BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मुख्य समाचार

    प्रादेशिक राजधानी तोक्ने निर्णय नसच्चिएसम्म आन्दोलन कायमै : नेता महरा

    ६ माघ,तुलसीपुर, दाङ  । नेकपा (माओवादी केन्द्र)का नेता तथा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका कृष्णबहादुर सरकारले प्रादेशिक राजधानी तोक्ने सरकारले गरेको निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने बताए । आज दाङको लमहीमा...बाँकी

    पार्टी एकताबाट पछाडि फर्केर जाने अवस्था कोही कसैलाई छैन -अध्यक्ष दाहाल

    काठमाडौँ, ६ माघ (रासस)  ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ९एमाले० र माओवादी केन्द्रबीचको पार्टी एकतालाई अनुमोदन गरेकाले पछाडि फर्केर जाने अवस्था कोही कसैलाई नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा...बाँकी

    इतिहासमा एमाले–माओवादी एक–अर्काका पुरक थिए – ‘प्रचण्ड’

    ६ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक–अर्काका पुरकको भूमिकामा रहँदै आएको बताउनु भएको छ । माओवादी केन्द्रसम्वद्ध जनसांस्कृतिक महासंघ, नेपालले...बाँकी

    पार्टी एकता निष्कर्षमा पुगिरहेको छ – नेम्वाङ

      ६ माघ, काठमाडाँै ।   नेकपा (एमाले) का नेता सुवास नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता निष्कर्षमा पुगिरहेको बताउनुभएको छ । संघीय मामिला तथा कानून विभाग अनेरास्ववियुले आज यहाँ ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा...बाँकी

    परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’

    ६ माघ, ललितपुर । यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका छैनन् । पहिले वाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड...बाँकी

    वर्षेनी सात हजार क्षयरोगीको मृत्यु,प्रत्येक दिन १२० नयाँ क्षयरोगी थपिदै

    ६ माघ, भक्तपुर । नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ । क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले...बाँकी

    घरदैलोमा सिंहदरबार पुग्दा पनि डोल्पालीलाई सास्ती

    ६ माघ, दुनै, डोल्पा । सिंहदरबारको अधिकार घरदैलोमा भन्ने कुरा डोल्पाली जनताको हकमा भने लागू हुन सकेको छैन । विकट हिमाली जिल्ला डोल्पामा काम परेका बेला जनप्रतिनिधि र कर्मचारी नभेटिने गरेपछि जनताले पहिलेकै जस्तो सास्ती...बाँकी

    २ नं प्रदेशबाट राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश

    ६ माघ, लहान । नेकपा (एमाले) २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ । एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश नं २ बाट निर्वाचित...बाँकी

    निर्वाचनपार्टीमा महत्वपूर्ण योगदान दिएकालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने काँग्रेसको निर्णय

    ६ माघ, काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनका लागि केन्द्रीय कार्य समितिमा आएका सुझावलाई ध्यानमा राखी पार्टीमा महत्वपूर्ण योगदान दिएकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्य समितिको शुक्रबार सम्पन्न बैठकले...बाँकी

    प्रदेशसभा सदस्यको शपथ आइतबार बिहान

    ६ माघ, काठमाडौं ।  नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराएलगत्तै निर्वाचन आयोगले उनीहरुलाई...बाँकी

    Ad