BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ हराएका सपनाहरु

    डुबेको अवस्थामा मृत भेटिइन् साइप्रसमा यमुना

    yamina-magar

    साइप्रसमा कार्यरत एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन् । साइप्रसको निकोसियामा कार्यरत रामेछापकी २२ वर्षीया यमुना खपांगी मगर १३ अगस्तका दिन परलिम्नि कप्परिस क्षेत्रमा रहेको स्विमिङ पुलमा मृत भेटिएकी हुन् । रामेछाप टोकरपुर...बाँकी

    अमेरिकाको वोस्टनमा एक नेपालीको मृत्यु

    jayadev chandra

    अमेरिकाको वोस्टनमा एक नेपालीको मृत्यु भएको छ ।  वोस्टनमा रहेका इन्जिनियर जयेन्द्रदेव आर्चायको हृदयघातका कारण मृत्यु भएको छ । वरिष्ठ संचारकर्मी  तथा नेपाल टेलिभिजनका पूर्व समाचार संयोजक  राजेन्द्रदेव आचार्यका छोरा ३० वर्षीय जयेन्द्रदेव आचार्यको हृदयघातका कारण...बाँकी

    लक्जेम्वर्गमा एक नेपालीको मृत्यु

    jagat gurung luxmburg

    लक्जेम्वर्गमा रहेका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । चितवन सारदानगर घर भई हाल लक्जम्वर्गमा रहेका जगत गुरुङको ४७ वर्षको उमेरमा २२ जुलाईका दिन हृदघातका कारण मृत्यु भएको हो । २० वर्ष देखि लक्जेम्वर्गमा...बाँकी

    युएइमा कार्यरत पाल्पाली युवाको मृत्यु

    sharu

    युएइमा कार्यरत पाल्पाली युवाको मृत्यु भएको छ । युएइको आबुधाविस्थित एक होटलमा कामगर्दै आएका माथागढी गाउँपालिका ५ साबिक झडेवा ८ केरौलीका २० वर्षे गंगा सारु मगरको हृदयघातका कारण १३ जुलाइका दिन मृत्यु भएको छ ।...बाँकी

    मकाउमा एक नेपालीको मृत्यु

    photo

    मकाउमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । एक वर्षदखि मकाउको म्यानेजमेन्ट कम्पनीमा कार्यरत चितवन माडी नगरपालिका वडा नं २ का प्रकाश महतोको हृदयघातका कारण मृत्यु भएको हो । बगौडा २ का छन्नु महतोका छोरा...बाँकी

    अष्ट्रेलियामा मोटरसाइकल दुर्घटनामा परि १ नेपाली युवाको मृत्यु

    susan thapa

    अष्ट्रेलिया । अष्ट्रेलियामा मोटरसाइकल दुर्घटनामा परेर एक नेपाली युवाको मृत्यु भएको छ । ४ जुलाइका दिन कामबाट फर्कने क्रममा सिड्नीको मोनाभेलमा मोटरसाइकलमा विपरित दिशाबाट आएको कारले ठक्कर दिदाँ गम्भीर घाइते भएका उनको शनिबार (८ जुलाई)...बाँकी

     क्यानडामा एक नेपालीको मृत्यु

    guru-prasad

    क्यानडाको ब्राम्पटनमा रहदै आएका एक नेपालीको मृत्यु भएको छ । अर्घाखाँची घरभइ हाल क्यानडामा रहेका गुरु प्रसाद श्रेष्ठको मृत्यु भएको हो । विगत २२ वर्षदेखि क्यानडाको ब्राम्पटनमा बसोबास गर्दै आएका ५६ वर्षे श्रेष्ठको जुन २४...बाँकी

    दक्षिण कोरियामा एक हप्ता भित्रमा दुईजना नेपाली द्वारा आत्महत्या

    suicide-

    ३०  जेठ,  काठमाडौँ ।  इपिएस मार्फत रोजगारीका लागि दक्षिण कोरिया पुगेका एक जना नेपाली युवकले आत्म हत्या गरेका छन् । सुसाइड नोट लेखेर दोलखाका एक युवकले बाथरुममा पासो लगाएर आत्म हत्या गरेका हुन् । लामो समय...बाँकी

    अमेरिकामा रहेका शिव भुर्तेलको मृत्यु

    shiv bhurtel1

    अमेरिकामा रहेका शिव भुर्तेलको मृत्यु भएको छ ।  लामो समयदेखि क्यान्सर रोगबाट पीडित भुर्तेलको बुधबार बिहान मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले बताउनु भएको छ । नेपाली विद्यार्थी संघका पूर्वमहामन्त्री तथा नेपाली...बाँकी

    समुद्रमा डुबेर अमेरिकामा एक नेपालीको मृत्यु

    subodh tandukar

    अमेरिकाको टेक्सासमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ ।  टेक्सासको राज्यको अस्टिनमा बस्दै आएका  काठमाडोंका सुबोध तण्डुकारको पर्यटकीय स्थल कर्पस क्रिस्टीस्थित समुद्रमा डुवेर मृत्यु भएको हो । साथीहरुसँग विदा मनाउन गएका तण्डुकारको गल्फ अफ...बाँकी

    Ad
    Ad