BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ प्रवास

    अमेरिकाबाट एक सय एक जना उत्कृष्ट नेपाली चुन्ने अभियान सुरु

    101-nepali

    २४ कात्तिक, काठमाडौँ । अमेरिकाबाट नेपालीको पहिचान बनाउने नेपालीहरुको खोजी गरी १०१ (एक सय एक) जना उत्कृष्ट नेपाली चुन्ने अभियानको सुरुवात गरिएको छ । यसको श्रीगणेश १०१ नेपाली डटकमले गरेको हो । मौलिक नेपाली चिनारी,...बाँकी

    पाल्पाका युवाको मलेसियामा ज्यान गयो

    sandip-roka1

    पाल्पाका एक युवाले मलेसियामा ज्यान गुमाएका छन् । रिप्दीकोट गाउँपालिका भैरवस्थान ४ सिलाङथोकका सन्दीप रोकाको मलेसियामा ज्यान गएको हो  । दुईवर्ष अघि काठमाडौंको एक म्यानपावरबाट मलेसिया गएका ३६ वर्षे रोका मलेसियाको सेराम्बानमा रहेको गुन्मा गार्ड...बाँकी

    स्वदेशमा स्थान नपाएपछि भारतमा पढ्दै नेपाली विद्यार्थी

    collee

    २४ कात्तिक, नयाँदिल्ली, भारत ।  पानीपथस्थित कुरुक्षेत्र विश्वविद्यालयमा अध्ययनरत सप्तरीका ऋषब झा रहरले भारत आएका होइनन् । स्वदेशमा उच्चशिक्षाको उचित वातावरण नपाएपछि उनी दुई वर्षअघि यता आएका हुन् । सूचना प्रविधिको बजारमा प्रभावकारी मानिने बि–टेक आइटी...बाँकी

    कुवेत पुगेको १४ दिनमै शाक्यको मृत्यु

    deathbody

    कुवेत । घरेलु कामदारको रुपमा भारतको बाटो हुँदै कुवेत पुगेकी एक नेपाली चेलीको मृत्यु भएको छ । कुवेत पुगेको १४ दिनमै कुवेतको हवालीस्थित आफू बसेको घरको छतबाट खसेर काठमाडौंकी २७ वर्षीया अनिता शाक्यको ज्यान गएको...बाँकी

    शरीरमा ८ गोली लाग्दा पनि हिम्मत नहारी मृत्युलाई जितिन् ज्वालाले

    jwala

    अमेरिकाको टेक्सास राज्यको ड्यालस स्थित एल सेन्ट्रो कलेजमा अध्यनरत नेपाली बिद्यार्थी ज्वाला कार्कीलाई गत अक्टोबर २९ तारिख राती अश्वेत बन्दुक धारीले ८ गोलि चलाउदा पनि उनि चमत्कारिक रुपमा खतरा मुक्त रहेकी छिन् । ज्वाला कार्की...बाँकी

    पाल्पाली समाज युएईको अध्यक्षमा बेदप्रसाद अर्याल

    palpalo-samaj-uae-2074--1

    लालबहादुर ढेंगा, दुबई, युएई “एक्काईसौं शताब्दीको आवश्यकता शीप र ज्ञान, युएईको माटो सुहाउंदो पाल्पालीको अभियान,, भन्ने नाराका साथ गएको ३ नोभेम्बर शुक्रबारका दिन दुबईको विडरेन्ज रेष्टुरेण्टमा पाल्पाली समाज युएईले दोस्रो महाधिवेशन–२०१७ भव्यताका साथ सम्पन्न गरेको...बाँकी

    लुम्बिनीको माटो र बुद्धको मूर्ति मेलवर्नमा सजाएर राखिने

    ap1

    आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई आफ्नो पुस्तामा कायम राख्दै भावी पुस्तामा समेत यस्लाई निरन्तरता दिनका खातिर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण कार्यलाई तिब्रता दिने अभिप्रायले आगामी डिसेम्बर १८ देखि...बाँकी

    शुरु भो नागरिक स्तरबाट त्रिशुली सुरक्षा पर्खाल अभियान

    accident-dhading

      “त्रिशुलीमा दर्जनौ मान्छे पानीमा डुबेर मरेको पिडा बोध गर्दै कुनैपनी यात्रामा पानीमा डुबेर मान्छे मर्नुहुदैन भन्दै “ पानी अभियानमा समर्पित मित्र लाल पार्देले एउटा फेसबूक पोस्ट लेखे । “फेसबूक पोस्टमा उनि नेपालको त्रिशुलीमा गाडी...बाँकी

    १० वर्षमा फर्किन सोनाम

    sonam-moktan

    १४ कार्तिक, काठमाडौँ । रसुवा जिल्ला कालिका गाउँपालिका वडा नं २ की सोनाम मोक्तान १० वर्षपछि लेबनानबाट फर्किएकी छन् । हाल परिवारसहित क्यानडा बस्दै आएका लेबनानका लागि पूर्व कन्सुलेट दिपेन्द्र उप्रेतीको पहलमा मोक्तान नेपाल फर्कन सफल...बाँकी

    ‘नेपाली कविता कुञ्ज’ को लोकार्पण

    Kavita-Kunj-2

    कृष्णप्रकाश श्रेष्ठ रूसी भाषामा प्रकाशित ‘नेपाली कविता कुञ्ज’ को विमोचन काठमाडौँमा गरिएको छ । विश्व नेपाली साहित्य महासंघ, नेपाल रूस साहित्य समाज तथा रूसी विज्ञान तथ संस्कृति केन्द्रको संयुक्त आयोजनामा आयोजित समारोहका प्रमुख अतिथि नेपाल...बाँकी

    Ad
    Ad