BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ प्रवास

    रामचन्द्र तिमिल्सिना बचाउन अभियान सुरु

    13936761_10206510151581581_1135450030_n (1)

    साउदी । साउदीको सडक दुर्घटनामा परी पाकिस्तानी नागरिकको मृत्यु पश्चात जेल जीवन बिताइरहेका काभ्रेका रामचन्द्र तिमिल्सिनालाई बचाउन चितवन युवा समूह अन्र्तराष्ट्रिय समन्वयले रामचन्द्र बचाउन अभियान संचालन गर्ने भएको छ । तिमिल्सिनालाइ साउदीको कानुन आनुसार मृत्युदण्डको...बाँकी

    नेपाली चेली कन्चन व्हाइट हाउसमा मनोनित

    kanchan1

    वाशिंगटन डिसी। नेपाल पाटन घर भएकी हाल अमेरिकामा अध्ययनरत नेपाली चेली कन्चन अमात्यले अमेरिकन कांग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त गरेकी छिन । उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न छनौट...बाँकी

    प्रधानमन्त्री दाहाललाई नेपाली जनप्रगतिशील मंच, बेल्जियमको बधाइ

    beljiyam

    बेल्जियम । नेपाली जनप्रगतिशील मंच, बेल्जियमले नेपालका ३९ औं प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) लाई बधाइ व्यक्त गरेको छ । विहिबार एक प्रेस विज्ञप्ति जारी गरेर शुभकामना तथा बधाइ पठाएको हो । विज्ञप्तिमा भनिएको छ ‘ गौरबशाली...बाँकी

    मगर संघ जापानद्वारा मृगौला पिडीतलाई आर्थिक सहयोग

    मगर संघ जापानले मृगौला रोगले पीडित तनँहु शुक्ला गन्डकी नगरपालीका १५ निवासी तेज बहादुर थापा मगरलाई जापानी यान ९,७०००९ (अक्षेरुपी एक लाख नौ सय बयानब्बे रुपैयाँ नगद हस्तान्तरण गरेको छ । पीडित थापा बिगत लामो...बाँकी

    अष्ट्रेलियामा महायज्ञ सम्पन्न

    australia-sirmadbh

     अष्ट्रेलिया । गोरखा समाज अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियामा दुई दिने महायज्ञ सम्पन्न गरिएको छ । बाचन प्रबिण पण्डित श्री दीनबन्धु पोखरेलबाट वाचित श्रीमद्भागवत् ज्ञान महायज्ञ २०१६ क्रार्यक्रममा हजारौ सिड्नीबासि भक्तजनहरुको ऊपस्थितले कार्यक्रमलाई थप उर्जा प्रदान गरेको...बाँकी

    इटालीमा नेपाली चित्रकलाको प्रदर्शनी हुने

    २० साउन,काठमाडौँ । समसामयिक नेपाली चित्रकलाको प्रदर्शनीका लागि १४० जना कलाकार इटाली जाने भएका छन् । इटालीस्थित ‘इमागो मुन्डी’ नामक संस्थाको आयोजनामा विभिन्न देशका चित्रकलाको प्रदर्शनी तथा सङ्ग्रहालय स्थापना हुन लागेको हो । सोही कार्यक्रमका...बाँकी

    ‘भाग्यले बाँचेकाहरु’ युरोपका ९ वटा देशका चलचित्र महोत्सवमा

    bhagyale-bacheka

    नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ युरोपको ९ वटा देशका चलचित्र महोत्सवमा छनौट भएको छ ।   युरोपियन मुलुक स्वीजरल्याण्ड, इटाली, जर्मनी, स्लोभाकिया,...बाँकी

    पाँच नेपालीको माइक्रोनेसियाबाट उद्धार

    प्रशान्त महासागर क्षेत्रमा अवस्थित टापुको मुलुक फेडेरेटेड्स स्टेट्स अफ माइक्रोनेसियाको याप राज्यमा पक्राउ परेका १६ नेपालीमध्ये पाँच जनालाई मंगलबार मलेसियास्थित नेपाली दुतावासको पहलमा उद्दार गरिएको छ । सोह्र जना नेपालीलाई विदेशी तथा नेपाली मानवतस्करले अमेरिका...बाँकी

    कोरिया दुर्घटनामा एक नेपालीको मृत्यु

     १८ साउन,पाँचथर । दक्षिण कोरियामा कार्यरत एक नेपालीको सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाका हेमन्त आचार्य रहेका छन् । यस्तै दुर्घटनामा परेर पाँचथर रानीटार–६...बाँकी

    कतारमा मृत्यु भएका चौधरी परिवारलाई रु ५८ लाख

    १८ साउन,चितवन । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा मृत्यु भएका पूर्वी चितवनका धनेश्वर चौधरीको परिवारलाई कतारस्थित काम गर्ने कम्पनीबाट पठाइएको राहत रकम हस्तान्तरण गरिएको छ । प्रजिअ विनोदप्रकाश सिंहले चौधरीकी श्रीमती विसमतीलाई राहतस्वरुप कम्पनीले पठाएको रु...बाँकी

    Ad
    Ad