BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ प्रवास

    विश्व नेवा डे काठमाडौँमा हुँदै, अवधारणा पठाउन अनुरोध

    newa-team

    विश्व नेवा अर्गनाइजेशन नेपाल च्याप्टर र त्रिभुवन विश्व विद्यालय अन्गर्तत नेपाल भाषा विभागको संयुक्त पहलमा विश्व नेवा अर्गनाइजेशन (WNO) विशव सम्मेलनको आयोजना गरिँदै छ । नेवा भाषा, संस्कृति, इतिहास, आर्थिक, धार्मिक लगायत नेवारी परिचय बोकेका...बाँकी

    मेलबर्नमा  सप्ताह ब्यापी महापुराण वाचनको तयारी

    melborn-ma-mahapuran.1-png

    अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण कार्यलाई तिब्रता दिने अभिप्रायले आगामी डिसेम्बर १८ देखि २४ सम्म वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेलद्धारा सप्ताहब्यापी महापुराण वाचन हुने कार्यक्रम छ । आफ्नो कला,...बाँकी

    देवि आचार्य मानवतावादी पुरस्कार २०१७ बाट सम्मानित

    devi-acharya

    अमेरिकाको टेक्सस राज्यको ड्यालसमा नेपालीद्वारा संचालनमा रहेको ‘हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल’ अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) का संस्थापक देवी आचार्य डेविड ‘विश्व मानवतावादी पुरस्कार २०१७’ द्वारा सम्मानित भएका छन् । आचार्यलाई अक्टोबर २७ का दिन...बाँकी

    मकाउ ओपन इन्टरनेशनल च्याम्पियनसिप उद्घाटन सम्पन्न

    m2

    मकाउ ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीप २०१७ को  उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । २८ अक्टोबरका दिन सम्पन्न उक्त च्याम्पियनशीप कार्यक्रममा मकाउ, हङकङ, मलेशिया, चीन, ताइवान, फिलिपिन्स, भारत लगायतका खेलाडीहरुको सहभागीता रहेको थियो । च्याम्पियनको उद्घाटन...बाँकी

    नयाँ स्कुलको नाम यसरि राखिन्छ स्पेनमा

    photo1

     १२ भदौ । स्पेन सामुहिक कार्य विकासको भावना बिकास गर्न , एक परियोजना को प्रस्तुत र रक्षा गर्ने उत्प्रेरणा जागृत गर्न र प्रजातान्त्रिक चयन प्रक्रिया मार्फत स्वतन्त्रताको अनुभूति गराउदै स्पेनको अल्तिया क्षेत्रका प्रत्येक सार्वजनिक विद्यालयको...बाँकी

    बसन्त र मुनाको बिदाईमा शुन्यता छायो अनि देवकोटालाई सम्झियौं

    basanta-and-muna-bidai-1

    मस्कट ओमन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमन च्याप्टरले २७ अक्टोबरका दिन लक्ष्मी जयन्ती एबम श्रष्टा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । मस्कटको मदिना काबुसस्थित होटेल हाईएष्ट माउन्टेनमा दिलप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा...बाँकी

    गीताको पहलमा ओमानमा बिचल्लीमा परेकी चेलीको उद्धार

    bimala

    ओमान । ओमानको सलालाहबाट एक नेपाली चेलिलाइ उद्वार गरिएको छ । राजधानी मस्कटबाट करिब १ हजार ४० किलोमिटरको दुरिमा रहेको सललाहबाट कैलाली घर भएकि बिमला घर्ति मगरलाई उद्वार गरि नेपाल पठाइएको छ । गैरआवासिय नेपाली...बाँकी

    साउदीमा आममाफी पछि पनि समस्या जटिल

    saudi-interaction-1

    ११ कार्तिक, साउदी । नेपाल सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्न उदाशिनता देखाएका प्रति प्रवासी नेपालीहरुले आपत्ति जनाएका छन् । त्यसैगरी आममाफी पछि नेपाली राजदुतावास गम्भीर नभएका कारण नेपालीहरुको समस्या थप जटिल भई रहेको र...बाँकी

    अनेसास बेल्जियमको अध्यक्षमा राजकुमार पुडासैनी

    anasas belgium

    नेपाली साहित्यको संरक्षण र सम्बद्र्धनमा भूमिका खेल्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियममा नयाँ कार्यसमिति चयन गरिएको छ । अक्टोबर २६ का दिन अनेसास बेल्जियमले आयोजना गर्दै आएको लक्ष्मी जयन्ती’का अवसरमा सम्पन्न पाचौँ अधिवेशनले २०१७-२०१९...बाँकी

    नाइल नदीको सयर गरेर तिहार मनाइयो युगाण्डामा

    nrna-uganda

    एनआरएनए युगाण्डाले यसवर्ष भिन्न किसीमले तिहार मनाइएको छ । एनआरएनए युगाण्डाका टिमले २२ अक्टोबरका दिन युगाण्डाको ठूलो नदीका रुपमा चिनिएको नाइल नदीमा ४५ मिनेटको बोटिङ गरेको छ । त्यसपछि सामुका आइल्याण्डमा पुगेर केही समय विताएर...बाँकी

    Ad
    Ad