BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ प्रवास, हराएका सपनाहरु

    जापानमा कार्यरत खत्रीद्धारा झुण्डिएर आत्महत्या

    khatri

     टोकियो । जापानमा कार्यरत एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । जापानको खानागावा केनको योकोहामा नजिक रहेका कुकका रुपमा कार्यरत ३३ वर्षीय संजय खत्रीले आइतबार ( २९ जनवरी) का दिन आफ्नै कोठामा झुण्डिएर आत्महत्या  गरेका...बाँकी

    स्वीजरल्याण्डमा २५ वर्षे नेपाली युवाको मृत्यु

    tamang

    जेनेभा । स्वीजरल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वसदस्य दुर्गा बहादुर तामाङका छोरा २५ वर्षीय सुर्यविर तामाङको मृत्यु भएको हो । बक्सिङ खेलाडी समेत रहेका तामाङलाई १७ जनवरीका...बाँकी

    पोर्चुगलमा हृदयघातबाट नेपालीको मृत्यु

    dipakman-gurung

    पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपालीको हृदयघातबाट मृत्यु भएको छ । पोखरा उपमहानगरपालिका १० घर भई पोर्चुगलको ओदिमोरामा बसोबास गर्दै आएका ३८ वर्षे दिपकमान गुरुङको ६ जनवरीका दिन हृदयघातबाट मृत्यु भएको हो । उनको शब...बाँकी

    अमेरिकामा रहेकी रिना श्रेष्ठ जावदको हत्या अभियोगमा उनका श्रीमान पक्राउ

    reena-hatya

    विजय थापा, अमेरिका । अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा बसोबास गर्ने ३० बर्षिय नेपाली चेली रिना जादव (श्रेष्ठ) को हत्या भएको समाचार छ । उनी मृत अवस्थामा फेला पर्दा उनका पतिको कपडाले बेरिएको प्रहरीले प्राप्त गरेको...बाँकी

    वेलायतमा कार दुर्घटनामा परी नेपालीको मृत्यु

    naran-p-gurung

     वेलायतको अल्डरसटमा कार दुर्घटनामा परेर एक नेपालीको निधन भएको छ । २५ डिसेम्बर बिहानको ७ वजे आफूले चलाइरहेको कार अनियन्त्रित भएर दुर्घटना हुँदा गोरखा सैनिक नम्बर २११५८९२६ डब्ल्युओटु नारान प्रसाद गुरुङको मृत्यु भएको हो ।...बाँकी

    कार्तिक महिनामा प्रवासमा हराएका नेपाली सपनाहरु

    deathbody

    हङ्कङ्मा निर्माण क्षेत्रमा काम गर्ने रवि गुरुङको दुर्घटनामा परी मृत्यु भएको छ । हङ्कङ्को युङलोनमा बस्ने पोखरा निवासी गुरुङ काम गर्ने स्थानमै दुर्घटनामा परेका थिए । उनको उपचारका क्रममा १२ नोभेम्बरमा मृत्यु भएको थियो ।...बाँकी

    अमेरिकामा कार दुर्घटनामा परी मृत्यु भएका चार नेपालीको दाहसंस्कार सम्पन्न

    usa

    विजय थापा, अमेरिका । अमेरिकामा गत हप्ता कार दुर्घटनामा परी निधन भएका चार नेपालीहरूको शुक्रबार जर्जिया राज्यको डेकाटोर सहरमा हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको छ । एस टर्नेर एन्ड सन्स, डेकाटोरमा आयोजित अन्त्येष्टि कार्यक्रममा...बाँकी

    प्रवास मृत्यु, साउन

    prabas-mirtu

    बैदेशिक रोजगारीका क्रममा २०७३ साउनमा मलेसियामा ४, अमेरिकामा १, फिनल्याण्डमा १ र पोर्चुगलमा १ नेपालीले ज्यान गुमाएका छन् । दक्षिण कोरियामा कार्यरत हेमन्त अचार्यको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । भर्खरै कोरिया पुगेका पाल्पाका...बाँकी

    प्रवास मृत्यु, असार

    बैदेशिक रोजगारीका लागि अफगानिस्तानमा भएको बम विष्फोटमा परि ज्यान गुमाएका १२ भाइ बाहेक २०७३ असारमा अन्य देशमा पनि विभिन्न घटनामा नेपालीहरूले ज्यान गुमाएका छन् । युएई पुगेका पुरन कुँवरको हृदयघातबाट मृत्यु भएको छ । युएईको...बाँकी

    प्रवास मृत्यु, जेठ

    बैदेशिक रोजगारीका लागि  विश्वका विभिन्न देशमा पुगेका   नौ जना नेपालीले जेठ २०७३ मा ज्यान गुमाएका छन् । जसमा  बेल्जियममा १, युएईमा  १,  अमेरिकामा १, मलेसियामा १, कुवेतमा १, जापानमा १, कोरियामा २ र बेलायतमा १ जनाले...बाँकी

    Ad
    Ad