BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ हराएका सपनाहरु

    प्रवास मृत्यु, बैशाख

    बैशाख महिना २०७३ को सुरुवातमा  कोरियामा ३ र कतारमा १ गरी ४ जनाको  प्रवासमा मृत्यु भएको समाचार ऐक्यबद्धताले फेला पारेको छ । त्यस्तै कतार स्थित नेपाली दूतावाले मार्च र अप्रिलमा कतारमा झण्डै २ दर्जन नेपालीले...बाँकी

    प्रवास मृत्यु, चैत

    २०७२ चैत महिनामा हराएका नेपाली सपनाहरु मलेसियामा कार्यरत गोरखा बुङकोटका करिव ३४ वर्षीय रामशरण थापा र मोरङ सलकपुरका २४ वर्षे लोकमान कार्कीको सडक दुर्घटनामा परी मत्यु भएको छ । काजागमा २९ मार्चका दिन भएको उक्त...बाँकी

    २०७२ पुष महिनामा प्रवासमा हराएका नेपाली सपनाहरू

    साउदी अरबमा कार्यरत चित्रबहादुर मगरको हृदयघातका कारण मृत्यु भएको छ । रोजगारीका लागि साउदी पुगेका इलाम जितपुर ६ बरडमाका २७ वर्षीय मगरको १२ डिसेम्वरका दिन सुतैकै अवस्थामा मृत्यु गएको हो । साउदीको रविकस्थित प्रोजेक्ट सिस्टामा...बाँकी

    २०७२ मंसिर महिनामा प्रवासमा हराएका नेपाली सपनाहरू

    हृदयघातका कारण साउदीमा एक नेपालीको मृत्यु भएको छ । पर्वत थाना मौला २ का २५ वर्षीय सुनील नेपालीको १२ नोभेम्बरका दिन आफ्नै कोठामा सुतेकै अबस्थामा मृत्यु भएको हो । साउदीको जुवेलस्थित ओल्यान डिस्कोन कम्पनीमा सहायकका...बाँकी

    २०७२ भद्रौ महिनामा प्रवासमा हराएका नेपाली सपनाहरू

    कुवेतमा हृदयघातका कारण दुई नेपालीको मृत्यु भएको छ । दुर्गाप्रसाद ढुंगेल र कुमार पौडेलको हृदयघातका कारण मृत्यु भएको कुवेतबाट पत्रकार नवराज पन्थीले बताएका छन् । गौरादह झापा निवासी ४३ वर्षीय ढुंगेलको २२ अगस्तका दिन हृदयघातबाट...बाँकी

    २०७२ साउन महिनामा प्रवासमा हराएका नेपाली सपनाहरू

    कोरियामा कार्यरत वीरेन्द्रप्रसाद चौधरी आफ्नै कोठामा मृत अबस्थामा भेटिएका छन् । उइजङबो दोङछनस्थित सेरिम नामक टेक्सटायल कम्पनीमा कार्यरत नवलपरासीका चौधरी १२ अगस्तका दिन मृत फेला परेका थिए । इपियस रोजगारमार्फत कोरिया पुगेका चौधरी इपियसको अबधि...बाँकी

    २०७२ असार महिनामा प्रवासमा हराएका नेपाली सपनाहरू

    कोरियामा कास्की लेखनाथ १२ का भविश्वर गुरुङको मृत्यु भएको छ । इपियसअन्तर्गत कोरिया पुगेर अवैधानिक रुपमा रहेका ३५ वर्षीय गुरुङको ११ जुलाईका दिन मृत्यु भएको हो । श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल पु¥याएका उनलाई अस्पतालपुगेको आधा...बाँकी

    २०७२ वैशाख–जेठ महिनामा प्रवासमा हराएका नेपाली सपनाहरू

    रोजगारीका लागि दक्षिण कोरिया पुगेका ४ नेपालीको मृत्यु भएको छ । जसमा दुईले आत्महत्या गरेका छन् । एकको बिरामीका कारण मृत्यु भएको छ भने अर्कोको आगोले पोलेर मृत्यु भएको हो । कोरियाको हवासिंङमा कार्यरत कास्कीका रामहरि...बाँकी

    २०७१ चैत्र महिनामा प्रवासमा हराएका नेपाली सपनाहरू

    रोजगारीका लागि कतार पुगेका मकवानपुरकी रिना थापा मगर र काश्कीका श्याम थापाले एकै ठाउँमा आत्महत्या गरेका छन् । केही वर्षअघि कतार पुगेका उनीहरू दुबैबीच प्रेम बसेको र आफूहरूले ठूलो गल्ति गरेको भन्दै होटलमा आत्महत्या गरेको...बाँकी

    असार महिनामा प्रवासमा हराएका नेपाली सपनाहरू

    बैदेशिक रोजगारीका लागि अफगानिस्तानमा भएको बम विष्फोटमा परि ज्यान गुमाएका १२ भाइ बाहेक अन्य देशमा पनि विभिन्न घटनामा नेपालीहरूले ज्यान गुमाएका छन् । युएई पुगेका पुरन कुँवरको हृदयघातबाट मृत्यु भएको छ । युएईको फजार म्यानेजमेन्टएल...बाँकी

    Ad
    Ad