा पर्न सफल भएका छन् । पाल्पाको रिप्दीकोट गाउँपालिका ४ हार्थोकका नेपाल अष्ट्रेलियाको MPA Magazine मा वार्षिक रुपमा प्रकाशित हुने अष्ट्रेलियाको टप १०० ब्रोकरमा...बाँकी

    बेल्जियममा बामपन्थीको एकता, पूरा होला त सपना ?

    dilliram-ammai

    आइतबारको दिन बेल्जियमका प्रवाशी नेपाली मंच र जन प्रगतिशील मंचले अबका कार्यक्रमहरु संयुक्त रुपमा गर्ने र मातृ पार्टीको एकतासंगै आँफुहरुले पनि एकता गर्ने निर्णय गरेका छन् । आन्त्रोपेनको एक हलमा दुवै पार्टीहरुले सदभाब र भाइचारालाई...बाँकी

    प्रवासी नेपाली संघ भारत तमिलनाडु -पुदुचेरीद्वारा बामतालमेलको स्वागत तथा नेताको बिदाई

    krishna-paluwa-3

    १२ नोभेम्बर २०१७ तमिलनाडु, चेन्नई । प्रवासी नेपाली संघ भारत तमिलनाडु -पुदुचेरी सँयुक्त राज्य समितिले मुलुकमा हुन गैरहेको प्रदेससभा तथा प्रतिनिधिसभाको निर्बाचनमा भएको बामपन्थि गठबन्धन र पार्टी एकता प्रक्रियालाई हार्दिक स्वागत गर्दै प्रवासी नेपाली संघ...बाँकी

    पोल्याण्डमा पक्राउ परेकी नेपाली महिलाको उद्धार

    poland1

    जर्मनी हुँदै पोल्याण्ड पुग्ने क्रममा पक्राउ परेर जेलमा परेकी नेपाली महिलाको उद्धार गरिएको छ ।  गैरआवासीय नेपाली संघ पोल्याण्डका संस्थापक अध्यक्ष डा.बोधराज सुवदीको पहलमा उर्मीला (नाम परिवर्तन) को उद्धार गरिएको हो । उर्मीलालाई केही दिनको...बाँकी

    कानुनी सहयता नेपालीको खोजी गर्दै एनआरएन लिगल डिफेन्स फाउण्डेशन

    khagendra-jc

    २७ कात्तिक, न्युयोर्क ।  कानुनी सहयता नपाएर बिदेशमा दुख पाएका नेपालीको सहयोगका लागि स्थापना भएको एनआरएन लिगल डिफेन्स फाउण्डेशनले आफ्नो कामको शुरु गरेको छ । केहि दिन पहिला काठमाडौंमा एक बिषेश कार्यक्रमका बिच शुरु भएको फाउण्डेशनले...बाँकी

    नेपाली युवा भिड्दै छन् डेनमार्कको चुनावी मैदानमा

    hn1

    डेनमार्कमा पाइला टेकेको एकदशक नपुग्दै उनी यतिबेला मुलधारको राजनीतिमा सक्रिय छन् । भरतपुर महानगरपालकिा – २२ चितवन घर भएका हरीप्रसाद न्यौपाने यहाँका नेपालीहरुमाझ त चर्चित छन् नै डेनिस अनि अन्य आप्राबासीविचमा पनि सोधखोजको सूचीमा छन्...बाँकी

    कतारमा अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रम समापन

    october-sata-barsiki-in-qatar-1

    उद्धव मगर दोहा, कतार नोभेम्बर १० का दिन कतार नेपाली एकता समाजद्धारा आयोजित शतवार्षिकी कार्यक्रम ‘अक्टुवर क्रान्तिको झण्डालाई उच्च राखौं नयाँ पिढिबाट हजारौं क्रान्तिकारीहरु भर्ना गरौं’ भन्ने मूलनाराका साथ समापन भएको छ ।  कार्यक्रमका सञ्चालक...बाँकी

    न्यूयोर्कमा नेपालको लागि बिदेशी कलाकारले यसरी गीत समर्पण गरे

    us

    २६ असोज, न्युयोर्क । न्यूयोर्कमा विदेशीले असल कारणको लागि नेपालको लागि आयोजना गरेको बिशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । गत नोभेम्बर ९ तारिख बिहिबारका दिन भएको उक्त कार्यक्रममा न्यूयोर्क स्थित महाबाणिज्य दुताबासका नेपाली महावाणिज्यदूत...बाँकी

    नेपाली हिमालयन बिनदोनी सललाहद्वारा आयोजित सांगितीक कार्यक्रम सम्पन्न

    s4

    ओमान । नेपाली हिमालयन बिनदोनी रेस्टुरेन्ट सललाह ओमानद्वारा आयोजित ‘तिहार, छठ पर्ब तथा ऊभौली विशेष’ सांगितीक कार्यक्रम सम्पन्न भएको छ । ओमानको सललाहस्थित होटेल हमदामको पार्टी हलमा सफलतापूर्वक सम्पन्न भएको थियो । नेपाली हिमालयन रेस्टुरेन्ट...बाँकी

    Ad
    Ad