BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मुख्य समाचार

    किन गरे भारतीय प्रमले अध्यक्ष ओलीलाई टेलिफोन ?

    ७ माघ, काठमाडौँ  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज अपराह्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् । अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान...बाँकी

    चोरिएर डेनमार्कको संग्रहालयमा पुगेका मूर्तिको तस्बिर प्रदर्शनी शुरु

     ७ माघ, भक्तपुर  । नेपालको विभिन्न मन्दिरबाट चोरी भएर डेनमार्कको संग्रहालयमा पुगेको महत्वपूर्ण एवं बहुमूल्य मूर्तिको तस्बिरको तीनदिने प्रदर्शनी आजदेखि शुरु भएको छ । भक्तपुरको दत्तात्रय स्थित ‘द हेरिटेज ग्यालरी’ मा १९ मूर्तिको तस्बिर प्रदर्शनीमा राखिएको...बाँकी

    रानीपोखरी पुनःनिर्माणको प्रतिवेदन प्रत्येक महिना पेश गर्न आदेश

     ७ माघ, काठमाडौँ । सर्वोच्च अदालतले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भइरहेको प्रतिवेदन प्रत्येक महिना पेश गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भए...बाँकी

    ५ नं प्रदेशसभा सदस्यबाट शपथ

    ७ माघ, बुटवल ।  प्रदेशसभामा नवनिर्वाचित प्रदेश नं ५का सदस्यले आज प्रदेशको अस्थायी मुकाम रुपन्देहीको बुटवलमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय...बाँकी

    निजगढ विमानस्थल निर्माणमा दुई मोडल प्रस्ताव

    ७ माघ, काठमाडौँ  ।   सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दुई फरक ढाँचा (मोडल) प्रस्ताव गरेको छ । सार्वजनिक–निजी साझेदारी वा इन्जिनियरिङ, खरिद, निर्माण र वित्त व्यवस्थापन (इपिसिएफ) दुवै ढाँचामा...बाँकी

    रानीपोखरी पुनःनिर्माणबारे विज्ञ समूहले बुझायो प्रतिवेदन

      ७ माघ, काठमाडौँ ।  रानीपोखरीको पुनःनिर्माणका लागि गठिते विज्ञ समूहले आज काठमाडौँ महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले...बाँकी

    प्रदेश ३ का सांसदले लिए सपथ

    ७ माघ, हेटौँडा  ।   मकवानपुरको हेटौँडामा ३ नं प्रदेशका सांसदले शपथ ग्रहण लिएका छन् । आज बिहान १० बजे ज्येष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा ‘ख’ का सदस्य डोरमणि पौडेललाई प्रदेश प्रमुख...बाँकी

    प्रदेश चारमा सपथ लिन गएनन् दिपक मनाङगे

    ७ माघ, पोखरा । चार नम्बर प्रदेशका प्रदेशसभाका सदस्यहरुले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय पार्दी  पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले जेष्ठ सदस्य जनकलाल श्रेष्ठलाई शपथ ग्रहण गराएका त्यसपछि जेष्ठ सदस्य श्रेष्ठले प्रदेश...बाँकी

    एमाले – माओवादी एकता संयोजन समितिको बैठक बालकोटमा बस्दै

    ७ पुस, काठमाडौँ । पार्टी एकताको लागि गठित नेकपा एमाले तथा माओवादी केन्द्रका शीर्ष नेता सम्मलित पार्टी एकता संयोजन समितिको बैठक आईतबार बस्ने भएको छ । बैठक दिउँसो ३ बजे एमाले अध्यक्ष ओली निवास बालकोटमा...बाँकी

    सातै प्रदेशमा आज यसरी हुदैँ छ प्रदेश सांसदको सपथ

    ७ माघ, काठमाडौं । आईतबार सातै प्रदेशका ५५० प्रदेश सभा सदसयको सपथ ग्रहण हुदैँ छ । सातै प्रदेशका अस्थायी राजधानीमा समबन्धित प्रदेशका सांसदहरुको सपथ गराईन लागेको हो । सुरुमा सम्बन्धित प्रदेशका प्रदेश प्रमुखले प्रदेश सांसदहरुमध्ये...बाँकी

    Ad