BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ प्रवास, हराएका सपनाहरु

    डेनमार्कमा उपचारका क्रममा पौडेलको मृत्यु

    bushnu1

    डेनमार्कमा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।  झण्डै १० वर्षदेखि सपरिवार डेनमार्कमा बस्दै आएका कपिलवस्तुका विष्णु पौडेलको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो । ब्रेन क्यान्सरको उपचार गराइरहेका पौडलेको उपचारकै क्रममा मृत्यु भएको...बाँकी

    घर फर्किन नपाइ सदाका लागि कोरियामै अस्ताए कल्याण

    deathbody

    कोरियाको पाँचवर्षे बसाइपछि देश फर्कन लागेका कल्याण राइको मृत्यु भएको छ । खोटाङ चिप्लिङ घर भइ दक्षिण कोरियाको ख्वाङजुस्थित धागो कारखानामा कार्यरत राईले घर फर्कन भनेर बैशाख २९ का लागि प्लेनको टिकट समेत लिइसकेका थिए...बाँकी

    खोलामा डुबेर अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

    thapa

      अमेरिकामा अध्ययनरत एक नेपाली युवाको खोलामा डुबेर मृत्यु भएको छ । २ वर्ष अगि अमेरिकाको southwest Minnesota state university मा हस्पिटालिटी म्यानेजमेन्ट पढ्न गएका २० वर्षीय अर्विन थापाको खोलामा डुबेर मृत्यु भएको उनका काका...बाँकी

     कुवेतमा सडक दुर्घटनामा परि नेपाली चेलीको मृत्यु

    jamuna

      कुवेतमा एक नेपाली चेलीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । अर्घाखाँची सन्धीखर्क नगरपालिका  वांग्ला ९ की  ३० वर्षीया जमुना पाण्डेको गाडीको ठक्करबाट ज्यान गएको हो । कुवेतको साल्मिया  स्थित गल्फ रोड क्रस गर्ने...बाँकी

    सडक पार गर्ने क्रममा युकेमा नेपाली महिलाको मृत्यु

    death-uk

    युकेमा सडक दुर्घटनामा परि नेपाली महिलाको मृत्यु भएको छ । म्याग्दीका् दग्नाम घर भई हाल युकेमा रहनुभएकी ७८ वर्षीया थमती पुनको सवारी दुर्घटनामा मृत्यु भएको हो । लन्डन 36 Bernt Vale Avenue Alperton HA0 1NF...बाँकी

    जापानमा नेपाली युवाको मृत्यु

    जापानमा कार्यरत एक नेपाली युवाको उपचारका क्रममा मृत्यु भएको छ । ८ महिना अगाडी जापान पुगेका झापा शनिश्चरेका खेमराज डाँगीको सनिवार राति जापानको ओमोरोस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आफ्नै कम्पनीले आयोजना गरेको...बाँकी

    स्याङजाका दुइ भाइले साउदीमा ज्यान गुमाए

    ksadeath-photo

    साउदीमा कार्यरत दुई नेपालीको मृत्यु भएको छ । स्याङजा घर भइ हाल साउदीमा कार्यरत ज्ञान बहादुर र दिल सोमैको मृत्यु भएको साउदीमा कार्यरत समाजसेवी हुम सुनारी मगले बताएका छन् । उनले मंगलबार राति समाजिक संजालमा...बाँकी

    सवारीले ठक्कर दिँदा बेलायतमा नेपालीको मृत्यु

    बेलायतको बर्मिङहममा सवारी दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ ।  गुल्मीको रुरु गाविस थोर्गा घरभई हाल बेलायतको बर्मिङहममा बस्ने ४५ वर्षीय दिल सुवेदीको सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको स्थानीय...बाँकी

    युकेमा सल्यक्रिया गर्ने क्रममा ज्यान गयो रेणुको

    renu1

    युकेमा रेणु सापकोटा गैरेको मृत्यु भएको छ ।  बाग्लुङ गल्कोट हरिचौर चरौंदी घर भई चितवनबासी  २७ वर्षे गैरेको लण्डनको  अस्पतालमा शल्यक्रिया गर्ने क्रममा ६ मार्चकाएक दिन ज्यान गएको  गल्कोट समाज युकेका अध्यक्ष रेशम बुढाथोकीले बताएका...बाँकी

    माघ महिनामा प्रवासमा हराएका नेपाली सपनाहरु

    suryabir_tamang_pnp

    अमेरिकाको सान फ्रान्सिस्कोको बे एरियाको माउन्टेन हाउसमा बस्दै आएका बद्रि घिमीरेको दुर्घटनामा मृृत्यु भएको छ । ललितपुरको दक्षिण भेग संखुका घिमीरे पेशाले इन्जियनियर थिए । ललितपुको गोटिखेलबाट एसएलसी, पाटन संयुक्त क्याम्पसबाट फिजिक्समा विएसस्सी, पाकिस्तानबाट इलेक्ट्रोनिक...बाँकी

    Ad
    Ad