BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ४ गते
    Headlines :
    Ad
    Ad

    गृहपृष्ठ मुख्य समाचार

    बाढीपीडितलाई २४ घण्टा सेवा गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

    girirajmani

    ४ भदौ, गौशाला । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिनुभएको छ । बाढीबाट ४० हजार घरपरिवार प्रभावित भएको जिल्लाको सदरमुकाम जलेश्वरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेर उहाँले यहाँका...बाँकी

    झा र शर्मा सहित सयौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा फर्कदै

    maoist

    ४ भदौ, काठमाडौँ । नयाँ शक्ति परित्याग गरि सयौँ नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । नयाँ शक्तिका केन्द्रिय नेताहरु रामकुमार शर्मा र रामचन्द्र झा सहित सयौँ नेता कार्यकर्ताहरु माओवादी आउने भएका...बाँकी

    सिन्धुलीबाट महोत्तरीलाई छ लाखको राहत सामग्री प्रदान

    ४ भदौ, गौशाला । जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुलीले महोत्तरी जिल्लाका बाढीपीडितका लागि रु छ लाख मूल्य बराबरको राहत सामग्री प्रदान गरेको छ । सिन्धुली उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाका राजनीतिक दल, विभिन्न संघसंस्था,...बाँकी

    हरिहरका दुई कृति सार्वजनिक

     ४ भदौ, काठमाडौँ । कथाकार हरिहर खनालका दुई कृति सार्वजनिक भएका छन् । उहाँको ‘नेपाली भाषामा चिठीपत्रमा हरिहर खनाल’ र अंग्रेजीमा अनुदित कथाको संगालो ‘गोल्डेन ड्रिम एण्ड द ल्यारो ल्यान’ शनिबार लोकार्पित भएको हो ।...बाँकी

    बाढीबाट धानखेत देखि माछापालनको संरचना ध्वस्त

    ३ भदौ, काठमाडौँ  । कृषि विकास मन्त्री रामकृष्ण यादवले बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोड ३४ लाखको क्षति भएको जानकारी दिनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना...बाँकी

    कालोसूचीको कम्पनीलाई नै आयोजना सुम्पिएकोमा आशंका

    ३ भदौ, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् परियोजनाको सम्बन्धमा चिनियाँ कम्पनीसँग गरिएको समझदारीमा रहेका अस्पष्टता हटाउन आग्रह गरिएको छ । कामचलाऊ भइसकेको सरकार र त्यसका मन्त्रीले पदसोपान नै नहेरिकन एउटा कम्पनीका...बाँकी

    अध्यक्ष लोहनी दुर्घटनामा घाइते

    prakash chanda lohani

    ३ भदौ, काठमाडौँ  । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी दुर्घटनामा परी आज घाइते हुनु भएको छ । नयाँ बानेश्वरस्थित पार्टी निकट राष्ट्रवादी विद्यार्थी संघको कार्यालय उद्घाटन गर्न जानेक्रममा उहाँको सवारी...बाँकी

    आमाको उपचारका लागि जाँदा भारतमा बन्दी बनेका युवालाई रिहाइ गर्न नेता खनालको माग

    jhalanath-khanal

    ३ भदौ, इलाम । आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गर्नुभएको छ । नेकपा९एमाले०का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७...बाँकी

    मनसुनी न्यूनचापीय प्रणालीले बदली र वर्षा

    mansoon

    ३ भदौ, काठमाडौँ । मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर बदली भएसँगै केही स्थानमा वर्षा भएको छ । उक्त प्रणालीका कारण देशको मध्य भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा...बाँकी

    राष्ट्रपतिद्धारा तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण

    leaders

    ३ भदौ, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले तराई÷मधेशका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिई यी विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराउनुभएको छ । उहाँले डुबान तथा पहिरो क्षेत्रमा खोज,...बाँकी